बागलुङ, ३० जेठ– सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा उनको चुल्हो बल्छ । परिवारमा अरु कोही छैनन् । खेती खगेर खाने जमिन छैन, उमेरले पनि डाँडा काटेकाले उनले काम गरेर खानसक्ने कुरै भएन् ।...
प्रगतिशिल युवा क्लवले बाढ्यो स्वास्थ्य सामग्री
बागलुङ, २९ जेठ– कोरोना भाइरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि काठेखोला गाउँपालिका वडा नं.४ तंग्रामको एक सामाजिक संस्थाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
स्थानीय प्रगतिशिल युवा क्लव तंग्रामले काठेखोला गाउँपालिका वडा नं. ४ मा...
बैकर्सले दिए अस्पतालालाई सात सिलिण्डर
बागलुङ, २९ जेठ– बैकर्स एसोसिएसन बागलुङमा आबद्ध भएका शाखा प्रबन्धक तथा कर्मचारीले चन्दा उठाएर अस्पताललाई सहयोग गरेका छन् । उनीहरुले व्यक्तिगत रुपमा संकलन गरेको १ लाख ४६ हजार ५ सय रुपैयाँबाट ७ वटा अक्सिजन...
बैकर्सले दिए अस्पताललाई सात सिलिण्डर
बागलुङ, २९ जेठ- बैकर्स एसोसिएसन बागलुङमा आबद्ध भएका शाखा प्रबन्धक तथा कर्मचारीले चन्दा उठाएर अस्पताललाई सहयोग गरेका छन् ।
उनीहरुले व्यत्तिगत रुपमा संकलन गरेको १ लाख ४६ हजार ५ सय रुपैयाँबाट ७ वटा अक्सिजन सिलिण्डर...
गलकोटबाट गोरु काटेको आरोपमा दश जना पक्राउ
बागलुङ, २९ जेठ- गोरु काटेको आरोपमा बागलुङको गलकोटबाट १० जना पक्राउ परेका छन् । गलकोट नगरपालिका वडा नं. ११ रिघाका उनीहरुलार्य इलाका प्रहरी कार्यालय हरिचौरले पक्राउ गरेको प्रहरीले बतायो ।
शुक्रवार दिउसो उनीहरुले गोरु काटेर...
दहपानीका महिला व्यवसायिक कृषि पेशामा
बागलुङ, २९ जेठ– दश वर्ष पहिला तालिम पाएका बागलुङको दहपानीका महिलाले घर घरमा व्यबसायिक कृषि पेशा थालेका छन् ।
तालिम ताका एकदुई जना मात्रै व्यवसायमा लागेका थिए । पछिल्लो समयमा भने धेरै महिलाहरु व्यवसायिक बन्दै...
वडाभरी निःशुल्क मास्क र स्यानीटाईजर
बागलुङ, २९ जेठ– गाउँलाई कोरोना संक्राण सुन्य बनाउन पालाले घर घरमा स्यानीटाईजर र मास्क अभियान थालेको छ । बागलुङको काठेखोला गाउँपालिका वडा नंं. १ पालाले वडाबासीका घर घरमा मास्क र सेनिटाईजर पु¥याएको हो ।
जनप्रतिनिधि,...
सिकाउदै गरेको ट्याक्टरको ठक्करबाट लहरेपिपलमा शिक्षिकाको मृत्यु
बागलुङ, २९ जेठ- बागलुङ नगरपालिका-६ लहरेपिपलमा शनिवार विहान ट्याक्टरले ठक्कर दिदा काफलठूटा आधारभूत विद्यालयकी शिक्षिका कमला कुमारी शर्माको मृत्यु भएको छ ।
ग १ त ६३०३ नम्बरको ट्याक्टरले ठक्कर दिदा बागलुङ नगरपालिका-४ पाखाथरका ५२ वर्षीया...
पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग
बागलुङ, २९ जेठ– कोरोना महामारीमा अग्रभागमा रहेका काम गरिरहेका बागलुङका पत्रकारहरुका लागि बिभिन्न संघ संस्थाहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नेपाली कांग्रेसमा आवद्ध युवा नेताहरुले पत्रकार महासंघ बागलुङ मार्फत पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग...
आपत्तिजनक तस्विर सार्वजनिक गर्ने शिक्षक पक्राउ
बागलुङ, २८ जेठ– राष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक तस्विर बनाएर सामाजिक सञ्जाल फेसवुकमा सार्वजनिक गरेको आरोपमा बागलुङबाट एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नं. ८ सिगानामा रहेको भैण्डाँडा आधारभुत बिद्यालयका प्रधानाध्यापक...