बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पन्त र शर्मालाई कालिका पत्रकारिता पुरस्कार

बागलुङ/चैत्राष्टमी मेलाको अवसरमा कालिका भगवती व्यवस्थापन समितिले पत्रकारद्व सिर्जना पन्त र तारा प्रसाद शर्मा ‘स्टार’ लाई कालिका पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पन्त जागरण दैनिककी सह–सम्पादक र शर्मा धौलागिरि एफएमका सम्पादक हुन् । उनीहरुलाई नगद...

कालीका कपमा गलकोट र प्रगतीशिल बिजयी

बागलुङ/चैतेदशै मेलाको अबसरमा संचालित कालीका कप भलिबल प्रतियोगितामा मंगलबार दुइ खेल सम्पन्न भएका छन् । मंगलबारको खेलमा बागलुङ घुम्टे रेष्टुरेन्ट काठमाण्डौ र प्रगतीशिल युवा क्लब बिजयी भएका छन् । पहिलो खेलमा प्रगतीशिलले तित्याङलाई २५–२२, २५–१५,...

राज्यले वातावरण बनाए नीजि क्षेत्र लगानी गर्न तयार : ढकाल

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रर्वद्धनमा नीजि क्षेत्रले लगानी गर्न तयार रहेको बताएका छन् । त्यसका लागि राज्यले लगानीको सुरक्षा गरिदिनुपर्ने धारणा राखे । बागलुङ कालीका भगवत गुठी व्यवस्थापन समितिले आयोजना गरेको...

स्थानीय उत्पादन : घट्दो व्यापार, बढ्दो तनाव (फोटाे फिचरसहित)

बागलुङ/बागलुङको वडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका लाल बहादुर विक निगालोबाट बनेका डाली र नाङ्लो बिक्री गर्न बागलुङ कालिका भगवती मन्दिर मन्दिरमा लाग्ने चैत्राष्टमी मेलामा आएको चार दिन भयो । तर, सोचे जस्तो व्यापार...

परनिर्भरता घटाउन मौलिकताको खोजी

देशभर फरक ठाउँ, जातजाति, अनि धर्मअनुसारका संस्कृति छन् । भुगोल अनुसारको उत्पादन । मानिसहरु जीवनयापनका लागि आफ्नै शैली र प्रबिधिको प्रयोग गर्छन् । प्रकृतीको प्रयोग गर्ने शैली समेत ठाउँअनुसार फरक फरक छन् । केही बर्ष अघिसम्म...

बसाइँसराइको प्रभावले वनमा डढेलो

बागलुङ/ डोकोभरी स्याउला बोकेर जंगल हुँदै घर हिँडेका गोठालाहरु आजभोली गाउँघरमा देखिँदैनन् । कुनै समय मलखादमा आइपुग्ने पतकर आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ । पशुचौपाय पाल्नेहरु घट्दा बाँझो बारीकै घाँस पनि सुकेको...

मेलाहरुमा जुवाजन्य खेल, लाखौं गुमाउँछन् सर्वसाधारण

बागलुङ/ चैते दशैंको अवसर पारेर बागलुङका बिभिन्न ठाउँमा लागिरहेका मेलाहरुमा जुवाजन्य खेल भइरहेको स्थानीयले बताएका छन् । जिल्लाको नीसिखोला गाउँपालिका, १ देविस्थानमा चलिरहेको मेलामा केही व्यवसायीले जुवाजन्य खेल खेलाएको स्थानीय अमर सिंह घर्तीले बताए...

धार्मिक पर्यटनसँग जोडिदै जैमिनीधामको ऐतिहासिकता

गण्डकी/नेपालको नक्सासँग मिल्दोजुल्दो बागलुङ जिल्लाको दक्षिण भेगमा पर्ने जैमिनी नगरपालिका–१ स्थित जैमिनीधाम यहाँको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रूपमा चासो र चर्चा पाएको यही ठाउँकै कारण पालिकाको नाम...

तंग्राम भलिबल विजेता, धम्जाकी थापा ‘लोकतारा’

बागलुङ/दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिता सकिएको छ । काठेखोला गाउँपालिकाको आयोजना र काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको थियो । चैत्र...

नयाँ वर्षमा कालिका मन्दिरमा दर्शनार्थीको भीड (फोटो फिचरसहित)

बागलुङ/आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । आज बिहानै स्नान गर्ने, मन्दिर जाने, मीठो खाने र साथीसंगीसँग भेटघाट गरी एकआपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए...

-->