बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मनुसन आपत्कालीन कार्ययोजना : बागलुङमा २८ वडा पहिरोको उच्च जोखिममा

बागलुङ, ९ असार– यस बर्ष बागलुङमा पहिरोका कारण ३० हजार जनसंख्या प्रभावित हुने आँकलन गरिएको छ । बागलुङका २८ वडा पहिरोको उच्च, २४ वडामा पहिरोको मध्यम र ८ वटा वडा न्युन जोखिममा रहेका छन्...

धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट बन्न दुई महिना लाग्ने

बागलुङ, ९ असार– धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट थप गर्न कम्तीमा दुई महिना समय लाग्ने भएको छ । द्रुत गतिमा काम थालिएको भएपनि प्लान्ट निर्माणका लागि निर्माण कम्पनीले दुई महिनाको समय मागेको हो । अर्थको स्वीकृतीमा...

अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा बाग्लुङमा १७ लाखको स्वास्थ्य सामग्री वितरण

लण्डन, ९ असार– अन्तर्राष्ट्रिय बाग्लुङ समाजले बाग्लुङ जिल्लाका विभिन्न ठाउँहरुमा १७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना महामारीको बेला प्रवासमा विभिन्न देशमा गठन भएका बाग्लुङ समाज तथा सहयोगीहरुमार्फत संकलन भएको...

काठेखोलाका वडा कार्यालय सिसिक्यामेराको निगरानीमा !

बागलुङ, ९ असार– दुई वर्षअघि वडा कार्यालयमा आएका सेवाग्राही र कर्मचारीबीच भनाभन भएपछि हातपात नै भयो । टाढाबाट आएका सेवाग्राहीले समयमा काम नदिएको भन्दै आक्रोस पोखे । कर्मचारीले विधि अनुसारका कागजात नपुगेको भनेर काम...

ताराखोलामा खोलाले बगाउँदै गरेको पुरुषको शव भेटियो

बागलुङ, ८ असार– जिल्लाको ताराखोला गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । ताराखोला गाउँपालिका वडा नं. ४ का ३९ वर्षिय टेक बहादुर खत्री खोलाले बगाउँदै गरेको अवस्थामा मृत फेला परेका हुन् । मंगलबार बिहान...

निशेधाज्ञा खुकुलो भएपछि चहलपहल बढ्यो

बागलुङ, .८ असार– निशेधाज्ञालाई खुकुलो बनाएपछि बागलुङमा चहलपहल बढेको छ । दुइ महिनादेखि बन्द भएका सबै पसल खुलेपछि मानिस र सवारी साधनको भीड समेत देखिएको हो । बिहानैदेखि भाँडा पसल, फेन्सी, हार्डवेयर, सबै प्रकारका किराना...

बागलुङमा एकै दिन दुई संक्रमित पुरुषको मृत्यु

बागलुङ, ८ असार– बागलुङमा मंगलबार दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका वडा नं. २ का ६८ वर्षिय र बागलुङ नगरपालिका वडा नं. ३ का ८२ वर्षिय पुरुषको उपचारका...

ढोरजाने बाटोको आइइइ भएन

बागलुङ, ८ असार– सालझण्डी ढोरपाटन सडकको विकल्पको रुपमा निर्माणाधिन अर्को सडक प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) नहुँदा ट्रयाक खोल्ने काम रोकिएको छ । ढोरपाटन नगरपालिका वडा नं. ५ को गादीखोलादेखि वडा नं. ६ को तोगाडी...

व्यवसाय प्रवद्र्धनका लागि उपकरण सहयोग

बागलुङ, ८ असार– घरेलु तथा साना उद्योग कार्यालय बागलुङले व्यवसाय प्रवद्र्धनका लागि १८ व्यवसायीलाई सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ । जिल्ला स्तरीय छनौट समितीले छनौट गरेका उद्यमी तथा व्यवसायीलाई ती सामग्री दिइएको हो ।...

रात्माटामा ट्याक्टर खस्यो सहचालकको मृत्यु

बागलुङ, ८ असार– बागलुङमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा घाईते भएका बागलुङ नगरपालिका–१२ का १८ बर्षिय सरोज...

-->