शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

नदी दोहन गर्नेलाई कारवाही सिफारिस

बागलुङ/दुई साताअघि जिल्ला समन्वय समिति, प्रशासन, बागलुङ नगरपालिकासहितका सरोकारवालाले गरेको अनुगमनले कालीगण्डकी नदीमा दोहन भएको निष्कर्ष निकालेको छ । साथै, दोहन गर्नेलाई कारवाही गर्न नगरपालिकालाई सिफारिस पनि गरेको छ । कालीगण्डकी नदीमा तोकेभन्दा बढी दोहन...

चैत्राष्टमीमा बागलुङ कालीका मन्दिरमा हजारौं भक्तजन

बागलुङ/चैत्राष्टमी मेला आँफैमा मौलीक हो । त्यसैले यो मेला वर्षौदेखि नियमित रुपमा चल्दै आएको छ । मेला परम्परागत कला र संस्कृति, स्थानीय उत्पादनको बजारीकरण र धार्मिक रुपमा पूजा गर्ने गरी लाग्ने गरेको हो । पछिल्ला...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

बागलुङ/ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्यूनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक र यात्रुलाई सचेतना अभियान संचालन गरेको छ । राजमार्गमा नियमितजसो अनुगमन गरिरहने ट्राफिकले सहायक मार्गमा सवारी चलाउने चालक, यात्री र अन्य सरोकारवालालाई सवारी...

बागलुङबासीलाई बि.एण्ड.बि अस्पतालमा छुट सम्झौता

बागलुङ/बागलुङ निर्वाचन क्षेत्र नं. २ का सांसद सोम शर्माको अगुवाईमा बागलुङबासीलाई काठमाडौं उपत्यकाको बि. एण्ड. बी अस्पतालमा उपचारमा छुट दिने व्यवस्था गरिएको छ । ललितपुर महानगरपालिकाको ग्वार्कोस्थित बि. एण्ड बि. अस्पताल व्यवस्थापनसँग शर्माले उपचारमा...

बागलुङमा एक हजारका नक्कली नोट फेला

बागलुङ/जिल्लामा एक हजार रुपैयाँको नक्कली नोट फेला परेका छन् । बैङ्कमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्ढीभित्र नक्कली नोट फेला परेको नेपाल बैङ्क लि. बागलुङ शाखाका प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिए...

संक्रमण बढ्न नदिन क्षयरोगी खोजेर उपचारको दायरामा ल्याइने

बागलुङ/विश्व क्षयरोग दिवस बागलुङमा मनाइएको छ । मँगलबार अन्तरक्रिया गरेर प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाको अवस्था, आगामी दिनमा गर्नुपर्ने काम र अहिलेसम्मका प्रगतीबारे जानकारी गराएको थियो । क्षयरोग नियन्त्रणका लागि संक्रमितलाई खोजी गरेर उपचारको दायरामा ल्याउने...

मौलीक कला र संस्कृति संरक्षणमा गुठीको साथ : पोखरेल

तस्बिर : नारायण रिजाल बागलुङ/बागलुङ कालीका मन्दिरमा चैत्राष्टमी मेला शुरु भएको छ । मंगलबार एक कार्यक्रमका बीच गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले मेलाको उद्घाटन गरे । आगामी शनिबारसम्म संचालन हुने मेलालाई मौलीक र ऐतिहासिक बनाउने बागलुङ...

ऐतिहासिक चैतेदशैं मेला आजदेखि शुरु हुँदै

बागलुङ/जिल्लाको पहिचान र ऐतिहासिक परम्परासँग जोडिएको प्रसिद्ध चैत्राष्टमी मेला आजदेखि शुरु हुँदै छ । कालिका भगवती मन्दिर परिसरमा हुने मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको...

‘काममा फर्कन पाइएन भने ऋण कसरी तिर्ने ?’

बागलुङ/बडिगाड गाउँपालिका–७ का झकेन्द्र घर्ती दुई वर्षदेखि साउदी अबरमा काम गर्थे । २ महिना बिदामा उनी गत पुस अन्तिम साता घर आउँदासम्म ठीकठाक थियो । इजरायल र इरानबीचको द्वन्द्वले उनको जागिरमा असर परेको छ ।...

क्षेत्री समाज बागलुङको अध्यक्षमा रुद्र महत

बागलुङ/क्षेत्री समाज बागलुङको तीन दिनदेखि जारी अधिवेसनबाट रुद्रबहादुर महत दोश्रो पटक अध्यक्ष बनेका छन् । १८ औं वार्षिक साधारणसभा तथा छैठौ अधिवेसनबाट महत दोश्रो कार्यकालमा चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा राधिका कुँवर, उपाध्यक्षमा...

-->