बागलुङ/नेपाल निजामती कर्मचारी संगठन बागलुङले ३५ औं स्थापना दिवस विपन्न विद्यार्थी भर्ना र शैक्षीक सामाग्री हस्तान्तरण गरेर मनाएको छ । स्थापना दिवसको अवसरमा रुद्रेपिपल मावि बागलुङमा विपन्न विद्यार्थी भर्ना तथा पाठ्यपुस्तकसँगै शैक्षिक सामाग्री हस्तान्तरण...
औषधी पसलमा मनोमानी
बागलुङ/प्रशासनले औषधी पसल संचालन गर्ने निहुँमा मानव स्वास्थ्यमा खेलवाड गर्नेलाई कारवाही गर्ने प्रक्रिया थालेको जनाएको छ । बिनादर्ता औषधी पसल संचालन गर्नेदेखि प्रतिबन्धित औषधी बेच्ने समेत भेटिएकोले उनीहरु कारवाहीको दायरामा आउने भएका हुन् ।
प्रशासनले...
२ विद्यालयमा पढाई स्थगन, ३१ मा तह मिलान (पूर्ण विवरणसहित)
बागलुङ/बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर वृद्वि गर्ने उदेश्यले नगरका दुई विद्यालयमा पठनपाठन स्थगन गर्दै ३१ प्राथमिक र आधारतूत विद्यालयमा तह मिलान गरेको छ ।
१३ औं नगरसभाबाट विद्यालय व्यवस्थापन गर्ने सम्बन्धमा भएको निर्णय, नगर शिक्षा समितिको...
बागलुङका बादललाई एथलेटिक्समा दोहोरो स्वर्ण
बागलुङ/काठमाण्डौंमा जारी चौधौं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डको एथलेटिक्समा बागलुङका बादल कार्कीले दुई स्वर्ण पदक जितेका छन् । काठेखोला गाउँपालिका वडा नं. ७ रेशका १७ वर्षिय कार्कीले ४ सय मीटर र ८ सय मीटर दौडमा...
श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाईते
बागलुङ/श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाईते भएकी छन् । बागलुङ नगरपालिका–२ का ३५ वर्षिय अर्जुन बहादुर सार्कीले ३२ बर्षिय श्रीमती गिता आलेलाई बुधबार राती खुकुरी प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव...
कालीका कपको उपाधि आर्मीको पोल्टामा (तस्बिरसहित)
बागलुङ/१० औं संस्करणको कालीका कप भलिबलको उपाधि विभागिय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । प्रतिद्वन्द्वी बागलुङ घुम्टे रेष्टुरेण्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
आर्मीले बागलुङ घुम्टेलाई २५–१८, २५–१२...
विद्युत पर्खिरहेका कोल्डस्टोर
बागलुङ/कोल्डस्टोर चलाउन विद्युत आवस्यक पर्छ । तर बनिसकेका स्टोरमा विद्युत अभाव भएको छ । विद्युत अभावले ती स्टोरहरु संचालनमा आउन सकेका छैनन् ।
निसीखोला गाउँपालिका–२ को देविस्थान बहुउद्देश्यीय सहकारी संस्थामा १० मेट्रिकटन क्षमताको २ वटा...
सीप सिकाउँदै, पौरखी बनाउँदै
बागलुङ/विद्यलय परिसरमा जडीबुटीको बगैंचा । जडिबुटीको बगैंचा विद्यार्थीले बनाएका हुन् । विद्यालयको पुरानो भवन उपयोग गरेर च्याउखेती । विद्यालय नजिकैको बारीमा उखुखेती फस्टाईरहेको छ । अदुवा, बेसारजस्ता मसला बाली लगाउने र उकेर्ने विद्यार्थी आफै...
बागलुङको चैतेदसैं मेला र सांस्कृतिक पक्ष
बागलुङ / बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका छन् । ती विभिन्न कालखण्डमा फरकफरक परिवेश र भावमा प्रकट भएका छन् । चाहे त्यो विसं २०५२ मा तिलकबम मल्लले गाएको ‘चैतेदसैँ बागलुङे मेलैमा ज्यादै...
प्रशासनिक बिरासत बोकेको ‘कोतघर’ संरक्षणसंगै पर्यटन प्रवर्द्धन
ऐतिहासिक गलकोट राज्यको नामबाटै चिनिएको गलकोट नगरपालिकाले कोतघर संरक्षण र त्यसको महत्वलाई प्राथमिकीकरण गरेको छ । सोही अनुसार कोतघरलाई जीर्ण घरको रुपमा मात्र नराखी धार्मिक तथा साँस्कृतिक पर्यटक भित्राउने योजना अगाडि सारिएको छ ।...