शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

शान्तिपुर्ण मतदानका लागि सर्वपक्षिय बैठक

बागलुङ/मत पेटिका बोकेर मतदान स्थलमा पुगेका निर्वाचनको टिमले मंगलबार स्थानीय राजनीतिक दलहरुसँग बैठक गरेका छन् । निर्वाचनलाई भयरहित बनाउने, आपसी सौहार्दता कायम गर्ने र सुरक्षा व्यवस्था चुस्त बनाइ निर्वाचन सम्पन्न गर्ने विषयमा ती बैठक...

बागलुङमा निर्वाचनको तयारी पूरा, सीसीटिभीजडित मतगणना स्थल तयार

बागलुङ / फागुन २१ (बिहीबार) मा हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । ‘केन्द्रको क्षेत्र घोषणाको...

कैदीबन्दीलाई बागलुङ कारागारभित्रै मतदानको व्यवस्था

बागलुङ / बागलुङ कारागारमा रहेका कैदीबन्दीले कारागारभित्रै मतदान गर्ने भएका छन् । जिल्लामा दुई वटा अस्थायी मतदान स्थल निर्धारण गरी कैदीवन्दी र कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाइएको हो । उनीहरुले समानुपातिकतर्फ मात्रै मतदान गर्ने...

बागलुङका मतदान केन्द्रमा निर्वाचन सामाग्री पठाइयो

बागलुङ/आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामाग्री वितरण भएको छ । सोमबारदेखिनै मतदान अधिकृत र कर्मचारी तथा सुरक्षाकर्मीहरु सामाग्री पाएपछि मतदान केन्द्र हिंडेका छन् । निर्वाचन हुने सबै मतदान...

बाँदर धपाउन रुख काट्ने अभियान

बागलुङ/पहिला एकदुई वटा रुख उम्रिँदा जोगाउने चलन बस्यो । तर, ती रुख र बुट्यान हुर्केर स्थानीयको बास खेद्ने अवस्था आयो । रुखको कारण बारीमा खेती कम उत्पादन हुँदै गयो, त्यो भन्दा बढी बाँदरको बास...

बागलुङका २ हजार ३०२ किशोरीले एचपिभि खोप लगाए

बागलुङ/जिल्लाका दुई हजार ३ सय २ जना किशोरीले पाठेघरको मुखको क्यासर विरुद्वको (एचपिभि) खोप लगाएका छन् । यो वर्ष जिल्लाका २ हजार ३ सय १३ जना किशोरीलाई एचपिभि खोप लगाउने जनस्वास्थ्य कार्यालय बागलुङको लक्ष्य...

जैमिनीबासी भन्छन् – ‘सडक स्तरीय र बाँदर नियन्त्रण गर्नेलाई मत’

बागलुङ/जैमिनी नगरपालिका वडा नंं ३ को माथिल्लो मा जाने तीन वटा सडक छन् । नगरको केन्द्र रहेको कुश्मीसेरा देखि दमेक पुग्ने सडक छ । त्यस बाहेक चापाखर्क र गाजाको दहदेखि आउने सडक समेत छ...

बागलुङमा मगर एकता दिवश मनाईयो

बागलुङ/जिल्लाका मगर समुदायले शुक्रबार ४४ औँ राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । मगर समुदायले सांस्कृतिक झाँकी प्रदर्शन गर्दै बागलुङ बजार परिक्रममा गर्नुका साथै विविध कार्यक्रमसहित मगर एकता दिवश मनाएका हुन् । लोपोन्मुख रूपमा रहेको...

जेनजीका माग पुरा गर्न कांग्रेस नेतृत्व : सभापति थापा

बागलुङ/कांग्रेस सभापति गगनकुमाार थापाले जेनजी युवाहरुको सुशासनको माग पुरा गर्न कांग्रेस नेतृत्व चाहिएको बताएका छन् । उनले सरकार गिराउने र बनाउनेभन्दा सुशासन र परिणाम दिने सरकार र संसद चाहिएको बताए । शुक्रबार नेपाली कांग्रेस बागलुङ...

निर्वाचन प्रयोजनका लागि बागलुङका २२ उम्मेदवारले खोले बैंक खाता

बागलुङ/ निर्वाचन खर्च प्रयोजनका लागि बागलुङका २२ जना प्रतिनिधि सभा सदस्यका उम्मेदवारले बैंक खाता खोलेका छन् ।  प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बागलुङ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा उम्मेदवार भएका...

-->