बागलुङ १ मा रास्वपाका सुशिल खड्का दोब्बर मतले अगाडि
बागलुङ/बागलुङ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशिल खड्काले दोब्बर मतले सुरुवाती अग्रता लिएका छन् । खड्काले १ हजार १ सय ३८ मत प्राप्त गरेका छन् ।
मतगणनाको प्रारम्भिक नतिजाअनुसा, नेपाली कांग्रेसका...
बागलुङ २ मा अग्रता बढाउँदै रास्वपाका शर्मा
तस्बिर : छविलाल पाण्डे
बागलुङ/बागलुङ क्षेत्र नं. २ को मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्माले मतान्तर बढाउँदै गएका छन् । २ हजार २२ मतले अग्रता लिइरहँदा शर्मालाई कांग्रेसका टेकराज पौडेलले पछ्याईरहेका छन् । पौडेलले...
बागलुङ १ मा मतगणना शुरु
बागलुङ/बागलुङ निर्वाचन क्षेत्र नं. १ मा ढिलागरी मतगणना सुरु भएको छ । बागलुङ बजारस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु भएको हो ।
बागलुङ नगरपालिका वडा नं. १ र...
मतदान केन्द्रका फरक दृश्य
बागलुङ/प्रतिनिधिसभा निर्वाचनको दिन बागलुङका फरक फरक मतदान केन्द्रमा फरक–फरक दृश्यहरु देखिए । यसअघिका निर्वाचनभन्दा यो पटकको निर्वाचन शान्त र मौन देखियो । मतदान केन्द्रमा सामान्य होहल्ला समेत भएन । एकदुइ स्थानमा मतदाताले सक्कली कागजात...
बुर्तिवाङमा छतबाट खस्दा बालक गंभीर घाइते
बागलुङ/पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिवाङ बजारको शान्ति टोलमा बस्ने २ वर्षिय हेन्सल पुन छतबाट खसेर गंभीर घाइते भएका छन् । दिउँसो २ बजेको समयमा घरको छतमा खेलिरहेका अमृत पुनका छोरा हेन्सल...
बागलुङ कारागारमा सतप्रतिशत मत खस्यो
बागलुङ/जिल्ला कारागार बागलुङमा सतप्रतिशत मत खसेको छ । कारागारको अस्थायी मतदान केन्द्रमा समानुपातिकतर्फ ५३ मत खसेको मतदान अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए ।
कारागारमा रहेका ५१ जना कैदीबन्दी र दुई जना कर्मचारीले मतदान गरेका हुन्...
बागलुङका कुन उमेदवारले कहाँबाट मत खसाल्छन् ?
तस्बिर : नवराज परियार
बागलुङ/बिहिबार हुने निर्वाचनमा बागलुङका अधिकांस उमेदवारले आफ्नो मतदान केन्द्रमा मत खसाल्नेछन् । एकजना उमेदवारले भने आँफैलाई मत दिन पाउने छैनन् ।
बागलुङ क्षेत्र नं. १ का कांग्रेस उमेदवार भीम श्रीषले जैमिनी–१० को...
बोबाङका बालबालिकासहित ४७ जनामा दादुरा देखियो
तस्बिर : छविलाल पाण्डे
बागलुङ/दादुरा निर्मुल पार्ने देशभरकै योजना संचालन भैरहेको बेला बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ स्थित बोबाङका बालबालिकामा दादुरा रोग देखिएको छ । केही दिन अघिनै बालबालिकामा छिटफुट संकेत...
धमाधम मतदान स्थल निर्माण गरिंदै
तस्बिर : मञ्जुल शाक्य
बागलुङ/बिहिबार हुने निर्वाचनका लागि बुधबार मतदान केन्द्रहरु निर्माण गरिएको छ । निर्वाचनमा खटिएका कर्मचारी र स्थानीय मिलेर केन्द्र निर्माण गरेका छन् ।
उनीहरुले तोकिएको सिमा भित्र मतदान गर्ने, भीड हुन नदिने रेखांकन...
आचारसंहिता विपरितको अभिव्यक्तिपछि मतदान अधिकृत हटाइयो
बागलुङ/आचारसंहिता विपरितको गतिविधि गरेपछि मतदानमा खटिएका अधिकृत निलम्बनमा परेका छन् । आचरण बिरुद्दको काम गरेको भन्दै बागलुङ निर्वाचन क्षेत्र नंं २ को कार्यालयले गलकोट नगरपालिका १० को रमुवा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत प्रकाश...