शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

जेनजी अभियानको सम्मान, सुशासनसहित विकासमा अगुवाई

बागलुङ/अग्रभागमा ५ जना जेनजी युवाहरु विभिन्न साँस्कृतिक भेषभुषमा उपस्थित थिए । सोही लाइनमा नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ का उमेदवार भीम श्रीष, त्यसपछि नेपाली कांग्रेसका जिल्ला स्तरीय नेता कार्यकर्ताको उपस्थिति । बागलुङ बजारको बाघ...

धवलागिरी प्रादेशिक अस्पतालमा मनोरोग सेवा

बागलुङ/सेवा विस्तार गर्दै गइरहेको धवलागिरी प्रादेशिक अस्पताल बागलुङले मनोरोग सेवा तथा परामर्श शुरु गुरु गरेको छ । अस्पतालले हरेक महिनाको दोस्रो शनिबार मनोरोग तथा परामर्श शुरु गरेको अस्पतालका प्रमुख डा. किरण तिवारीले जानकारी दिए...

पारदर्शी निर्वाचनका लागि सत्य सूचनाको प्रवाह

बागलुङ/आसन्न निर्वाचनलाई निश्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गरेको छ भने खर्चको पारदर्शीतालाई प्रभावकारी बनाएको छ । त्यसबाहेक गलत सूचनाका कारण आउन सक्ने भ्रम चिर्न र निर्वाचन सूचना सम्प्रेषण समन्वय युनिट...

बागलुङका आठ पालिकामा एचपिभि खोप लगाउन शुरु

बागलुङ/जिल्लाका आठ पालिकाका किशोरीलाई पाठेघरको मुखको क्यासर विरुद्वको (एचपिभि) खोप लगाउन शुरु गरिएको छ । बागलुङ, जैमिनी र ढोरपाटनका, बरेङ, बडिगाड, तमानखोला, निसीखोला र काठेखोलाका किशोरीलाई खोप लगाउन शुरु गरिएको हो । यसअघि गलकोट नगरपालिका...

मतपत्रसहित आवश्यक निर्वाचन सामाग्री आइपुगे बागलुङमा

बागलुङ / फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका लागि आवश्यक मतपत्र र निर्वाचन सामाग्री आइपुगेको छ । दुई वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ २ लाख ७ हजार र समानुपातिकतर्फ २ लाख...

कालीगण्डकी नदीमा चरम दोहन

बागलुङ/धार्मिक महत्वको भएपनि कालीगण्डकी नदी दोहन बढेको छ । पटक पटक नदी संरक्षणका लागि सर्वोच्च अदालत र उच्च अदालतबाट आएका आदेश विपरित नदी दोहन भैरहेको हो । विशेषगरी बागलुङ र पर्वतको सिमाना क्षेत्रमा नदी...

मनोबिमर्श कक्षासहित सुरु भयो न्यू एभरेष्टमा नियमित पठनपाठन (तस्वीरसहित)

बागलुङ / जिल्लाको बागलुङ नगरपालिका-१, रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी बागलुङले शिक्षक, अभिभावक र विद्यार्थीलाई मनोविमर्श कक्षासहित आफ्नो नियमित पठनपाठन सुरु गरेको छ । लगातार ३ दिनसम्म शिक्षक, अभिभावक र बिद्यार्थीका विचमा मनोविमर्श कक्षा...

सरकारी सवारी साधन दुरुयोग नगर्न उपभोक्ता मञ्चको अपिल

बागलुङ/निर्वाचनको समयमा सरकारी सवारी साधनको दुरुपयोग र बजारमा खाद्यान्न तथा इन्धनको कृतिम अभाव हुन नदिन राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले अपिल गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचको प्रचार प्रसार लगायतका गतिविधिमा...

कपडा नयाँ लगाऔं तर दल पुरानो र अनुभवी नेता रोजौंः एमाले उमेदवार केसी

बागलुङ/नेकपा (एमाले) का नेता हिराबहादुर केसीले निर्वाचनमा अनुभवी नेता र पुरानो दल रोज्नुपर्ने बताएका छन् । उनले कपडा र जुत्ता नयाँ लगाउने तर नेतृत्व भने पुरानो चाहिने बताए । बागलुङ क्षेत्र नंं. १ का...

रास्वपा उमेदवार खड्काको प्रतिवद्धता: आइटी र पर्यटन क्षेत्रमा रोजगारी बढाउने लक्ष्य

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टीका बागलुङ क्षेत्र नंं १ का उमेदवार सुशिल खड्काले वातावरण संरक्षण, आईटि र पर्यटनको क्षेत्रमा काम गरेर रोजगारी बढाउने बताएका छन् । यस अघि गरिरहेका कामलाई बागलुङ लक्षित बनाउन उनले आफ्नो उमेदवारी...

-->