शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बागलुङ नगरपालिका–७ को वडा भवन उद्घाटन

बागलुङ/हालै निर्माण सम्पन्न भएको बागलुङ नगरपालिका वडा नं. ७ को कार्यालय आफ्नै भवनमा सरेको छ । सोमबार कालीमाटीस्थित वडा कार्यालयको भवन नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले संयुक्त रूपमा उद्घाटन गरे । भवन उद्घाटन...

बजारका अव्यवस्थित तार र पोल हटाइदै

बागलुङ/सदरमकाुम बागलुङ बजारलाई सौन्दर्यकरण गर्ने अभियानअन्तर्गत अव्यवस्थित इन्टरनेट र केवल टिभीका तार तर विद्युतका पोल हटाउन थालिएको छ । निवर्तमान नगरप्रमुख जनकराज पौडेलको कार्यकालमा शुरु भएको कार्यक्रमलाई वर्तमान नगरप्रमुख वसन्तकुमार श्रेष्ठले पनि निरन्तरता दिंदै बजारनै...

आगलागीबाट बडिगाडको एक घरमा क्षती

बागलुङ (खर्वाङ)/केही अघिदेखि अदुवाबारी सामुदायिक वनमा लागेको आगो गाउँमा फैलिँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नं. ४ जलजलाको वनमा लागेको आगो बस्तीमा पस्दा घरमा क्षती...

बागलुङमा नागरिक सहजकर्ता प्रहरीको व्यवस्था

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई सहज रुपमा, छिटोछरितो, बिना कुनै हैरानी प्रभावकारी रुपमा सेवा प्रदान गरी न्यायको अनुभूति गराउने उद्देश्यले नागरिक सहजकर्ता प्रहरी खटाइएको छ । नागरिक सहजकर्ता प्रहरीमार्फत सेवाग्राहीहरूले...

लक्ष्मीनारायण मन्दिरको शताब्दी वर्ष मनाइँदै

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ३ नारायण चोकमा रहेको एक सय वर्ष पुरानो लक्ष्मी नारायण मन्दिरले शताब्दी वर्ष मनाउने भएको छ । आइतबार पत्रकार सम्मेलन गरेर मन्दिर व्यवस्थापन समितिले शताब्दी वर्ष मनाउनेबारे जानकारी गराएको हो...

गण्डकी प्रदेशका सात सहकारीको दर्ता खारेजी

बागलुङ/दुइ वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेका गण्डकी प्रदेशका ७ सहकारीको दर्ता खारेजी भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको सहकारी रजिस्ट्रारको कार्यालयले ती सहकारीको दर्ता खारेज गरेको हो । गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को...

स्थापना दिवशमा नेविसंघले बाँड्यो फलफूल र खाद्यान्न

बागलुङ/नेपाल विद्यार्थी संघको स्थापना दिवशमा बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । २०२७ बैसाख ६ गते कांग्रेस निकट विद्यार्थीहरुको संगठन स्थापना भएको थियो । स्थापना दिवशमा नेविसंघ बागलुङ र धौलागिरि बहुमुखी क्यामपस इकाइ समितिले अस्पतालका बिरामीलाई...

आम नागरिकको हितका योजना छनौट गरौं : मन्त्री नेपाली

बागलुङ/गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री गोबिन्द नेपालीले आम नागरिकले सेवा पाउने खालका योजनामा लगानी गरी समयमा काम सक्ने बताएका छन् । उनले विकास बजेट र योजनाको तालमेल मिलाएर समानुपातिक रुपमा विकास निर्माण...

बहुप्राबिधिकको बाटोमा खरबाङको त्रिभूवन मावि

बागलुङ/यतिबेला विद्यालयहरुमा भर्ना अभियान संचालन भैसक्नुपथ्र्यो । रमाएर पढ्न जाने समय प्राविधिक कारणले ढीला भएको छ । तर बागलुङको सदरमुकामदेखि ६५ किमी पश्चिमको बडिगाड गाउँपालिका वडा नं. २ को खरवाङस्थित त्रिभुवन माविले बहुप्राविधिक बनाएर...

केश श्रृंगार र खाना बनाउने तालिम सकियो

बागलुङ/एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा सञ्चालित दुइवटा तालिम एकैपटक समापन भएका छन् । कार्यालयले आयोजना गरेको एक महिने केश श्रृंगार तालिम र १५ दिने नेपाली खाना बनाउने तालिम समापन गरिएको हो । कार्यालयले सञ्चालन गरेको...

-->