शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ढोरपाटनमा पहिलो पटक पुग्यो केन्द्रीय लाइनकाे बिजुली

बागलुङ/ नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युतले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघु जलविद्युत्को भरमा थिए । नेपाल...

ओभ्नी भेन्चर्सदेखि हरित अर्थतन्त्र हुँदै संसद यात्रामा खड्का

बागलुङ/प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशिल खड्का यसअघि कांग्रेस निकट थिए । प्रदेश प्रतिनिधि समेत बनेका खड्काले यो पटक पार्टी फेरेर संसदको यात्रामा पुगे । तीन वर्षअघि...

घुम्टे लेकमा लालीगुराँस उत्सव हुने

बागलुङ/गलकोट र ताराखोलाको सिमानामा पर्ने पर्यटकीय घुम्टे लेक ‘गुराँसको पहाड’को रूपमा परिचित छ । वैज्ञानिक अध्ययन नभए पनि घुम्टे लेकमा दर्जन प्रजातिका गुराँस भएको अनुमान गरिन्छ । वनमा सडक विस्तार तथा फँडानीले गुराँस मासिँदै...

‘उच्च मनोबलले काम गर्नुस्, औषधी र जनशक्ति मन्त्रालयले पठाउँछ’

तस्बिर : सिर्जना पन्त बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले दादुरा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका–७, ८ र ९ वाडमा पर्ने बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँ दादुरा संङक्रमणबाट प्रभावित...

एमालेका बागलुङ नगर अध्यक्ष शर्माले दिए राजिनामा

बागलुङ / नेकपा (एमाले) बागलुङ नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माले पदबाट राजिनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो नगरपालिकामा पार्टीको पक्षमा कमजोर मत प्राप्त भएपछि अध्यक्षको जिम्मेवारीमा नैतिकता देखाउदै आफ्नो पदबाट राजिनामा दिएका...

पाहुना उमेदवार जिताइरहने बागलुङ २

बागलुङ/घरमा पाहुना आए भने स्वागत सत्कार गर्ने नेपालीको परम्परा छ । तर बागलुङको क्षेत्र नं. २ यस्तो छ, संसदीय निर्वाचनमा समेत पाहुना आए भने जिताउने गरेको इतिहास बनाएको छ । यो इतिहास बहुदलीय व्यवस्थाबाटै...

आधार इलाकामै जनमोर्चाको जमानत जफत

तस्बिर : रञ्जिता शर्मा बागलुङ/बागलुङ र प्युठान राष्ट्रिय जनमोर्चा (राजमो)को जनआधार भएको जिल्ला मानिन्छन् । तर, यसपटकको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा राजमोका उम्मेदवारको जमानत समेत जोगिन सकेन् । पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको...

कसरी फैलियो ढोरपाटनमा दादुरा प्रकोप ?

बागलुङ/ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का बालबालिकामा दादुरा रोगको संक्रमण फैलिएपछि यो जनस्वास्थ्य समस्याको बारेमा निकै चर्चा छ । दादुरा रुवेला अन्त्य गर्ने समयमै यो संक्रमण देखिँदा सबै क्षेत्रको चासो र...

ढोरपाटन क्षेत्रमा दादुरा संक्रमण बढेपछि सवै बिद्यालय बन्द

बागलुङ / ढोरपाटन क्षेत्रमा दादुरा संक्रमण भएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका-७, ८ र ९ का बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको हो । ५० जनामा दादुरासंग...

बागलुङमा समानुपातिकमा पनि रास्वपा पहिलो

बागलुङ/जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुवै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ । आइतबार बेलुकी गनिसकिएको मतअनुसार रास्वपाले क्षेत्र नं. १ मा २२ हजार ८ सय ५९ र क्षेत्र नं. २ मा...

-->