बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमाले बागलुङको अध्यक्षमा गौतम र केसीको उमेद्वारी

बागलुङ/ नेकपा एमाले बागलुङको अध्यक्षका लागि दुई जनाको उमेद्वारी दर्ता भएको छ । आगामि अध्यक्षका लागि निवर्तमान अध्यक्ष हिरा बहादुर केसी र गण्डकी प्रदेश कमिटिका पुर्व सदस्य हरिनारायण गौतमको उमेद्वारी दर्ता भएको हो । हिजोदेखि...

सामुदायिक विद्यालयको घरदैलो अभियान

बागलुङ/सामुदायिक विद्यालयप्रति अभिभावकमा रहेको भ्रम चिर्नका लागि बागलुङका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सुरु हुनु अगावै घरदैलो अभियान चलाएका छन् । विपन्न समुदायका विद्यार्थीले अध्ययन गर्दै आएको रामरेखा आधारभूत विद्यालय, रुद्रेपिपल मावि, बागलुङकै जेठो विद्यालय...

एमाले बागलुङको १०औं जिल्ला अधिवेशन आजबाट, उपाध्यक्ष पौडेलले उद्घाटन गर्ने

बागलुङ / नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशन आजबाट सुरु हुदैछ । अधिवेशनको उद्घाटन पार्टीका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्ने भएका छन् । जिल्ला अध्यक्ष हिरा केसीले अधिवेशनको सवै तयारी...

चैतेदशैं मेला : खर्च जुटाउनै हम्मे

बागलुङ/चैतेदशैंका अवसरमा बागलुङमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक चैत्राष्टमी मेलाको जोडतोडका साथ तयारी भैरहेको छ । मेलाका लागि आयोजना गरिएका प्रतियोगिताहरुको व्यवस्थापनदेखि मेला भर्न आउने अतिथी र दर्शकका लागि मञ्च तथा मैदानको व्यवस्थापनको काम...

दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप शुरु

तस्बिर : कृष्ण संयोग/ढोरपाटन बागलुङ/काठेखोला गाउँपालिकामा दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप शुरु भएको छ । कला, साहित्य, संगीत र खेलकुद क्षेत्रको प्रतिभाहरुको संरक्षण, सम्र्बद्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले २०८१ बैशाख १ गतेसम्म संचालन हुने गरी...

खोप कार्यक्रम प्रभावकारी, हात्तिपाइलेको औषधि खान नपर्ने

बागलुङ/जिल्लाको स्वास्थ्य कार्यक्रमको अर्धबार्षिक समिक्षा शुरु भएको छ ।  स्वास्थ्य कार्यालय बागलुङ मातहत रहेका जिल्लाका दश स्थानीय तहका स्वास्थ्य शाखा र अस्पतालहरुले फागुन मसान्तसम्म गरेका प्रगतिको समिक्षा गरिने स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले बताए...

तस्बिरमा हेर्नुस् ‘पाले वन’को भीषण आगलागी

गर्मी याम बढेसंगै बागलुङका वनहरुमा आगलागीका घटनाहरु बढेका छन् । बागलुङको नाराखोला गाउँपालिकाको वडा नं. २ सिलेको गुराँसे वनबाट शुरु भएको आगलागी फैलिएर सिलबारेको वनसम्म फैलिएको छ । आगो नियन्त्रणको लागि घोडाबाँधेस्थित नेपाली सेनाको...

ताराखोलाको गुराँसेबाट लागेको डढेलो सिरुबारेसम्म फैलियो (तस्बिरसहित)

तस्बिर : जगिन्द्र विक/ताराखोला बागलुङ/बागलुङको ताराखोला गाउँपालिका–२ सिलेको गुराँसे वनबाट शुरु भएको डढेलो सिरुबारेसम्म फैलिएको छ । गत शुक्रबारदेखि लागेको डढेलो नियन्त्रण बाहिर जाँदा फैलिएर सिरुबारेको जंगलसम्म पुगेको हो । वनमा लागेको डढेलो बस्तीसम्म फैलिँदा सोमबार...

बागलुङमा एक सय ५० शिक्षक दरबन्दी थप

बागलुङ/जिल्लाका नौ स्थानीय तहमा १ सय ५० शिक्षक दरबन्दी थप भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राथमिक तहमा दरबन्दी थप गरेको हो । १ सय ४२ स्थायी र ८ वटा राहत दरबन्दी...

‘सूचनाको हक कार्यान्वयन गरौं’

बागलुङ/सूचनाको हक कार्यान्वयन हुँदा कर्मचारी र मिडिया द्वन्द्व समाप्त हुने सरोकारवालाले बताएका छन् । सूचना अधिकारीलाई पर्याप्त सूचना प्रवाह गर्दा कार्यालयको गरिमा बढ्ने, सुशासन र पारदर्शीता कायम हुने उनीहरुको भनाइ छ । जिल्ला प्रशासनको अगुवाईमा...

-->