बागलुङ/जिल्लामा ‘औलो विरुद्धको लडाईंलाई तिब्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं’ भन्ने नारासहित विश्व औलो दिवस २०८१ मनाईएको छ । औलो दिवसको अवसरमा बिहिबार स्वास्थ्य कार्यालय बागलुङले रामरेखा आधारभुत विद्यालयमा सचेतना कार्यक्रम गरेको हो । औलोबारे...
बागलुङ/आदिवासी जनजाति सम्बन्धी तीनदिने सशक्तिकरण कार्यक्रम कुश्मिसेरामा सम्पन्न भएको छ । समापनमा बोल्दै जैमिनी नगरपालिकाका प्रमुख नर बहादुर पुनले आदिवासी जनजातिहरु उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए । उत्पादन र सीप आर्जनले व्यक्तिगत क्षमता वृद्धिमा सहयोग गर्ने...
बागलुङ/जिल्लाको वडिगाड गाउँपालिकाले स्वास्थ्य संस्थालाई पूर्वाधारमा अब्बल बनाउने अभियानलाई तिब्र बनाएको छ । स्थानीय तह गठन पछि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणका काम गरिरहेको गाउँपालिकाले अस्पतालदेखि स्वास्थ्य संस्थाका भवन निर्माणलाई तिब्र बनाएको हो...