बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सडक र कृषिमार्फत विकासमा उभार

वडा जोड्न गौरवका योजना साविकका आठ गाउँ बिकास समितिलाई वडामा परिणत गरेर काठेखोला गाउँपालिका घोषणा हुँदा गाउँपालिकाका अधिकांश क्षेत्रमा सडक सञ्जाल पुगेकै थिएन् । मध्यपहाडी लोकमार्गको ट्रयाक खुलेकाले केही वडामा सडकको सहज पहुँच थियो । पाला,...

भीरको रुखले बचाएकाहरु !

बागलुङ/इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विक सोमबार ग्रामीण गस्तीमा थिए । प्रहरी चौकी निसीखोलाका प्रमुख भोजबहादुर गुरुङसहित प्रहरी जवानहरुको समूह लिएर पूर्वीरुकुम र बागलुङको सिमाना पुगेको विक नेतृत्वको गस्ती बुर्तिबाङ फकिँदै गर्दा साँझ...

मूर्तिहरुले बदलेको बागलुङको टेउवा

बागलुङ/ गलकोट नगरपालिका वडा नं. ५ को टेउवामा रहेको मूर्तिकलामा पर्यटकको चहलपहल बढेको छ । सडकको सहज पहुँच बिस्तार भएको, मूर्तिलाई व्यवस्थित बनाइएको र खानेपानीको व्यवस्थापन गरेपछि यहाँ पर्यटक बढेका हुन् । यहाँ पुगेका पर्यटकलाई...

रोट्रयाक्ट सप्ताहमा साइबर सेक्युरिटीदेखि ट्राफिक सचेतनासम्म

बागलुङ/रोट्रयाक्ट सप्ताह बिविध कार्यक्रमसहित सम्पन्न भएको छ । सामाजिक तथा युवाहरुको क्षमता बिकासमा सक्रिय रोट्रयाक्ट क्लब अफ बागलुङको आयोजनामा संचालित रोट्रयाक्ट सप्ताह मंगलबार सकिएको हो । बिगतमा जस्तै यसबर्ष पनि ७ दिन ७ क्षेत्रलाई आधार...

एक्कासी भूकम्प आएपछि…

बागलुङ/सोमबार बिहान १० बजे एकाएक भुकम्पको धक्का आयो । बागलुङ नगरपालिका १ मा मल्ल निवास भत्कियो । तीन जना घरभित्रै भग्नावसेसमा फसे । त्यसपछि घरमुलीले प्रहरीमा खबर पठाए । प्रहरीको खोजी तथा उद्दार टोली तत्काल...

ज्यान जानेको संख्या ९ पुग्यो, २८ घाइते

बागलुङ/ बागलुङको निसीखोलामा गाउँपालिका–६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । २८ जना घाइते छन् । बागमती प्रदेश ०१–००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना...

निसीखोलामा बस दुर्घटना : ७ जनाको मृत्यु

बागलुङ/ जिल्लाको निसीखोला गाउँपालिका-६ स्थित जाउलेपानीमा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं....

निसीमा बस दुर्घटना, १६ जना घाईते

बागलुङ/ जिल्लाको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । पश्चिम रुकुमबाट काठमाण्डौका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस बागलुङको नीसखोला गाउँपालिका, ६ सीपमा दुर्घटना भएको हो...

‘अख्तियार देखेर तर्सिने होइन, पारदर्शी काम गर्ने हो’

बागलुङ/अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय पोखराले बागलुङका सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । अन्तरक्रियाको क्रममा बागलुङ नगर क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक र प्रशासनको प्रतिनिधित्वमा सुशासन, सदाचार र लोकतन्त्रको रक्षाका लागि काम गर्न कार्यालयका...

‘बिभेद हटाउन आर्थिक सशक्तीकरण गरौं’

बागलुङ/दलीत सशक्तीकरण कार्यक्रमअन्र्तगत बागलुङ नगरपालिकाले तीन दिने कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबारदेखि शुरु भएको प्रशिक्षण, अभिमूखीकरण र छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कानूनी साक्षरता, नेतृत्व विकास, अधिकारमुखी अवधारणा र बिकासका...

-->