बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निसीको नीति : आफ्नै भाषाको पाठ्यक्रम

बागलुङ, ११ असार– बागलुङको निसीखोला गाउँपालिकाले आगामि आर्थिक बर्षदेखि आफ्नै पाठ्यक्रम सञ्चालन गर्ने नीति अघि सारेको छ । बिहिबार आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै गाउँपालिकाले शैक्षिक क्षेत्रमा सुधारको...

जलजलामा पाँच सय मजदुरको सञ्चय कोष (नीति तथा कार्यक्रमको पूर्ण पाठ)

बागलुङ, ११ असार– पर्वतको जलजगा गाउँपालिकाले महामारी नियन्त्रण र विपत् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै गाउँपालिकाले योजना सहित बजेटको व्यवस्थापन गरेको हो । नागरिकको...

ताराखोला गाउँपालिका आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्य (पूर्ण पाठ)

बागलुङ, ११ असार – ताराखोला गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष दिलकुमारी पुनद्वारा प्रस्तुत आगामि आर्थिक बर्ष २०७८/७९ को बजेट तथा कार्यक्रमको पूर्ण पाठ । यस सम्माननीय सभाका अध्यक्ष ज्यू, सभामा उपस्थित सम्पूर्ण सदस्य ज्यूहरु, आमन्त्रित समाजसेवी, बुद्धिजीवी, शिक्षक,...

बागलुङ नगरपालिकाको आ.व.२०७८/०७९ को वजेट तथा कार्यक्रम (पूर्ण पाठ)

बागलुङ नगरपालिकाको नवौं नगरसभामा नगर उपप्रमुख सुरेन्द्र खड्काद्धारा प्रस्तुत बजेट तथा कार्यक्रमको पूर्णपाठ । सम्मानीत सभाका अध्यक्ष महोदय, मुलुकमा आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासवाट बञ्चित भएको वर्ग, तह र समुदायलाई राष्ट्र विकासको मूलधारमा ल्याउनका लागि अवलम्वन...

काठेखोला गाउँपालिकाको आ.व.२०७८/०७९ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)

बागलुङ, ११ असार – काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले बिहिबार गाउँपालिकाको नवौं गाउँसभामा प्रस्तुत गरेरपारित भएको नीति तथा कार्यक्रमको पूर्ण पाठ । गाउँसभा सदस्यहरु १.विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को माहामारीले सृजना गरेको...

कोभिड नियन्त्रणमा सीमित दरबन्दी

बागलुङ, ११ असार– सदरमुकामस्थित धौलागिरि अस्पतालमा दर्जन बढी डाक्टर र विशेषज्ञ छन् । दर्जनौं नर्स र अनमीको दरबन्दी पनि छ । करारमा पनि कतिपय भर्ना गरिएको छ । तर, ग्रामीण क्षेत्रमा कम दक्ष जनशक्तिले...

कोभिड नियन्त्रण, शिक्षा र स्वास्थ्यमा तमानको जोड ( नीति तथा कार्यक्रम र बजेटको पूर्ण पाठ)

बागलुङ, १० असार– बागलुङको तमानखोला गाउँपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रण र स्वास्थ्य प्रणालीमा सुधार, ‘अध्यक्ष फार्मेसी कार्यक्रम’ ‘उपाध्यक्ष सुत्केरी घरभेट कार्यक्रम’ लगायतका महत्वपूर्ण कार्यक्रम समावेश गरेर आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट...

गलकोटको लक्ष : आन्तरिक राजश्व करोड बढी संकलन गर्ने

बागलुङ, १० असार– जिल्लाको गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरमा करको दायरा फराकिलो बनाउँदै झण्डै एक करोड ६० लाख राजश्व संकलनको लक्ष सार्वजनिक गरेको छ । सदरमुकाममा रहेको बागलुङ नगरपालिकापछि राजश्व संकलनमा धेरै लक्ष राखेको...

जैमिनीको बजेट प्राथमिकतामा दिगो बिकासमा ( पूर्ण पाठ)

बागलुङ, १० असार – स्थानीय स्रोत र साधनको अधिकतम परिचालन, सहि सदुपयोग र आम जनसहभागिताको माध्यमबाट दीगो विकासमा जोड दिदै उत्पादन वृद्धि गर्ने गरी जिल्लाको जैमिनी नगरपालिकाले बजेट सार्वजनिक गरेको छ । आगामि आर्थिक...

स्वास्थ्य, शिक्षा कृषि र पर्यटनमा ढोरपाटनको जोड

बागलुङ, १० असार– बागलुङको ढोरपाटन नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आगामि आर्थिक बर्षको नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख देवकुमार नेपालीले नीति तथा कार्यक्रम र उपप्रमुख करमती पुनले बजेट...

-->