बागलुङ/धार्मिक पर्यटकको गन्तव्य बन्दै गएको पञ्चकोटमा पर्यटकको आगमन बढेको छ । बागलुङ नगरपालिका वडा नं. ६ भान्सामा पर्यटकीय संरचना थपिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।
भान्सामा जन्मेर भारतको विभिन्न स्थानमा ख्याती...
बागलुङमा एचआईभी संक्रमित बढ्दै
बागलुङ/जिल्लामा एचआईभी संक्रमितको संख्या २ सय १९ पुगेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्यांक अनुसार एचआइभी संक्रमितको संख्या सबैभन्दा धेरै बागलुङ नगरपालिका र थोरै ताराखोला गाउँपालिकामा छ ।
बागलुङ नगरपालिकामा एचआइभी संक्रमितको संख्या ६१,...
स्कुल भ्यान दुर्घटनामा एकको मृत्यु, २५ घाइते
बागलुङ/ स्कुल भ्यान दुर्घटना हुँदा एक विद्यार्थीको ज्यान गएको छ । २५ जना घाइते भएका छन् ।
बागलुङ नगरपालिका–३ रात्माटामा बिहीबार स्कूल भ्यान दुर्घटनामा परेको हो । घाइतेमध्ये ६ जनालाई पोखरा रेफर गरिएको छ भने...
स्कुल बस दुर्घटना २३ जना घाइते
बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान दुर्घटना परेको छ । बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको ग ३...
सुन्तला खेतीबाट वार्षिक १० लाख कमाउँदै कँडेल दम्पती
बागलुङ (खर्वाङ)/दुईभाई छोरा घर बाहिर छन् । जेठो अमेरिका । कान्छो काठमाण्डौंमा इन्जिनियर पढ्दै । घरमा कुलप्रसाद र सिता कंडेल दम्पती मात्रै । ५० वर्ष पुगेका कुल प्रसादलाई अझै केही वर्ष घर छोड्न मन...
‘आत्महत्या घटाउने प्रयासमा साझा प्रयास गरौं’
बागलुङ/जोखिम समूह पहिचान गरेर युवा र किसोर अवस्थाका नागरिकको उपचारमा ध्यान दिन सकेमा आत्महत्या घटाउन सकिने सरोकारवालाको भनाइ छ । मानसिक समस्या बढ्दै जाँदा आत्महत्यासम्म पुग्ने गरेको तथ्यलाई ध्यान दिएर अबका उपचारहरु केन्द्रीत हुनुपर्ने...
मोहनविक्रम र प्रचण्ड एउटै मञ्चमा, के भने त्यहाँबाट ?
बागलुङ / नेपाली कम्युनिष्ट आन्दोलनभित्र गुरु चेला भनेर चिनिने नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बुधबार एउटै मञ्चमा देखिएका छन् । यी दुई कम्युनिष्ट हस्ती कम्युनिष्ट आन्दोलनका...
बागलुङमा चार थान भरुवा बन्दुक बरामद
बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले लुकाइछिपाइ राखेका चार थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले ताराखोला गाउँपालिका वडा नं. २ हल्पुखोलास्थित गुफामा लुकाइछिपाइ राखिएको अवस्थामा चार थान भरुवा बन्दुक बरामद गरेको हो ।
अवैध हतियार...
रेडक्रसको रक्तसंचारबाटै ‘सेतो रगत’ उत्पादन
बागलुङ/लामो समयदेखि सामाग्री आएर पनि अलपत्र परेको गुनासोबीच नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको रक्तसंचार केन्द्रमा सेतो रगत (एफएफपी र पिआरपी) उत्पादन शुरु भएको छ ।
गण्डकी प्रदेश सरकार, बागलुङ समाज जापान र स्थानीय पालिकाले सहयोग...
पोखरा/८३ वर्षीय चित्रबहादुर केसी यसपटक चुनावी मैदानमा छैनन । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसी आफ्नै शैलीको प्रस्तुतिका कारण राष्ट्रिय राजनीतिको चर्चामा रहने व्यक्ति हुन् । बागलुङ १ लाई आधार बनाएर संसदीय निर्वाचनमा होमिने केसी...