शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

धौलागिरि कालिका यातायातको अध्यक्षमा बोहोरा सर्वसम्मत

बागलुङ/धौलागिरि कालिका यातायात प्रा.लि.को अध्यक्षमा दिनेश बोहोरा सर्वसम्मत चयन भएका छन् । प्रा.लि.को आइतबार सम्पन्न सातौँ साधारणसभा तथा तेस्रो अधिवेसनले बोहोराको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा मनोज कुमार केसी, उपाध्यक्षमा...

वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी

बागलुङ (खर्वाङ)/राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पश्चिम बागलुङका ४४ हजार बढि नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा आयोजित परिचयपत्र वितरण अभियान गोष्ठीमा २०७९ सालदेखि हालसम्म परिचय पत्र पाउन नसकेका...

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार दोहोरिए

बागलुङ/सामाजिक कार्यमा सक्रिय हुँदै आएको प्रबुद्ध युवा समुह बागलुङको अध्यक्षमा रोहित सुनार दोहोरिएका छन् । समुहको शनिबार सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारण सभाले अध्यक्षमा सुनारलाई चयन गरेको हो । समुहको उपाध्यक्षमा रेजिना खत्री, सचिवमा...

होटल व्यवसायी महासंघको सचिवमा बागलुङका निलेश चयन

बागलुङ/होटल व्यवसायी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन तथा १३ औँ साधारण सभाले बागलुङका निलेश राजभण्डारीलाई सचिव निर्विरोध रुपमा चयन गरेको । शनिबार पोखरामा सम्पन्न भएको साधारण सभाले राजभण्डारीलाई सचिवमा निर्विरोध रुपमा चयन गरेको हो । राजभण्डारी...

धौलागिरि प्रादेशिक अस्पतालमा मृगौला तथा पिसाब सम्बन्धि विशेषज्ञ सेवा शुरु

बागलुङ/मृगौला रोगीका लागि डायलायसिस सेवा प्रवाह गरिहेको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा मृगौला तथा पिसाब सम्बन्धी बिरामीहरूको लागि विशेषज्ञ सेवा सुरु भएको छ । हरेक महिनाको अन्तिम शनिबार मृगौला तथा पिसाब सम्बन्धी बिरामीहरूको लागि विशेषज्ञ सेवा...

चौथो संस्करणको ‘जेसीज कप’ गहतेले जित्यो

बागलुङ/गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधि जोय स्टोर्स एक्स गहते युवा क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा बागलुङ सुधार केन्द्रलाई ०–१ गोलले पराजित गर्दै गहतेले उपाधि जितेको हो...

‘मिनी संसद’मा बागलुङका पाँच सांसद, कुन समितिमा को ?

बागलुङ (खर्वाङ)/प्रतिनिधिसभाको बैठक सुरु भएको आठ दिनभित्रै सबै संसदीय समितिहरू गठन भएका छन् । । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले विभिन्न विषयगत तथा संयुक्त समितिहरूमा रहने सदस्यहरूको नाम स्वीकृत गरेसँगै संसदीय समितिहरूले पूर्णता पाएका हुन्...

स्वास्थ्य बिमा गराउने बढे, नवीकरण गर्ने घटे

बागलुङ/जिल्लाका १ लाख ४३ हजार ६ सय ५२ जना नागरिक स्वास्थ्य बीमामा आवद्व भएका छन् । यो कुल जनसंख्याको ५८ प्रतिशत हो । जिल्लाको कुल जनसंख्या २ लाख ४९ हजार २ सय ११ रहेको...

सिवाईसी सहकारी १७ वर्षको यात्रामा

बागलुङ/सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ १७ औं वर्षमा प्रवेश गरेको छ । ‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’ भन्ने नाराका साथ चालु आर्थिक वर्षमा विभिन्न कार्यक्रम गर्ने भएको छ...

धवलागिरि क्याम्पसमा १ करोड बढीको छात्रवृत्ति कोष हस्तान्तरण

बागलुङ/त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष खड्क केसीले अन्य क्याम्पसभन्दा बागलुङको धवलागिरि बहुमुखी क्याम्पस (डिएमसि) अब्बल रहेको बताएका छन् । क्याम्पसमा मंगलबार आयोजित छात्रवृत्ति कोष–२०८० हस्तान्तरण कार्यक्रममा बोल्दै केसीले स्ववियुले गरेको काम अरुले अनुसरण गर्नुपर्ने बताए । स्वतन्त्र...

-->