बागलुङ, २९ जेठ– बागलुङ नगरपालिका वडा नं. ४ का वडाध्यक्ष ध्रुव बहादुर केसीले नगरको प्रशासनिक भवनमा ताला लगाउने चेतावनी दिएका छन् । वडा नं. ४ मा रहेको कुँडुले माविको भवन निर्माणका विषयमा विवाद भएपछि...
कसरी गर्ने कोरोनाको चेनब्रेक ?
बागलुङ, २८ जेठ– कोरोनाको सक्रिय संक्रमित १ हजार १ सयसम्म रहेको बागलुङमा बिहिबारसम्म आइपुग्दा ६ सयमा झरेको छ ।
संक्रमितहरु डिस्चार्ज हुने क्रम बढेको छ । कोरोनाका संक्रमित थपिने दर केही कम पनि भएको छ...
एचआइभी संक्रमितका घरमै औषधि
बागलुङ, २८ जेठ– कोभिड–१९ को उच्च जोखिममा रहेका एचआइभी पोजेटिभहरुलाई घर घरमै औषधि पु¥याउने व्यवस्था गरिएको छ । धौलागिरि अस्पतालको एआरटी सेन्टरमार्फत (एन्टी रेक्ट्रो भाइरल) एआरभी औषधि नियमित सेवन गर्ने पर्वत, म्याग्दी, बागलुङ र...
नेवा र अन्तराष्ट्रिय समाजको सहयोग
बागलुङ, २७ जेठ– बरेङ गाउँपालिकालाई नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र अन्तराष्ट्रिय बागलुङ समाजले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोभिड अस्पतालमा उपचारमा खटिँदा चहिने स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
जिल्ला समन्वय समिति बागलुङका...
मुस्लिम समुदायलाई राहत
बागलुङ, २८ जेठ– नेपाल वितरक संघ धौलागिरि शाखा बागलुङले बागलुङ नगरपालिका ४ स्थित मुस्लिम वस्तीका कोरोना प्रभावित परिवारलाई दैनिक उपभोग्य वस्तु वितरण गरेको छ । मुस्लिम समुदायका १८ परिवार र सोही टोलमा डेरा गरी...
पाइँदैनन् खेताला, चल्न छोड्यो अर्मपर्म
बागलुङ, २८ जेठ–
‘गर्न आउ है अर्म र पर्म
सबै बिदेश कोहि छैन् गाउँघरमा
बर्खा लाग्यो…झ्याउँकीरी बास्न थाल्यो, भ्यागुता करायो, हाम्रो भेट हरायो…’
यो वर्षको बर्खा पनि घरदैलोमै आयो । गाउँ छेवैको जंगलमा झ्याउँकीरीले साँझ परेको संकेत गर्छ...
अन्तरिम आदेश दिन उच्चको इन्कारी
बागलुङ, २७ जेठ– अधिवक्ता राम शर्मासहितले दिएको रिट निवेदनमा उच्च अदालत पोखरा, बागलुङ इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ ।
बुधबार भएको बहसपछि अदालतले यसअघिको एक रिट निवेदनमा सम्बन्धित संस्थालाई आदेश दिइसकेको र केही...
बाँझो जमिनमा व्यवसायीक धानखेती
बागलुङ, २७ जेठ– बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीमा रहेको आदानप्रदान कृषि सहकारीले सामूहिक धानखेती थालेको छ । सहकारीले बाँझो जमिन अधिँया र बन्दगी लिएर धानखेती थालेको हो ।
सहकारीले राङखानी, वडा नं. ४...
कोरोना महामारी नियन्त्रण ‘अरुभन्दा गण्डकी अब्बल छ’
बागलुङ, २७ जेठ– एक साता पहिलेसम्म दिनमा २० जना भन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको सूचना सार्वजनिक गरिरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो एक सातायता सार्वजनिक गर्ने सूचनामा मृतकको संख्या घटेको छ । कोरोना संक्रमण...
विपक्षी दलको सापकोटासंग आश : सापकोटा भन्छन्- ‘संसदीय दल बाहिर जान सक्दिन’
बागलुङ, २६ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भोली (बिहिबार) संसदमा विश्वासको मत लिँदैछन् । नेपलको संविधान धारा ७६ (३) अन्र्तगत मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार बिहिबार...