बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धौलागिरि क्याम्पसमा चारवटा थ्रि जिरो क्लब

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसमा युवा पुस्तालाई कार्बन उत्र्सजनबारे नेतृत्व विकास गर्न पहल गर्ने उद्धेश्यले चारवटा थ्रि जिरो क्लब गठन गरिएको छ । शून्य गरिबी, शुन्य बेरोजगारी र शुन्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्ति गर्न युवा पुस्तालाई नेतृत्वदायी...

अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाईते

बागलुङ /बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । सोमबार बागलुङ बजारदेखि बागलुङ नगरपालिका–३ दोविल्ला जाँदै गरेको ध१ह ७५ नम्बरको अटो रिक्सा बा.न.पा.–३ रात्माटामा दुर्घटना हुँदा एक बालिका सहित पाँच जना घाईते...

‘सहकारी गलत कि सही ? सहकारीकर्मीको रवैयाले देखाउँछ’

बागलुङ/असल नियत भएका सहकारीले गरेका कामको प्रचार नहुने र गलत नियत भएका सहकारीले नियम कानुनको पालना नगर्दा सहकारीप्रति सर्वसाधारणको विश्वास घटेको सरोकारवालाले बताएका छन् । पछिल्लो समय सहकारीका नाममा ठगी गर्नेहरु सक्रिय हुँदा राम्रा...

मञ्जुले किन लिन खोजिन देव कुमारको सम्पत्ति ?

बागलुङ / ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीको नाममा रहेको घर÷जग्गामा कब्जामा लिन मञ्जु शर्मा चालिसेले बैंकलाई दबाब दिएकी छन् । इमेज सहकारीका बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेपछि भूमिगत रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेकी...

कार्यान्वयनमा ‘नगरकी छोरी’ कार्यक्रम

बागलुङ/छोरीहरूको संरक्षण, उनीहरुलाई गरिने विभेदको अन्त्य, बाल बिवाहको उन्मुलनसहित छोरीलाई शिक्षित र स्वावलम्वन बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नगरमाा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक बर्षमा...

एमालेको अध्यक्षमा दाहोरिने केसीको संकेत

बागलुङ/आसन्न अधिवेसनका लागि सके निर्विरोध नसके निर्वाचनबाट भएपनि अध्यक्षमा दोहोरिने नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले संकेत गरेका छन् । उनले चारबर्षे कार्यकाल पुरा गर्न नपाएको भन्दै अधुरा काम पुरा गर्न अध्यक्षमा दोहोरिने संकेत गरेका...

गलकोटका मुस्लिमको समस्या: न बस्ने जग्गा, न घाट !

बागलुङ/गलकोटस्थित गौदी खोलाको किनारमा जस्तापाताको छाप्रो छ । त्यहीं छाप्रोमा १० परिवारका ४० बढी मानिस बस्छन् । खोला बढेर आउँदा सिंगो बस्ती बगाउने खतरा छ । बालबालिका खोलामा खसेपनि दुर्घटनाको जोखिम उत्तिकै छ ।...

दीगो सडकले सहज यात्रा

स्थानीय तह गठनपछि बागलुङ दश पालिकामा बिभाजन भयो । साविकका ५९ गाउँविकास समिति र एक नगरपालिकाका वडासमेत गरेर ८५ वटा वडा तयार भए । जिल्लाको दक्षिण क्षेत्रका नौ गाउँ विकास समितिलाई दश वडामा रुपान्तरण...

क्यान्सर पीडित थापालाई विद्यालयको सहयोग

बागलुङ/क्यान्सरबाट पीडित बागलुङ नगरपालिका–८ निवासी पृथ्वी थापा मगरको उपचारका लागि यहाँको एक बिद्यालयले आर्थिक सहयोग गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीले शिक्षक कर्मचारी र विद्यार्थीहरुबाट संकलित रकम थापाको परिवारलाई हस्तान्तरण गरेको...

बडिगाड भित्रको २९ किमी लोकमार्ग छियाछिया

बागलुङ/ठेक्का पाएको दुइ बर्ष भयो । तर काम गर्नुको साटो भएको सडक पनि भत्काइएको छ । कालोपत्रे भत्काएर सडक छेवैमा थुप्रो बनाएपछि मध्यपहाडी लोकमार्गको बागलुङस्थित बडिगाड गाउँपालिकाको खण्ड झन् जोखिम बनेको छ । सडक मर्मतको...

-->