बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रिय युवा संघ निसिखोलाको दोस्रो अधिबेशन : अध्यक्षमा नविन थापा सर्वसम्मत चयन

बागलुङ/ राष्ट्रिय युवा संघ निसिखोलाको दोस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार निसिखोलामा सम्पन्न अधिबेशनले नबिन थापा मगरको अध्यक्षतामा २१ सदस्य रहेको राष्ट्रिय युवा संघ नेपाल निसिखोला गाउँ कमिटि चयन गरेको हो...

झुत्रा नक्सामा भेटिंदैन कित्ता

बागलुङ/४२ बर्ष अघि बागलुङमा नापी भयो । नापीको नक्सा पटक पटक प्रयोग गर्नुपर्छ । यतिका बर्षमा ती नक्साबाट सयौंपटक कित्ताकाट पनि भएका छन् । जुन जुन क्षेत्रको बढी प्रयोग भएका छन् ती क्षेत्रको नक्सा...

बागलुङ जेसीजद्धारा भकूण्डेमा डस्विन वितरण

बागलुङ/बराह ताल परिसरमा चौथो बोर्ड बैठक सम्पन्न गर्दै जेसीज बागलुङले ‘जेसीज गाउँ’ भकुण्डेका बिभिन्न स्थानमा फोहोर संकलनका लागि डस्विन बितरण गरेको छ । पर्यटन प्रवद्र्धनका लागि पैदलयात्रासहित चौतारेडाँडा मावि, भैरव मावि, स्वास्थ्यचौकी, वडा कार्यालय, स्मृति...

चैतेदसैंमा बागलुङ कालिका मन्दिरमा ४० लाख बढी भेटी संकलन

बागलुङ/चैतेदशैंमा बागलुङ कालिका मन्दिरमा ४० लाखभन्दा बढी भेटी संकलन भएको छ । चैतेदशैंको नवरात्रमा मन्दिरमा ४० लाख ७२ हजार ५ सय ५८ रुपैयाँ भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले...

गोलकोत कोतघर जीर्णोद्वार गरिदै

तस्बिर : थम्मन थापा/गलकोट बागलुङ/गलकोट नगरपालिका ३ मा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय गन्तव्य गोलकोत कोतघरको जीर्णाेद्वार गरिने भएको छ । नेपाली सेनाको सहयोगमा कोतघरको जीर्णोद्वार तथा मर्मत सम्भार गर्न लागिएको हो । कोतघरमा रहेका पुराना...

सामर्थ्यको परखसहित परिणाममुखी काम गर्दै जैमिनी

हाँडिकोट टापु प्राकृतिक र धार्मिक पर्यटकीय क्षेत्रले धनी छ जैमिनी नगरपालिका । जैमिनी धाम, गाईथुने, थन्थापीमाई जस्ता प्रसिद्ध धार्मिक पर्यटकीय स्थल जैमिनीमा छन् । हाँडिकोट टापु, गाजाको दह, पुरानो गाउँ, शंखेपहरा प्रकृतिले दिएका अनुपम उपहारलाई...

३५ विद्यालयमा विद्यार्थी न्युन, १२ स्थगन गर्न सुझाव

बागलुङ/सदरमुकाम नजिकै भएपनि बागलुङ नगरपालिका ९ को रानीभूमे प्राविमा विद्यार्थी नभएर रित्तिएको छ । गत साता नगरपालिकाले यो विद्यालय स्थगन समेत गरिसकेको छ । यो विद्यालयको कक्षा १ मा पढ्ने कृष्णा जिसीबाहेक कोही थिएन...

आगो निभाउने क्रममा तमानखोलामा एकको मृत्यु, दुई घाइते

बागलुङ/वनको लागेको डढेलो निभाउने क्रममा बागलुङमा एक जनाको जलेर मृत्यु भएको छ । घरदेखि करिब एक किलोमिटर पश्चिम जंगलको गोरेटो बाटोमा लागेको डढेलो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिलगुमका ४८ वर्षिय देवसिंह कामीको जलेर घटनास्थलमै...

‘सहानुभूतिको होइन, समानुभूतिको विकास गरौं’

बागलुङ/‘अपांग मात्र नभई सांग नागरिकका लागि पनि पहुँचयुक्त भौतिक संरचना बनाउनु पर्छ भनेर वकालत गर्न थालेको २० बर्ष भयो तर एक बर्ष अघि बनेका भवन पनि पहुँचयुक्त छैनन् । अझै वकालत गर्न भने छाडेका...

धौलागिरि अस्पतालका प्रमुखमाथि सदस्यद्वारा हातपातको प्रयास

बागलुङ/अस्पताल व्यवस्थापन समितिका सदस्यद्वारा कार्यकक्षमै हातपातको प्रयास भएपछि अस्पतालका प्रमुखले कारवाहीको माग गर्दै प्रशासन गुहारेका छन् । अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठले बिहिबार दिउँसो धौलागिरि अस्पतालका प्रमुख डा. रवि रञ्जन प्रधानमाथि कार्यकक्षमै हातपातको प्रयास...

-->