बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवा र वडा नं. ७ जैदीको संगमस्थल सुम्सा फाँटको पहाराबाट झरेको झरना । बर्षा याममा यहाँ पुग्ने जोकोहीलाई झरानाले लोभ्याउने गरेको छ । तस्बिर : सागर गिरी/जैमिनी
...
बडिगाडकी कोरोना संक्रमित २६ बर्षिया युवतीको मृत्यु
बागलुङ, ५ असार– कोरोना संक्रमणबाट बागलुङमा शनिबार बिहान २६ बर्षिया युवतीको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेकी युवतीको शनिबार बिहान मृत्यु भएको हो । स्वासप्रस्वासमा गम्भिर समस्या भएकी उनको...
काम गर्दागर्दै बेहोस, अस्पताल ल्याउँदा युवाको मृत्यु
बागलुङ, ४ असार– बाढीले ल्याएको हिलो र गग्रेटो सफा गर्ने क्रममा बेहोस भएका बागलुङमा एक युवाको मृत्यु भएको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङका १९ बर्षिय सागर नेपालीको शुक्रवार दिउसो मृत्यु भएको...
अर्नाकोट विमानस्थल : डिपिआर बनिसक्यो, अध्ययनका लागि बजेट !
बागलुङ, ४ असार– दुई वर्षअघि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको अर्नाकोट विमानस्थल पुनः चर्चामा आएको छ । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न अम्भाव्यता अध्ययन गर्नेगरी गण्डकी...
बागलुङ र पर्वत जोड्ने अर्को लामो पुल बनाउन अध्ययन
बागलुङ, ४ असार– बागलुङ र पर्वत जोड्नेगरी कालीगण्डकी नदीमाथि अर्को लामो पुल निर्माणको प्रक्रिया अघि बढेको छ । सस्पेन्सन ब्रिज डिभिजनले बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौर र पर्वतको जलजला गाउँपालिका वडा नं. ८...
कर्मफ्लाइट्स फाउण्डेसनद्वारा स्वास्थ्य सामग्री सहयोग
बागलुङ, ४ असार– कर्म फ्लाइट्स फाउण्डेसन पोखराले बागलुङ र पूर्वी रुकुमका १२ वटा स्वास्थ्य संस्थालाई १९ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
फाउण्डेसनका कार्यक्रम निर्देशक प्रेम कुँवरले संस्थामा पुगेर स्वास्थ्य सामग्री दिएका...
बागलुङको दक्षिण जोड्ने काठेखोला पुल खुलाउने प्रयास थालियो
बागलुङ, ४ असार– सातादेखिको बाढी र पहिरोले गाउँ गाउँका सडक अवरुद्ध छन् । साना पहिरो स्थानीय तहबाटै मर्मत गर्ने काम भैरहेका छन् । केही स्थानमा उपभोक्ता समितिले मर्मत गरेका छन् भने मालढुंगास्थित काठेखोला पुल...
धाईरिङको बस्तीनै जोखिममा
(वारीबेनी) पर्वत, ३ असार– पर्वतको जलजला गाउँपालिकामा सिंचाई कुलो र कच्चि सडकबाट आउने भलबाढीका कारण गाउँनै जोखिममा परेको छ । जलजला गाउँपालिका–७ धाइरिङको किराखोर गाउँ पहिरोको जोखिममा परेको हो ।
बस्ती माथीको जमिन भाँसिने र...
करोडौंको बसपार्कमा नाली नै छैन !
बागलुङ, ३ असार– पटक पटक म्याद थपिएपछि निर्माण गरिएको बागलुङ बसपार्क अन्तिम चरणमा पुगेको बसपार्कको सिंगो परिसरमा नाली भने कतैपनि बनेको छैन ।
नाली अभावमा पानीको आहाल बस्ने जोखिम भएको छ । केही दिनदेखिको झरीले...
पहिराले बागलुङ बजारको खानेपानी अवरुद्ध
बागलुङ, ३ असार – ठाउँठाउँमा गएको पहिराले पाइपमा क्षति पु¥याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले...