शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

निसीखोलाको लक्ष्य : बेलैमा काम, देखिने परिणाम

आर्थिक वर्ष २०८२/०८३ का लागि बागलुङको निसीखोला गाउँपालिकामा १ सय ७१ वटा पूर्वाधारका योजना छन् । ती मध्ये चालु वर्षको फागुन सम्ममा १ सय १३ योजना सम्झौता भैसकेर काममा अगाडि बढेका छन् । ४८...

बागलुङ मिडिया मेलाको तयारी अन्तिम चरणमा

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा हुन लागेको बागलुङ मिडिया मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । चैत २० गते शुक्रबार र २१ गते शनिबार गरी दुई दिनसम्म हुन लागेको मिडिया मेलाको आवश्यक तयारी करिब...

चौथो संस्करणको जेसीज कप फुटबल हुने

बागलुङ/बागलुङ जेसीजको आयोजनामा चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिता हुने भएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेश स्तरीय प्रतियोगिता गर्न लागिएको वर्ष २०२६ की अध्यक्ष अन्जिला श्रेष्ठले जानकारी दिइन् । चार वर्षदेखि जेसीजले...

नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य

पोखरा/गण्डकी प्रदेश सरकारले प्रदेशभर जनस्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता सुधार्ने उद्देश्यले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा ऐन कार्यान्वयनमा ल्याउँदै छ । गण्डकी प्रदेशसभाको मङ्गलबार बसेको बैठकले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको...

बागलुङका ४ हजार २ सय ५१ विद्यार्थीले एसईई दिंदै

बागलुङ/बिहिबारबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बागलुङका ४ हजार २ सय ५१ जना विद्यार्थी सहभागि हुने भएका छन् । जुन अघिल्लो वर्षभन्दा ५ सय ८४ जना कम हो । यो वर्ष २...

मिडिया मेलामा गिद्वे प्रेसदेखि बागलुङको भविष्यसम्म चर्चा हुने

बागलुङ/रजत वर्षको अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आगामी चैत २० र २१ मा गर्ने मिडिया मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा पत्रकारितामा गिद्वे प्रेसदेखि डिजिटल मिडियाको विषयमा चर्चा हुनेछ । गण्डकी प्रदेशका...

चैतेदशैंमा कालीका मन्दिरमा ३७ लाख भेटी संकलन

बागलुङ/चैतेदशैं अवधिभर बागलुङ कालीका भगवती मन्दिरमा ३७ लाख ९५ हजार भेटी संकलन भएको छ । कालीका भगगती मन्दिर व्यवस्थापन समितिले हरेक दिनको आय सार्वजनिक गर्दै आएको छ । चैतेदशैंभर उक्त रकम संकलन भएको गुठीले सार्वजनिक...

दादुरा सङ्क्रमितको संख्या २ सय नाघ्यो

फाइल तस्बिर बागलुङ (खर्बाङ)/ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमितको संख्या दुई सय ५ पुगेको छ । गत फागुनको पहिलो हप्ताबाट त्यहाँ दादुरा फैलिएको थियो । विशेष भूगोल रहेको ढोरपाटन नगरपालिका वडा नं. ७ बोबाङ, वडा नं. ८ सेराबाङ...

उद्योग वाणिज्य महासंघ गण्डकीमा नरेश

पोखरा/नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष नरेश कँडेल निर्विरोध बनेका छन् । अध्यक्षका अर्का प्रत्यासी स्याङ्जा उद्योग वािणज्य संघका पूर्वअध्यक्ष तथा महासंघ गण्डकीका हालका कोषाध्यक्ष नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि नरेश सर्वसम्मत अध्यक्ष बनेका...

गण्डकी उद्योग वाणिज्य महासंघ अध्यक्षमा कँडेल निर्विरोध

पोखरा / निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चौथो अधिवेशनबाट गण्डकी प्रदेश अध्यक्षमा बागलुङका नरेश कँडेल निर्विरोध निर्वाचित भएका छन् । दुई जना प्रतिस्पर्धी भएपछि चैत २० गतेका लागि निर्वाचत तोकिए पनि अध्यक्षका...

-->