शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

चित्रबहादुरको क्षेत्रमा राजमो उम्मेदवारको जमानत जफत

बागलुङ/ बागलुङ क्षेत्र नम्बर १ निर्वाचनका बेला सधैं प्रतिष्ठाको लडाइ जस्तै बन्ने गर्छ । यसको एउटै कारण हो, बागलुङका ब्रान्ड अर्थात् राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका सादगी नेता चित्रबहादुर केसीको निर्वाचन क्षेत्र भएर...

निर्वाचित भएको भोलीपल्टै सुशिलले खोले सचिवालय

बागलुङ/बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सुशिल खड्काले आइतबार आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । उनले पत्रकार, कार्यकर्ता र पारिवारिक उपस्थितीमा बागलुङ नगरपालिका वडा नं. ३ को गुठीमा सम्पर्क कार्यालय तथा...

साझा जनआवाजको प्रथम वार्षिकोत्सव

बागलुङ/बागलुङबाट संचालन भैरहेको साझा जनआवाज अनलाइन टिभीको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबार विशेष कार्यक्रममार्फत जिल्लामा क्रियाशिल पत्रकार र टिभीका संचालक तथा कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सहभागिले पहिलो पटक संचालनमा आएपनि...

धौलागिरी जागरण २० औं वर्षमा प्रवेश

बागलुङ/आदर्श सञ्चार सहकारी संस्था बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक २० औं वर्षमा प्रवेश गरेको छ । पत्रिकाको वार्षिकोत्सव पर्यटकीय स्थलमा पुगेर मनाउने परम्परालाई निरन्तरता दिँदै १९ औं वार्षिकोत्सव कालिका मन्दिर परिसरमा एक औपचारिक कार्यक्रमका बीच...

बागलुङ-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा विजयी

बागलुङ / प्रतिनिधी सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत लिएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ...

बागलुङ-१ बाट रास्वपाका सुशिल खड्का विजयी

बागलुङ / प्रतिनिधी सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशिल खड्का भारी मतान्तरले विजयी भएका छन् । उनले २० हजार ९ सय २७ मत ल्याएर बिजयी भएको मुख्य...

बागलुङ-२ मा कडा प्रतिस्पर्धा, रास्वपाका शर्माको अग्रता

बागलुङ / प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका उम्मेदवार बीच कडा प्रतिस्प्रर्धा भएको छ । ४१ हजार ४१४ मत गणना गर्दा रास्वपाका सोम शर्माले ११ हजार...

बागलुङ-१ मा जीतको नजिक पुगे रास्वपाका खड्का

बागलुङ / प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल खड्का जीतको नजिक पुगेका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवारसंग फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् । हालसम्म...

बागलुङका दुवै क्षेत्रमा रास्वपाको अग्रता, पछ्याउदै काँग्रेस

बागलुङ / प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा बागलुङका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन् । पछिल्लो मत गणना परिणाम अनुसार क्षेत्र नं. १ मा रास्वपाका सुशिल खड्का फराकिलो...

ढोरपाटनका थप ५ बालबालिकामा दादुरा पुष्टि

बागलुङ / ढोरपाटन नगरपालिकाको बोबाङ गाउँमा थप ५ बालबालिकामा दादुरा संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट शुक्रबार थप ५ जनामा दादुराको संक्रमण पुष्टि भएको जानकारी आएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख...

-->