शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बागलुङमा रोट्रयाक्ट सप्ताह हुने

बागलुङ/सामजिक तथा युवाहरुको क्षमता विकासमा सक्रिय रोट्रयाक्ट क्लब अफ बागलुङले रोट्रयाक्ट सप्ताह गर्ने भएको छ । क्लबले चैत ५ गते बिहिवारदेखि सप्ताह गर्न लागेको हो । क्लबका अध्यक्ष सुनिल गौतमको अध्यक्षतामा बसेको बैठकले बिभिन्न रचनात्मक...

जीप दुर्घटनामा सात जना घाइते

बागलुङ/बागलुङमा पिकअप जीप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जीप मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका–४ रात्माटामा दुर्घटनामा परेको हो । तीव्र गतिमा...

विद्यालय सुधार्ने अभियानमा विद्यामन्दिर

बागलुङ/विद्यामन्दिर माविले आगामी सत्रमा सुधार गर्न सक्ने संभावनाबारे अभिभावक, पूर्वप्रअ,व्यवस्थापन समितिका पूर्व पदाधिकारीबीच छलफल गरेको छ । केही समयदेखि राजनीतिक हस्तक्षेप, आर्थिक पारदर्शीताको अभाव जस्ता समस्याले झेलिएको विद्यामन्दिरलाई सुधार गर्न व्यवस्थापन समितिले यो काम...

जेष्ठ र असक्त नागरिकको दिवा सेवा कार्यक्रम चलाउन महायज्ञ

बागलुङ/सामुदायिक सेवा केन्द्र बागलुङ नगरपालिका वडा नं. ३ गुठीले जेष्ठ नागरिक र असक्तहरुको लागि दिवा सेवा कार्यक्रम संचालन गर्ने लक्ष्यले श्रीमद भागवत महापुराण पितृ सप्ताह लगाउने भएको छ । केन्द्रले पत्रकार सम्मेलन गरेर मंगलबार...

नागरिकको दैनिकीमा समस्या आउन नदिने सरोकारवालाको निष्कर्ष

बागलुङ/मनसुनजन्य विपत व्यवस्थापन र मध्यपुर्वमा देखिएको समस्याबाट सिर्जित दैनिक उपभोग्य वस्तुको अभावबाट समाजलाई सुरक्षित बनाउने काममा पूर्व सतर्कता अपनाएर जाने जिल्लाका सरोकारवालाले निर्णय गरेका छन् । सोमबार भएको साझा बैठकमा विपत व्यवस्थापनको पूर्व तयारी र...

गंगा : हण्डर खाइन् तर हार मानिनन्

पोखरा/फागुन २१ को चुनावअघि गंगा छन्त्यालले घोषणा थियो, ‘म अपांगता, गरिबी र सामाजिक तिरस्कारसँग जुध्दै हुर्केकी महिला हुँ । जीवनले मलाई एउटा सत्य सिकायो — कमजोरी व्यक्तिमा होइन, प्रणालीमा हुन्छ । समावेशी, न्यायपूर्ण र...

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ / जिल्लाको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ। पालिकाको नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६५६ जनालाई...

चिल्ड्रेन लाईफमा विद्यार्थीलाई सम्मान र पुरस्कार

बागलुङ/चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई एक समारोह आयोजना गरेर पुरस्कृत तथा सम्मान गरेको छ । बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा रहेको विद्यालयले शैक्षिक तथा खेलकुदका गतिविधिमा...

समानुपातिकमा गण्डकीले ६ पाउँदा बागलुङले पायो ३ महिला सांसद

बागलुङ / प्रतिनिधिसभाको समानुपातिकतर्फ समग्र गण्डकी प्रदेशले ६ जना सांसद पाउँदा बागलुङ जिल्लाले मात्रै ३ जना महिला सांसद प्राप्त गरेको छ । जिल्लामा दुई निर्वाचन क्षेत्र जितेको रास्वपाले समानुपातिकतर्फ १ जना महिला सांसद प्राप्त...

दादुरा प्रभावित ढोरपाटनमा ४ हजार ६ सय १७ जनालाई लगाइयो खोप

बागलुङ/ जिल्लाको ढोरपाटन नगरपालिकाका केही वडामा फैलिएको दादुरा नियन्त्रणका लागि खोप लगाइएको छ । नगरका सबै ९ वटै वडामा एकसाथ शुक्रबार ४ हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको हो । दादुरा प्रभावित क्षेत्रका विद्यालय...

-->