शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पूर्व सांसद एमाले नेतृ मन केसीलाई पितृशोक

बागलुङ / पूर्व संघिय सांसद एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य मन कुमारी केसी जिसीलाई पितृ शोक परेको छ । केसीका पिता हर्क बहादुर खत्रीको बुधवार साँझ बागलुङ नगरपालिका वडा नं. ३ गुठी स्थित आफ्नै...

बागलुङका ८ उमेदवारले सुनाए समग्र बिकासको मार्गचित्र

बागलुङ /बागलुङ क्षेत्र नं. १ का आठ उमेदवारले एउटै मंचमा बसेर जिल्लाको बिकासको मार्गचित्र बताएका छन् । उनीहरुले बिकास र कानून निर्माणको पाटोमा काम गर्ने प्रतिवद्दता जनाए । बागलुङ जेसीजले मंगलवार आयोजना गरेको प्रत्यक्ष...

स्कुल बस दुर्घटनाः घाइते ३ जनाबाहेक सवै डिस्चार्ज

बागलुङ / बागलुङमा भएको स्कुल बस दुर्घटनामा घाईते ३ जना विद्यार्थी बाहेक अरु सवै अस्पतालबाट डिस्चार्ज भएका छन् । घाईते मध्ये दुई जना विद्यार्थीको पोखराको मणिपाल शिक्षण अस्पतालमा र एक जनाको पोखरा स्वास्थ्य विज्ञान...

काँग्रेसले ३७ वडामा एकसाथ सुरु गर्यो चुनावी अभियान

बागलुङ / आगामी प्रतिनिधि सभा निर्वाचनका निम्ती नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ ले सवै वडामा एकै साथ चुनावी अभियान सुरु गरेको छ । सोमबार दिउँसो एक बजे यस क्षेत्रका ३७ वटा वडामा एकै...

बागलुङका शिवालय मन्दिरमा भक्तजनको भीड

बागलुङ/शिवरात्री पर्वको अबसरमा बागलुङका शिवालय मन्दिरमा सयौं भक्तजनको भीड लागेको छ । बागलुङ नगरपालिका वडा नं. ४ को गौरीधाम शिव मन्दिर, वडा नंं ९ को आशापुर्णेश्वर शिव मन्दिर, काठेखोला ५ को त्रिपुरेश्वर शिवमन्दिर, गलकोट...

स्कुल बस दुर्घटनाका घाइते १८ बिद्यार्थी डिस्चार्ज

बागलुङ / गत बिहिवार भएको स्कुल बस दुर्घटनामा धौलागिरी अस्पतालमा उपचार गराइरहेका सबै घाइते विद्यार्थी डिस्चार्ज भएका छन् । विद्यालयबाट घर फर्किने क्रममा बिहिवार दिउसो साढे ४ बजे बागलुङ नगरपालिका वडा नंं. १ स्थित न्यु...

रोटरीको पहलमा तितौरेमा कम्प्युटर ल्याब स्थापना

बागलुङ/रोटरी क्लब अफ बागलुङ, रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी डिस्ट्रिक ३२९२ को संयुक्त पहलमा बागलुङ नगरपालिका–७ स्थित तितौरे माध्यमिक विद्यालयमा ११ थान कम्प्युटर सहितको आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ । शैक्षिक गुणस्तर...

बागलुङका किशोरीलाई एचपीभी खोप लगाउने सुरु

बागलुङ/जिल्लाका किशोरीलाई शुक्रबारदेखि पाठेघरको मुखको क्यान्सरविरुद्वको (एचपीभी) खोप लगाउन सुरु गरिएको छ । यो वर्ष जिल्लाका २ हजार ३ सय २ जना किशोरीलाई खोप लगाउने जनस्वास्थ्य कार्यालयको योजना छ । तोकिएको उमेर समूहका कोही नछुटाउने...

स्वास्थ्यमन्त्री पाठकले भेटे घाईते विद्यार्थी, उपचारमा कुनै कमीहुन नदिन दिए निर्देशन

बागलुङ / गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बागलुङ नगरपालिका वडा नम्बर ३ हाडेपाखामा बिहीबार साँझ भएको स्कुल बस दुर्घटनामा घाइते भई उपचार गराइरहेका विद्यार्थीलाई भेटेका छन् । घाइते भइ धौलागिरी प्रादेशिक अस्पताल बागलुङ, गण्डकी...

विद्यालय भ्यान दुर्घटना : छानविन गर्न समिति गठन

बागलुङ/बागलुङमा बिहिबार भएको विद्यालय भ्यान दुर्घटनाको बिषयमा छानविन गर्न जिल्लास्तरीय छानविन समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा शुक्रबार बसेको सरोकारवालाको सर्वपक्षीय बैठकले छानविन समिति गठन गरेको हो । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको...

-->