बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमाले बागलुङको अधिबेशन तयारी तिब्र

बागलुङ/नेकपा एमाले बागलुङले जिल्ला अधिबेशनको तयारी तिब्र बनाएको छ । आगामी चैत २९ र ३० गते सदरमुकाम बागलुङ बजारमा हुने जिल्ला अधिबेशनको तयारीलाई तिब्र पारिएको जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताए । अधिबेशनका लागि कार्यकर्ता...

बालिका बलात्कार गर्ने मल्ल भैरहवाबाट पक्राउ

बागलुङ/नौ महिनाअघि बालिका बलात्कार गरेको आरोपमा बागलुङको निसीखोलाका एक ३० बर्षिय युवक पक्राउ परेका छन् । बलात्कार गरी बालिका गर्भवती बनाएपछि भागेका निसीखोला–२ का ३० बर्षिय बिजय मल्ल पक्राउ परेका हुन् । पीडित बालिकाको उजुरीपछि...

बागलुङका ४ हजार ३ सय ९९ ले एसईई दिंदै

बागलुङ/बिहिबारदेखि नेपालभर एसइइ परीक्षा शुरु हुने भएको छ । नेपालभर यो बर्ष ४ लाख ७५ हजार जनाले एसईई दिने भएका हुन् । यो बर्ष नेपालभर २ हजार ६४ वटा र जापानको टोकियोमा एक परीक्षा...

सहकार्यले अब्बल बन्दै नगर अस्पताल

जापानमा काम गरिरहेका गलकोट नगरपालिका–६ का झप्परबहादुर बस्नेतले नगर अस्पतालमा आफ्ना आमाबाबुको स्मृतिमा ८ लाख खर्चेर मर्चरी च्याम्बर राखेका छन् । अस्पताललाई थप २ लाख पनि दिए । आफ्ना बाबुआमाालाई तत्काल उपचारमा लैजान नपाएको...

बालमैत्री नगरका लागि वडा समिति गठन

बागलुङ/आगामी पुस मसान्तभित्र बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने लक्षअनुसार वडा वडामा बाल संजाल र बालमैत्री वडा समिति गठन गरिएको छ । मंगलबार वडा नं. २ को बालमन्दिरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष सुरज बोसेलको अध्यक्षतामा...

पर्यटकलाई निम्तो दिएर सकियो पाचौं हाँडिकोट महोत्सव

बागलुङ/ बिस्तारै पर्यटक पुग्दै गरेको हाँडिकोटको प्रचार प्रसारमा स्थानीय युवाले सकृयता बढाएका छन् । हाडीकोट टापुमा केही बर्षदेखि मेला महोत्सव गर्ने र आन्तरीक पर्यटक पु¥याउने गर्न थालिएको हो । हाँडिकोटमा यो बर्षको पागुपूर्णिमामा पनि...

काठेखोला अध्यक्ष कप प्रतियोगिता चैत २८ गतेदेखि हुने

बागलुङ /  गाउँपालिका भित्रका खेलकुद, कला र साहित्यमा प्रतिभा पहिचान गर्न काठेखोला गाउँपालिकाले चैत २८ देखि अध्यक्ष कप प्रतियोगिता गर्ने भएको छ। दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप प्रतियोगितामा खेलकुद, साहित्य एवं सांगितिक प्रतियोगिता हुने...

न रोकियो दोहन, न उठ्यो राजश्व

बागलुङ/कालीगण्डकीको दोहन रोक्न सर्बोच्च अदालतले चारबर्ष अघि परमादेश जारी ग¥यो । यो आदेशले नदी दोहन रोक्न खोजिएको थियो । तर अहिलेसम्म न दोहन रोकियो, न स्थानीय सरकारले पाएको राजश्व संकलन हुन नै सक्यो । बरु...

बागलुङ–पोखरा बिद्युतीय गाडी संचालनमा

बागलुङ/धौलागिरि गण्डकी यातायात सेवा प्रालिले आइतबारदेखि पोखरासम्म चल्ने बिद्युतीय सवारी साधन (माइक्रोबस) संचालनमा ल्याएको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सवारी चालकलाई अबिर लगाएर यात्राको शुभारम्भ गराए । समितिले पहिलो चरणमा दैनिक दुइवटा...

खर्वाङमा शिक्षक संगठनको साङ्गठनीक तथा शिक्षण प्रशिक्षण

बागलुङ/नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बागलुङको मार्च टु लोकल लेभल कार्यक्रमअन्तर्गत बडिगाड, गल्कोट र ताराखोला गाउँ तथा नगर समितिको संयुक्त साङ्गठनीक एवं शिक्षण प्रशिक्षण कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक...

-->