बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भैलो र रत्यौलीबाट जम्मागरेको रकमबाट पदमार्ग निर्माण गर्दै राङ्खानीका आमाहरु

बागलुङ, २६ जेठ– सवारी चल्ने सडक बन्नुपूर्व राङ्खानी गाउँभरी पदमार्ग थिए । स्थानीय भाषामा डहर भनिने पदमार्ग हिजोआज मासिएका छन् । सडक निर्माण र बाढी पहिरोका कारण मासिएका पदमार्गको पुन निर्माणमा कसैको ध्यान पुगेको...

रेश घटनामा मेरो बदनाम गरियो : इन्जिनियर यादव

बागलुङ, २६ जेठ– आइतबार बेलुकी बागलुङको रेशमा भएको घटनाप्रति संघिय ढल निकास तथा खानेपानी व्यवस्थापन कार्यालय म्याग्दीका इन्जिनियर राम उदगार यादवले आफ्नो बदनाम गरिएको भन्दै समाचारको खण्डन गरेका छन् । पानी परेको समयमा आफ्नो गाडि...

बागलुङमा पनि जेष्ठ नागरिकलाई खोप सुरु

बागलुङ, २५ जेठ– कोरोना संक्रमणबाट बचाउन ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई मंगलबारदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको छ । यसअघि बागलुङमा भारतबाट आएको कोभिसिल्ड खोप लगाइएको थियो । उक्त खोप फ्रन्ट लाइनमा खटिएका...

बागलुङ नगरपालिका ५ दिन बन्द

बागलुङ, २५ जेठ – स्टोर शाखामा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि बागलुङ नगरपालिका ५ दिनका लागि बन्द गरिएको छ । मंगलवारदेखि शनिवारसम्म स्वास्थ्य शाखा बाहेकका अरु सबै सेवा बन्द गरिएको नगरप्रमुख जनकराज...

कोभिड नियन्त्रणको सुक्ष्म योजना लागूगर्दै बागलुङका पालिका

बागलुङ, २५ जेठ – कुनै घरमा कोरोनाका संक्रमित भएमा उक्त घरका सबै सदस्यको पीसीआर गर्नुपर्ने, उक्त घरबाट कोही पनि बाहिर ननिस्कदा चेनब्रेक हुने अभ्यासलाई कडाई गरिएको छ । साथै, उक्त अभ्यास खुकुलो भएकोले सरकारले...

कोरोना नियन्त्रणमा सक्रिय बन्न उच्च अदालत बागलुङको आदेश

बागलुङ, २५ जेठ– कोरोना नियन्त्रण र रोकथामका लागि बागलुङसहित ४ जिल्लाका नगरपालिका, गाउँपालिका र प्रशासन कार्यालयहरुलाई प्रभावकारी काम थाल्न अदालतले आदेश दिएको छ । उच्च अदालत पोखराको बागलुङ इजलासले बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका प्रशासन,...

संक्रमितको घर घरमै पुगेर स्वास्थ्य सामग्री वितरण

बागलुङ, २४ जेठ– बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा कोरोना संक्रमितको घर घरमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्थानीय युवा तथा समाजसेवीको सक्रियतामा भकुण्डेका २१ संक्रमितलाई मास्क, सेनिटाईजर लगायतका सामग्री हस्तान्तरण गरिएको...

स्थानीयलाई हातपात गरेको भन्दै इन्जिनियर पक्राउ

बागलुङ, २४ जेठ– रातको समयमा स्थानीय महिलालाई हातपात गर्दै अभद्र व्यवहार गरेको भन्दै संघिय ढल निकास तथा खानेपानी आयोजना म्याग्दीका प्रमुख रामप्रसाद यादव पक्राउ परेका छन् । काठेखोला गाउँपालिका वडा नं. ७ रेशका महिलासहितका स्थानीयलाई...

‘हिउँद छिमेकीको बर्कोले काट्यौं, बर्खामा कहाँ जाने ?’

पोखरा, २४ जेठ– अरु गाउँका गाउँले बर्खा लागेसँगै खेतीपातीको चटारोले छोएको छ । तर, निसीखोला-२ का श्याम छन्त्यालको मनमा भने बेचैन छ । सिमसिमे पानीमै छेवैंको निसिखोलामा बढेर धमिलिन थालेको छ । खोला जत्ति...

गलकोटे युवाको अस्पतालमा सहयोग

बागलुङ, २४ जेठ– गलकोट घर भई जापान लगायतका बैदेशिक रोजगारीमा रहेका युवाहरुले रकम संकलन गरेर बागलुङका विभिन्न स्वास्थ्य संस्थामा सहयोग गरेका छन् । कोरोना महामारीले ग्रस्त भएकोले जिल्ला भित्रका धौलागिरि अस्पताल, गलकोट नगरपालिका र ताराखोला...

-->