बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ट्रेड युनियन अधिकारबारे प्रशिक्षण

बागलुङ/नेपाल ट्रेड युनियन काँग्रेस बागलुङले आबद्ध संस्थाका प्रमुख तथा प्रतिनिधिलाई एक दिने प्रशिक्षण दिएको छ । बुधबार आयोजित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेर ट्रेड युनियन अधिकार र कर्तव्यबारे जानकारी दिईएको हो । कार्यक्रममा योगदानमा आधारित...

ठेकेदारले भुक्तानी नपाएपछि सडकको काम अलपत्र

बागलुङ/ ठेकेदारले काम नगरेर यो सडक अलपत्र भयो । यो भवन रोकियो, यो काम नभएको हो भन्ने धेरै आयोजना भेटिन्छन् । तर केही आयोजना यस्ता छन्, ती आयोजनामा ठेकेदारले पाउनु पर्ने करोडौं भुक्तानी नभएपछि...

ब्लड क्यान्सर पीडित बालिका बचाउ अभियान

बागलुङ/ ब्लड क्यान्सर पीडित बालिका बचाउन अभिभावकले सहयोगको आब्हान गरेका छन् । बागलुङ नगरपालिका–३ घर भइ हाल काठमाण्डौंमा कक्षा ९ मा पढ्ने सिबिषा खड्कालाई बचाउन सहयोगको खोजी भएको हो । आमा रोशनी र बाबु शिवकी...

बस्ती पातलो हुँदा घर घरमै पस्छ चितुवा

बागलुङ/ गाउँमा घरहरु रित्ता छन् । पाखो बारीमा रुख हुर्किरहेका छन् । खेतका फाँटहरु कुकाठले भरिएर जंगल बनेको छ । बस्ती नजिकका पाखाहरु केही बर्षअघि गाईबस्तुको चरिचरण क्षेत्र थियो । दिनभरी गाईबस्तु चरेकै कारण...

सिगानामा दुई सेट पञ्चेबाजा हस्तान्तरण

बागलुङ÷परम्परागत बजाको संरक्षण गर्ने तथा युवा पुस्तालाई स्वरोजगार बनाउन बागलुङ नगरपालिकाले समूहमा पञ्चेबाजा हस्तान्तरण गरेको छ । बागलुङ नगरपालिका वडा नं. ८ सिगानाको लामीचौरको दलीत बस्तीमा दुइ सेट पञ्चेबाजा बितरण गरिएको हो । बागलुङ नगरपालिकाका...

‘व्यवसाय उपभोक्ताको हितमा बनाऔं’

बागलुङ/ किसान र उपभोक्ता ठगिने र व्यवसायीले अत्याधिक नाफा खाने व्यवसाय नियन्त्रण गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले व्यवसायी पलायन नहुने, तर निश्चित नाफा मात्र खाने व्यवस्था हुनुपर्ने बताए । उपभोक्ता हित समन्वय समितिको बैठकमा...

ज्ञानेदय बुद्ध बिहारमा ‘महान कठिन चिबर दान’

बागलुङ/ज्ञानोदय बुद्ध बिहार बागलुङ र महिला बौद्ध संघ बागलुङको आयोजनामा सोमबार बागलुङमा महान कठीन चिवर दान कार्यक्रम सम्पन्न भएको छ । लामो समयसम्म कठिन ब्रत तथा वर्षबास बसेका भन्ते भिक्षुहरुलाई दान दिइएको हो । दानका...

ढोरपाटन घुम्नेको भीड

बागलुङ/ आइतवार काठमाडौंदेखि ६० वटा बुलेट मोटरसाइकलमा एकसयबढी पर्यटक ढोरपाटन पुगेका छन् । उनीहरु फर्कंदा सोमबार बिहान ढोरपाटन नगरपालिकाले बुर्तिवाङस्थित पुलमा रोकेर सबैलाई सम्मान ग¥यो । साथै नियमित रुपमा घुम्न आउन आग्रह गरियो । कावा...

असला जोगाउन जलचर संरक्षण नीति

बागलुङ/करेन्ट लगाएर माछा मार्नेहरु बढेपछि गलकोट नगरपालिकाले दरमखोलाको असला जोगाउने तयारी गरेको छ । ‘जलचर संरक्षण नीति’ मार्फत् असला जोगाउन लागिएको हो । देश विदेशमा दरमखोलाको असलाको चर्चा हुने गर्छ । तर अवैधानिक रुपमा मार्नेहरुबाट...

दोस्रो लामो पुल निर्माणको ९५ प्रतिशत काम सकियो

बागलुङ/ सिंगल स्पान प्रविधिमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण भएको कालिगण्डकी नदीमाथि अर्को लामो पुल तयार भएको छ । बागलुङ र छिमेकी जिल्ला पर्वत जोड्नेगरी सिंगल स्पान प्रविधिको विश्वको दोस्रो लामो पुल निर्माणको काम...

-->