बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सहरातेमा पीकअप खस्यो, दुईजना घाईते

बागलुङ, १८ असार– जिल्लाको जैमिनी नगरपालिका वडा नं. ९ पैञ्युथन्थापमा पीकअप भ्यान दुर्घटना हुँदा दुईजना घाईते भएका छन् । पैञ्युथन्थापको सहरातेबाट बागलुङ बजारका लागि हिँडेको भ्यान सडकबाट १० मिटर तल खसेको हो । चिप्लो बाटोमा...

कोरोनासँगै डेंगु रोक्ने अभियान

बागलुङ, १८ असार– कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने डेंगुको संक्रमण बढ्न सक्ने भन्दै बागलुङमा सचेतना अभियान थालिएको छ । बागलुङ नगर स्वास्थ्य शाखाले बुधबारदेखिनै थालेको अभियानमा सरसफाइ, सचेतना र डेंगुका लक्षणबारे जानकारी दिएर बच्ने उपायको खोजीमा...

उर्लिदो टिमुरेखोला, सधैंको खतरा

बागलुङ, १८ असार– हिउँदमा जलचरहरुको बासस्थान समेत मेटिने टिमुरेखोला मनसुन सुरुभएसँगै जवान भएको छ । आकाश गर्जिँदा टिमुरेले आसपास क्षेत्रको जंगल तथा बस्तीबाट आउने भल बाढीको आश गर्छ । अहिले टिमुरेलाई जवानीको बेग थप...

कालीगण्डकी डाइभर्सन रोक्न अभियान्तको माग

बागलुङ, १७ असार – नेपाल सरकारले अगाडि सारेको कालीगण्डकी डाइभर्सन परियोजना तत्काल रोक्न बागलुङका सरोकारवालाले माग गरेका छन् । कालीगण्डकी सभ्यता बचाऔं अभियानले योजना अगाडि नबढाउन आग्रह गरेको हो । विभिन्न समुदायको जीविकोपार्जन र संस्कृतिमा...

बर्खा बौरियो, बेलैमा बस्ती बनेनन् !

बागलुङ, १७ असार- गत साल भदौ १७ गते आएको पहिरोले ढोरपाटन नगरपालिकामा १ सय २६ घर बगायो । पहिरोमा परी २२ को मृत्यु भयो, १५ जना अझै बेपत्ता छन् । पहिरोले घर बगाएको एक...

नत कोरोना घट्यो न चहलपहल !

बागलुङ, १७ असार- कोरोना संक्रमित २ सयभन्दा कम नभएसम्म जिल्ला तहमा निषेधाज्ञा लगाइरहने सिसिएमसीको निर्णय अनुसार बागलुङ बैसाख २१ गतेदेखि निरन्तर लकडाउनमा छ । जिल्ला प्रशासनले निषेधाज्ञा लगाउने बाहना संख्यामै खोज्छ । बुधबारसम्म बागलुङमा २...

विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला जलाए

बागलुङ, १६ असार– संयुक्त बिद्यार्थी आन्दोलन बागलुङले बुधवार बागलुङ बजारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । जातीय छुवाछुत बिरुद्धको घटनाका दोषीलाई सरकारकारका मन्त्रीले संरक्षण गरेको बिषय र मूल्यवृद्धि समेतको बिरोध गर्दै पुत्ला जलाएको...

निसीखोलामा एक जना मृत भेटिए

बागलुङ, १६ असार– बागलुङको निसीखोला गाउँपालिका वडा नं. १ का ४९ बर्षिय पुरुषको बुधबार शव फेला परेको छ । बिहान साँढे १० बजे स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । भेटिएको शवको खोजीपछि मृतक...

कहिले चल्छन् बस ? ‘कमाइ नहुँदा खराबी ऋणी भयौं’

बागलुङ, १६ असार- बस किन्दा ३० लाख ऋण थियो, दैनिक कमाइ गरेर उनले तिर्दै आएका थिए । तर पछिल्लो २ वर्षदेखि उनी बैंक तथा वित्तीय संस्थामा समयमै ऋण नतिर्ने खराब ऋणीका रुपमा चित्रित भएका...

पालिकालाई स्वास्थ्य सामग्री, गाउँमा सचेतना

बागलुङ, १६ असार– कोरोना महामारीमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका बिषयमा समुदाय सचेतना कार्यक्रम सहित ताराखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पत्रकार महासंघ बागलुङले समुदायस्तरमा पुगेर स्वास्थ्य सचेतनासहित गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।...

-->