बागलुङ/काठमाण्डौं मेडिकल कलेजका बिशेषज्ञहरुको उपस्थितिमा बागलुङको नारायणस्थान र बडिगाडमा वृहत निशुल्क बिशेषज्ञ उपचार सेवा संचालन हुने भएको छ ।
मेडिकल कलेजका संचालक डा. सुनिल शर्माले बिहिबार पत्रकार सम्मेलन गरेर स्वास्थ्य परीक्षण मात्र नभई अपरेशन सहितको...
क्षयरोग मुक्त अभियानमा गलकोटको सक्रियता
बागलुङ/पछिल्लो समय बढ्दो संख्यामा रहेका क्षयरोग न्युनिकरणमा पालिकाहरुले काम थालेका छन् । गलकोट नगरपालिकाले त क्षयरोग मुक्त अभियानका लागि पालिका र वडास्तरीय दर्जनबढी गतिविधि संचालन गरिसकेको छ ।
जिल्लामा सबैभन्दा संक्रामक रुपमा देखिएको बडिगाड गाउँपालिका...
उद्यममार्फत आर्यआर्जनमा जोडिदै महिला
भान्सा आमाहरुका लागि नयाँ ठाउँ होईन् । हरेक दिन आमाहरु भान्सासँग जोडिन्छन् । जब आमाहरु भान्सामा पुग्छन् तब परिवारका सदस्यमा एक खालको उर्जा पैदा हुन्छ । भान्सासँग जोडिएका आमाहरुले पकाउँदै र खुवाउँदै आएको परिकार...
धौलागिरि अस्पतालमा निशुल्क स्वास्थ्य शिविर हुने
बागलुङ/धौलागिरि अस्पताल बागलुङमा आगामी चैत २३ र २४ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौंको आयोजना तथा बागलुङ नगरपालिका र धौलागिरि अस्पतालको सहकार्य एवम् प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य...
एमाले बागलुङको अधिबेशनका लागि प्रतिनिधि छनोट
बागलुङ/नेकपा एमाले बागलुङको जिल्ला अधिबेशनका प्रतिनिधि छनौट प्रक्रिया सुरु भएको हो । बुधबार जिल्लाका अधिकांश वडा र पार्टीका जनसंगठनले अधिबेशनका लागि प्रतिनिधि छनोट गरेका हुन् ।
जिल्ला अधिबेशनमा यसपटक ६ सय ३७ जना प्रतिनिधि सहभागि...
मगर विद्यार्थी संघको अध्यक्षमा सिंजाली
बागलुङ/नेपाल मगर विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस बागलुङको अध्यक्षतमा बिशाल थापा सिंजाली चयन भएका छन् । मंगलबार सम्पन्न क्याम्पस समितिको २१ औं अधिवेसनले सिंजालीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा...
मानवसेवा आश्रमको ८ औं वार्षिकोत्सव
बागलुङ/मानवसेवा आश्रम बागलुङको आठौं वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । आश्रम स्थापनापछि हालसम्म गरेका गतिविधि र आश्रम संचालनमा आएको खर्च वर्षगाँठमा सार्वजनिक गरिएको छ ।
आश्रमकी जिल्ला संयोजक बिपना तामाङका अनुसार आश्रम व्यवस्थापनका लािग विभिन्न...
थोरै योजना, गुणस्तरीय सेवा
कोरोना संकट अघि गलकोट नगरपालिका–२ को स्वास्थ्यचौकीबारे स्थानीयलाई खासै चासो थिएन । कोरोनाको बेला क्वारेन्टाइन र आइसोलेसन समेत बनाएर प्रभावकारी उपचार सेवा प्रवाहपछि आम नागरिकको विश्वास पलायो । त्यसपछि वडा अध्यक्ष हिमबहादुर भण्डारीले पनि...
फरार अटो रिक्सा चालक थापा पक्राउ
बागलुङ/अटो रिक्सा दुर्घटनापछि फरार चालक रामबहादुर थापालाई प्रहरीले लमगाउँबाट पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नं. ६ तीनतलेका २४ वर्षिय थापालाई प्रहरीले मंगलबार बागलुङ नगरपालिका वडा नं. ६ लमगाउँबाट पक्राउ गरेको हो ।
जिल्ला...
‘सफल सहकारीको पहिलो सर्त सुशासन’
बागलुङ/सहकारीहरुलाई सुशासनयुक्त बनाउन सकेमा मात्र सहकारी अभियानले सफलता पाउने वक्ताहरुले बताएका छन् । ६७ औं राष्ट्रिय सहकारी दिवसमा जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताले सफल सहकारीको पहिलो सर्त सुशासन...