बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कोरोना संक्रमितलाई फेकोफनको सहयोग

बागलुङ, १४ असार– सामुदायिक वन उपभोक्ता महासंघ बागलुङले काठेखोला गाउँपालिका भित्रका कोरोना प्रभावितकालागि व्यवसाय प्रवद्र्धनकालागि लगानी गरेको छ । टिएफ परियोजना अन्र्तगत कोरोना संक्रमित र परिवारका सदस्यको मृत्यु भएकाको आर्थिक अबस्था सुधार गर्ने र व्यवसायमा...

होमस्टे प्रवद्र्धनका लागि पदमार्ग

बागलुङ, १४ असार– कतिपय स्थानमा होमस्टे प्रवद्र्धनको बजेटबाट घर बनाउने, घरभित्रका सामान किन्नमा खर्च भएको सुन्नमा पाइन्छ । तर काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा सामुहिक हित र पर्यटन प्रवद्र्धनका लािग बजेट लगानी गरिएको...

बागलुङमा होम आईसोलेसन बसेकी एक महिलाको मृत्यु

बागलुङ, १४ असार– बागलुङमा सोमबार बिहान एक जना कोरोना संक्रमितको होम आईसोलेसनमा मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ खोलाखेतमा होम आईसोलेसनमा बसेकी ८५ बर्षिया महिलाको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड...

अमेरिका बस्नेले पठाए पहिरो पीडितलाई राहत

बागलुङ, १३ असार– काठमाण्डौ घर भइ अमेरिकामा बस्ने अमर क्षेत्रीले बागलुङको रेशका पहिरो पीडित ४ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेका छन् । काठेखोला गाउँपालिका ७ रेश स्थित जिरेदीका बलबहादुर जिसी, गीता जिसी, देवी कार्की...

जोर बिजोर मिचेर अनावश्यक हिँड्ने सवारीलाई धमाधम कारवाही

बागलुङ, १२ असार– निषेधाज्ञाको समयमा पनि अनावश्यक रुपमा हिड्ने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारवाही गर्न थालेको छ । निषेधाज्ञाको समयमा जोर बिजोरको रुपमा संचालन गर्न आग्रह गरिएपनि बेवास्ता गर्दै संचालन हुने सवारी साधनलाई...

जडिबुटी पहिचानका लागि अभिमुखीकरण

बागलुङ, १२ असार– कोरोना महामारीको समयमा आर्युवेदिक औषधि, योग तथा साधनाको खोजी बढेसँगै धौलागिरी आर्युवेदिक औषधालयले सक्रियता बढाएको छ । औषधालयले गोष्ठी, सेमिनार, बैठक र चेतनामुलक कार्यक्रम गर्दै आएको छ । शिविरमार्फत आर्युवेदिक औषधिको वितरण...

कोरोना संक्रमित ७३ बर्षिया महिलाको मृत्यु

बागलुङ, १२ असार– धौलागिरी अस्पताल बागलुङमा शुक्रबार साँझ कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ घर भएकी ७३ बर्षिया महिलाको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड...

पोखरीमा खसेका चितुवाका छाउराको उद्धार

बागलुङ, ११ असार– हिलेजुके सामुदायीक वनक्षेत्रमा रहेको सिंचाई पोखरीमा खसेका चितुवाका छाउराको सकुशल उद्दार गरिएको छ । बागलुङ नगरपालिका वडा नं. १२ टाकुरीको वनक्षेत्रको सिंचाई पोखरीमा बिहिबार चितुवाका दुईवटा छाउरा खसेका थिए । पानीमा तैरिएर...

दाताको सहयोगमा स्वास्थ्य इकाईमा अक्सिजन

बागलुङ, ११ असार– गलकोटको एक स्वास्थ्य इकाईमा अक्सिजनसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीय हर्षित बनेका छन् । गलकोट नगरपालिका वडा नं. ४ मा रहेको स्वास्थ्य इकाइमै अक्सिजनसहितको सेवा सुरु भएको हो । गाउँघर क्लिनिकबाट स्तरोन्नति...

बरेङले भन्यो : भुक्तानी माग्न मसान्त नकुर्नू

बागलुङ, ११ असार– गाउँपालिकाबाट विनियोजन भएर काम सकिएका योजनाको भुक्तानीका लागि असार मसान्त नकुर्न दक्षिण बागलुङको बरेङ गाउँपालिकाले आग्रह गरेको छ । उपभोक्ता समितिलाई असार २० गतेभित्र योजनाको भुक्तानी लिइसक्न गाउँपालिकाले ताकेता गरेको हो...

-->