बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सांसद सुवेदीको एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रमा

बागलुङ/ गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले एक महिनाको पारिश्रमिक भुकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने भएका छन । सुवेदीले शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका- १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पिडितका लागि एक महिनाको पारिश्रमिक प्रदान...

बागलुङ कप क्रिकेटको ट्रफी सार्वजनिक

बागलुङ/बागलुङ जिल्ला क्रिकेट संघको आयोजनामा हुने ‘बागलुङ कप टि–२० क्रिकेट प्रतियोगिता–२०८०’ को ट्रफी सार्वजनिक भएको छ । शनिबार बागलुङ बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत् प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो । जिल्ला क्रिकेट संघले दशैं र...

रोट्रयाक्टको चंगा चेट

बागलुङ/रोट्रयाक्ट क्लब अफ बागलुङले शनिबार चंगाचेट कार्यक्रम सम्पन्न गरेको छ । दशै र तिहारलाई चंगा उडाउने चाडको रुपमा लिइन्छ । सोही अवसर पारेर हराएको संस्कृति जोगाउन चंगाचेट कार्यक्रम गरिएको रोट्रयाक्ट क्लब अफ बागलुङका आगामी...

भुकम्प प्रभावित क्षेत्रमा बडिगाडले पठायो स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री

बागलुङ/ कर्णाली प्रदेशमा गएको भूकम्पबाट पीडित नागरिकहरुको उद्धार र उपचारमा सहयोग गर्न जिल्लाको बडिगाड गाँउपालिकाले स्वास्थ्यकर्मी सहित स्वास्थ्य सामाग्री पठाएको छ । भूकम्प पीडितको उद्धार र उपचारमा आफु पनि साथमा रहेको जनाउदै पालिकाले गर्दै...

कर्णालीका सभामुखको गाडी बागलुङमा मोटरसाईकलसँग ठोकियो

बागलुङ/ कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार स्कर्पियोले मोटरसाईकललाई ठक्कर दिँदा दुईजना घाईते भएक छन् । मध्यपहाडी लोकमार्गको बाटो गलकोटहुँदै भुकम्प प्रभावित रुकुम पश्चिम जाँदै गरेका सभामुख र उपसभामुको स्कर्पियोले बागलुङको...

कांग्रेस जिल्ला सम्मेलनमा संघीयताकै बहस

बागलुङ/कांग्रेस कार्यक्रममा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्ररराज पाण्डे र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताले संघीयतालाई बलियो बनाउनुपर्ने माग गरे । उनीहरुले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन नसके संघीयता असफल हुने चेतावनी दिए । प्रदेश...

रंग मिसिएका खाद्यपदार्थ बिक्री र उपभोग नगर्न आग्रह

बागलुङ/बागलुङ नगरपालिकाले तिहारलगायत चाडपर्वको समयमा रंग मिसिएका झिनिया लगायतका खाद्यपदार्थ बिक्री वितरण र उपभोग नगर्न आग्रह गरेको छ । शुक्रबार बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ताको अहित हुनेखालका कुनैपनि व्यापारिक गतिबिधि नगर्न व्यवसायीलाई...

संविधान बिरोधी शक्तीलाई ठेगान लगाइन्छ : देउवा

बागलुङ/नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले संविधान बिरोधी शक्तीलाई ठेगान लगाउनुपर्ने बताएका छन् । पछिल्लो समय बढीरहेको संविधान बिरोधी अभियान तथा संविधान र संघियता ठिक छैन भन्ने आरोप कांग्रेसले मिथ्था बनाउनु पर्ने बताए । शुक्रवार...

हिंसाको मुखबाट फर्किएकी कौशिलाको आह्वान : घरेलु कामदार बनेर खाडी नजानू

बागलुङ/ सात समुन्द्र पारीको देश, मध्यरात, एक्लो कोठा । सुतिरहेको अवस्थामा कोही पुरुषले उनको मुख थुन्छ । हातभरी कुवेती डलर बोकेको वयस्क पुरुषले भन्छ, ‘तलाईं चाहिएको जति दिन्छु तर मैले भनेको मान ।’ उनले...

पर्यटकीय गन्तव्य सूचीकरण र क्यूआर नक्सांकन गरिने

बागलुङ/ बागलुङ नगरपालिकाले पर्यटकीय गन्तव्यहरुको चिनारी, प्रचार प्रसार र प्रवद्र्धनका लागि श्रव्यदृश्य तथा पुस्तक आकारका प्रचार सामग्री बनाउने भएको छ । नगर पर्यटन विकास समितिको बैठकले पर्यटकीय सम्पदाहरुको ‘क्यूआर हेरिटेज म्यापीङ तथा स्टोरी’ बनाउने...

-->