बागलुङमा पहिरो : पाँच घर बिस्थापित, सबै सडक अबरुद्ध
बागलुङ, १ असार– निरन्तर बर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर बिस्थापीत भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि पाँच परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको...
लगातार बर्षापछिको पहिरोले पर्वत-बागलुङ सडक अवरुद्ध
बागलुङ, १ असार– लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो झरिरहेकाले...
काठेखोला गाउँपालिकालाई पाँच लाख सहयोग
बागलुङ, १ असार– कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि भीमापोखरा युवा क्लब (बिवाईसी) बागलुङमार्फत हेफर इन्टरनेश्नल नेपालले काठेखोला गाउँपालिकालाई नगद सहयोग गरेको छ । संस्थाले पाँच लाख नगद सोमबार हस्तान्तरण गरेको हो ।
हेफर इन्टरनेश्नल...
काँग्रेस क्षेत्रीय समितिद्वारा स्वास्थ्य सामग्री सहयोग
बागलुङ, १ असार– नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ (ख) प्रदेश समितिले आफ्नो क्षेत्रमा पर्ने सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. १२, १३ र १४ वडा जैमिनी नगरपालिकाका...
स्थानीय तहको वजेट: के कुरामा ध्यान दिने ?
मजदुर, महिला, अदक्ष श्रमिक र विपन्न समुदायका नागरिकका लागि रोजगारी सिर्जना गर्ने, किसानले उत्पादन गरेका सामानले उचित मूल्य प्राप्त गर्न नसकी किसानले नोक्सानी व्यहोर्नु परेको अवस्थामा घाटा पूर्ति गर्न अनुदान दिनेगरी बजेट निर्माण गर्नुपर्छ...
कांग्रेस बोकेर हटाइयो, सर्वोच्चको निर्णय ठिकै छ : सांसद थापा
पोखरा, ३१ जेठ– पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएपछि जनमोर्चाका पदमुक्त सांसद कृष्ण थापाले पार्टीले कांग्रेसलाई बोकेर आफूलाई हटाएको प्रतिक्रिया दिएका छन् । ढोरपाटनसँग कुरा गर्दै उनले पार्टी इतिहासकै मजाक भएको बताएका छन्...
प्रधानाध्यापक खड्कालाई तुरुन्त रिहा गरः शिक्षक महासंघ
बागलुङ, ३१ जेठ -भैन्डाँडा आधारभूत विधालय सिगानाका प्रधानाध्यापक रामेन्द्र खड्कालाई विनाशर्त रिहा गर्न नेपाल शिक्षक महासंघ बागलुङले माग गरेको छ । निर्दोष शिक्षकलाई साइबर अपराधको नाममा प्रहरीले घरवाटै पक्राउ गरी काठमाडौं पठाएकोले उनको विनाशर्त...
सबैतिर बढ्दो महंगी, अनुगमनमा छैन कुनै कार्वाही
बागलुङ, ३१ जेठ – निषेधाज्ञाअघि रातो दालको मूल्य प्रतिकेजी १ सय १० रुपैयाँ मात्रै थियो । अहिले बढेर १ सय ३० पुगेको छ । मुसुरोको दाल १ सय २० बाट बढेर १ सय ४०...
बागलुङमा थप एकसाता निषेधाज्ञा लम्बियो
बागलुङ, ३० जेठ–
जिल्ला प्रशासन कार्यालय बागलुङले असार ७ गते सम्म लागू हुने गरी निशेधाज्ञा ढाएको छ । जिल्लाको कोरोना नियन्त्रणको अबस्था अझै सुधार नभएको निष्कर्षपछि निशेधाज्ञा बढाइएको हो ।
सरकारले जारी गरेको निर्देशन अनुसार जिल्लामा...
ग्रामीण सडकबाट भल पसेपछि ८ घर विस्थापित
बागलुङ, ३० जेठ– लगातार बर्षातले बागलुङको बडिगाड गाउँपालिका वडा नं. ७ मा बाढीले आठ घरमा क्षति पुगेको छ । ग्रामीण सडकबाट झरेको भलबाढी घर घरमा पस्दा घरपरिवारका सदस्य विस्थापित भएका हुन् ।
स्थानीय टुनीवोट गाउँका...