बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बलेवाका आगलागी पीडितलाई बागलुङ कालिकाको साथ

बागलुङ/बागलुङको बलेवाका आगलागी पीडितलाई बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले राहत उपलव्ध गराएको छ । घरगोठसँगै खाद्यान्न र लत्ताकपडा जलेर बिचल्लीमा परेका बागलुङ नगरपालिका वडा नं. १२ डाँडाखेतका दुई परिवारका लागि गुठीले खाद्यान्न तथा...

प्रमुख प्रशासकिय अधिकृत सरुवाको विरोधमा निसीखोलाको कार्यालयमा एमालेको तालाबन्दी

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतले नियुक्ति लिएर कार्यालयमा हाजिर भएको एकसाता नबित्दै सरुवा भएपछि नेकपा एमाले निसीखोला गाउँ कमिटि बागलुङले गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । प्रमुख प्रशासकिय अधिकृतको रुपमा नियुक्ति लिएर...

आगलागी पीडितलाई एमालेले दियो राहत

बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित डाँडाखेतका आगलागी पीडितहरूलाई नेकपा एमाले वडा कमिटि अमलाचौरले राहत वितरण गरेको छ । घरगोठ जलेर त्रिपालमुनी बसेका पीडितहरुका लागि तत्कालै खाना र लगाउनका लागि खाद्यान्न र लत्ता कपडा वितरण गरिएको...

नागरिकमैत्री सामाजिक सुरक्षा

तस्बिर : मनोज कार्की असारको महिना । सिमसिम पानी परिरहेको थियो । खोलाको पानी ल्याएर रोपाईं गर्ने चटारो थियो गाउँमा । पुर्खाैली सिंचाई कुलो साँघुरो भएकाले गाउँले मिलेर खोलाबाट खेतसम्मको कुलो सरसफाईको काममा खटिरहेका थिए...

एमालेमा नयाँ सदस्य बनाउन युवा केन्द्रित अभियान

बागलुङ/नेकपा एमाले बागलुङले युवामाझ सदस्यता बिस्तार अभियान सञ्चालन गर्ने भएको छ । पार्टीमा क्रियाशिल युवाहरुको सहभागिता, पहुँच र नेतृत्व विकास गर्ने उद्देश्यले ४० बर्ष मुनिको उमेर समुहका युवालाई नयाँ सदस्य वितरण अभियान चलाइने भएको...

डाँडाखेतमा आगलागीले चार घरगोठ जले, घरधनी बेहोस्

तस्बिर बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको फेसबुक पेजबाट बागलुङ/ बागलुङको बलेवामा जंगलबाट लागेको आगो बस्तिमा पसेपछि चार घरगोठ जलेका छन् । बागलुङ नगरपालिका, १२ अमलाचौरको डाँडाखेतमा आगलागी हुँदा दुई घर र दुई गोठ पूर्ण रुपमा...

चटकी राजनीतिलाई जनताले अस्वीकार गरे : एमाले सचिव विष्ट

बागलुङ/नेकपा एमाले जिल्ला कटिमी बागलुङको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । जिल्ला अधिवेशनले पाँच पदाधिकारीसहित सबै सदस्य सर्वसम्मत रुपमा चयन गरेको थियो । अन्तराष्ट्रिय श्रमिक दिवसको...

शान्ति खोज्दै ‘उदय रिघा बुद्व बिहार’मा भिक्षुहरु

गलकोट ऐतिहासिक क्षेत्र मात्र होइन, पर्यटनको अथाह संभावना बोकेको स्थान पनि हो । यहाँका हरेक स्थान पर्यटन प्रर्वद्धनको दृष्टिले महत्वपूर्ण छन् । यहाँको घुम्टे मात्र हैन टेउवा, निलुवा, पाण्डवखानीदेखि रिघासमेत पर्यटनको दृष्टीले महत्वपूर्ण छन्...

हरेक वर्ष फेरिन्छन् संस्थागत विद्यालयका पाठ्यपुस्तक

बागलुङ/शैक्षिक सत्र २०८१ भर्खरै सुरु भएको छ । विद्यार्थी र अभिभावकलाई नयाँ कक्षाको किताब, कापी र पोषाकको तयारी गर्ने माँचो छ । सामुदायिक विद्यालयले विद्यालयबाटै सरकारले उपलव्ध गराउने पाठ्यपुस्तक बाँढिरहेका छन् । संस्थागत विद्यालयहरुमा...

धौलागिरि अस्प्तालका मेसुमाथि हातपातको प्रयास गर्ने श्रेष्ठ प्रहरी नियन्त्रणमा

बागलुङ/धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रवि रञ्जन प्रधानमाथी हातपातको प्रयास गर्ने अस्पताल व्यवस्थापन समितिका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डा. प्रधानले दिएको निवेदनका आधारमा प्रहरीले अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठलाई नियन्त्रणमा...

-->