शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

१ सय १५ थान अबैध हतियार बरामद

बागलुङ/निर्वाचन नजिक आइरहेको बेला जिल्ला प्रहरी कार्यालय बागलुङले अबैध हतियार बरामद अभियान थालेको छ । पछिल्लो ४० दिनमा प्रहरीले १ सय १५ थान अबैध भरुवा बन्दुक बरामद गरेको हो । चुनावको सुरक्षा तथा अबैध हतियार...

ज्ञानोदय बौद्व बिहारमा महापरित्राण शुत्र बाचन हुने

बागलुङ/ज्ञानोदय बुद्द बिहार बागलुङको आयोजनामा दोश्रो महापरित्राण शुत्र बाचन हुने भएको छ । बौद्द धर्म अनुसार यो शुत्रबाचनलाई महान ज्ञान महायज्ञको रुपमा लिइन्छ । माघ २६ गते हुने महापरित्राणमा देशभरका ६ सयभन्दा बढी भक्तजन...

रास्वपाका उम्मेदवार खड्का ‘जनतासंग उम्मेदवार’ कार्यक्रमसहित घरदैलोमा

बागलुङ/ आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बागलुङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फको उम्मेदवार सुशिल खड्काले वनपैदारमा आधरित उद्यमशिलता मार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन्...

युवा नेता मैदानमा, खाइपल्केका समानुपातिकमा

बागलुङ/चारपटक संसदको यात्रा गरिसकेका ‘राष्ट्रिय जनमोर्चा’का अध्यक्ष चित्रबहादुर केसी जिल्लाको ‘हेवीवेट’ नेतामा गनिन्छन् । तर, उनी यो पटकको निर्वाचनमा समानुपातिक उमेदवार छन् । ८४ वर्षका केसी प्रत्यक्ष त उठेनन्, समानुपातिकमा पनि नबसे केही फरक...

अधिकारका कुरा गर्दै रास्वपाका उम्मेदवार दुर्गम गाउँ बस्तीमा

बागलुङ / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी गर्दै बागलुङ निर्वाचन क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्षतर्फका उम्मेदवार सोम शर्मा, समानुपातिक उम्मेदवार प्रकाश सपुत र गंगा छन्त्याल...

निर्वाचन प्रहरी अभावः म्याग्दीबाट बागलुङ र नवलपुरबाट स्याङ्जा पठाइयो

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ र स्याङ्जामा माग अनुसार निर्वाचान प्रहरीको आवेदन नपरेपछि बाह्य जिल्लाबाट ल्याएर व्यवस्थापन गरिएको छ । बागलुङमा छिमेकी जिल्ला म्याग्दी प्रहरीबाट २१२ जना निर्वाचन...

एमालेले खोल्यो क्षेत्र नं. १ को निर्वाचन सम्पर्क कार्यालय

बागलुङ/नेकपा एमालेले आसन्न निर्वाचनका लागि बागलुङ क्षेत्र नंं १ को निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ को धौलागिरि चोकमा आइतबार सम्पर्क कार्यालय स्थापना गरेको हो । कार्यालयको उद्घाटन गर्दै...

पत्रकार महासंघ बागलुङले मिडिया मेला आयोजना गर्दै

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङले आगामी चैत २० र २१ गते मिडिया मेला गर्नका लागि तयारी अगाडि बढाएको छ । शनिबार महासंघका पदाधिकारी सदस्य तथा सबै संगठनका अध्यक्ष तथा प्रतिनिधि र पूर्व अध्यक्षहरु समेतको बृहत...

निर्वाचन लक्षित तरुणदलको ‘तरुण युवा परिचालन समिति’ गठन

बागलुङ/नेपाल तरुणदल बागलुङले आसन्न निर्वाचनकालागि शनिवार क्षेत्र नंं १ कालागि निर्वाचन परिचालन युवा तरुण समिति चयन गरेको छ । शनिवार बसेको भेलाले क्षेत्र नंं १ का चारवटै पालिका संयोजक तोकेर ती पालिकाको वडा तहसम्म...

४० वर्ष सेवारत शिक्षकको सम्मान र बिदाइ

बागलुङ/चार दशक सेवा गरेका शिक्षकलाई गलकोट नगरपालिका वडा नंं. १० स्थित पाण्डवखानी माविले दिर्घसेवा गर्ने शिक्षकलाई सम्मान तथा बिदाइ गरेको छ । चालिस वर्षसम्म शिक्षक भएर विद्यालयमा अध्यापन गराएका शिक्षकलाई सम्मान गरेको हो । विद्यालयका...

-->