शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मन्त्री नपाएपछि कांग्रेस सांसद कुँवरले दिए राजीनामा

पोखरा/पुनर्गठित मन्त्रीपरिषदमा नपरेपछि गण्डकी प्रदेशका सांसद द्रोणकुमार कुँवरले राजीनामा दिएका छन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कुँवरले आजै राजीनामा दिएका हुन्। कुँवर नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन्। गण्डकी प्रदेशको मन्त्रिपरिषद् आजै पुनर्गठन भएको हो...

अलपत्र सडक बनाउन ध्यानाकर्षण

बागलुङ/ठेकेदारको लापरबाहीले अलपत्र परिरहेको कुश्मीसेरा–रुम्टा हुँदै राङखानी जाने सडक निर्माणका लागि स्थानीयले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । यसअघि सडकमै आन्दोलन गरेकोमा प्रदेश सरकारले उक्त सडक समयमा निर्माण गर्ने आश्वासन पाएपछि फर्केका स्थनीयले मुख्यमन्त्री...

कहिले बन्छ बागलुङ नगर अस्पताल ?

बागलुङ/२०७६ पछि हरेक पालिकामा अस्पताल बनाउने सरकारी नीति र कार्यक्रम आयो । त्यसपछि नगरपालिका र गाउँपालिकाहरुले धमाधम काम गर्ने चासो देखाए । उक्त चासो स्वरुप काम थालेका केही गाउँपालिकाले नगर अस्पताल बनाएर संचालनमा ल्याइसकेका छन्...

ज्येष्ठ नागरिकलाई वडा कार्यालयको सहयोग

बागलुङ/बागलुङ नगरपालिका वडा न. १ को कार्यालय रामरेखाले ज्येष्ठ नागरिकलाई सहयोग गरेको छ । वडाका ७० वर्षिय ज्येष्ठ नागरिकलाई लामखुट्टेबाट बच्न झुल, पानी तातो बनाउन थर्मस र कप लगायतका सामाग्री सहयोग गरिएको हो । सामाग्री...

कुँडुलेमा ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

बागलुङ/रंङ्गवैकटेश मन्दिर तिरुपती बालाजी धाम कुँडुले फेदीमा ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव संचालन हुने भएको छ । नयाँ वर्ष २०८३ को अवसरमा अगामी बैशाख ७ देखी ११ गतेसम्म शालग्राम महोत्सव संचालन गर्न लागिएको...

१९ वर्षपछि कोमामा भेटिए युवा

बागलुङ/वैदेशिक रोजगारीको लोभमा पर्दा धेरै युवाहरु समस्यामा पर्ने क्रम बढीरहेको छ । त्यस्तै समस्यामा पर्नेमा बागलुङको तमानखोलाका एक युवा १९ वर्षपछि मात्र घर फर्केका छन् तर असक्त भएर । यतिको समय उनले के काम गरे...

जैमिनीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्मेलन

बागलुङ/स्थानीय तहमा न्याय सम्पादन र मेलमिलापलाई सहज बनाउने लक्ष्यसहित दक्षिण बागलुङको जैमिनी नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्मेलन सम्पन्न भएको छ । जैमिनी नगरका १ सय ३८ महिला स्वास्थ्य स्वयंसेविका सहभागि सम्मेलनले ११ बुँदे घोषणा...

पितृ सप्ताहबाट जेष्ठ र असक्तका लागि दिवा सेवा कार्यक्रम चलाउन साढे २६ लाख संकलन

बागलुङ/जेष्ठ नागरिक र असक्तहरुको लागि सदरमुकाम बागलुङ बजारमा ‘दिवा सेवा कार्यक्रम’ संचालन गर्ने उदेश्यले आयोजित श्रीमद भागवत महापुराण पितृ सप्ताहबाट साढे २६ लाख रुपैयाँ संकलन भएको छ । बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा सामुदायिक सेवा केन्द्रद्वारा...

आलु महोत्सवमा ५० लाख बढीको कारोवार

पोखरा/पोखरा, २९ चैत।राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका ५० लाख बढीको कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले...

आगलागी हुँदा दुई घर र एक गोठमा क्षति

बागलुङ/गलकोट नगरपालिका वडा नं. ७ मल्मको बामियामा आगलागी हुँदा दुई घर र एक गोठ जलेर नष्ट भएका छन् । शुक्रबार मध्यरातमा स्थानीय टिका बहादुर खड्काको घरमा आगलागी हुँदा मानवीय र पशुचौपायामा क्षति नभएपनि दुई घर...

-->