शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

हिरा-मञ्जुलाई जिताउन काठमाडौंमा निर्वाचन परिचालन कमिटी

काठमाडौं / नेकपा (एमाले)का केन्द्रिय सदस्य कल्पना थापाले पार्टी पंक्तिलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन आब्हान गरेकी छन् । शनिवार बागलुङ – काठमाडौं सम्पर्क कमिटीले काठमाडौंमा आयोजना गरेको निर्वाचित केन्द्रित...

पञ्चकोटको आशीर्वाद लिएर सुरु गरे प्रकाश सपुतले चुनावी यात्रा

बागलुङ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार कलाकार प्रकाश सपुतले गृह जिल्ला बागलुङबाट आफ्नो चुनावी यात्रा सुरु गरेका छन् । जिल्लाको महत्वपूर्ण धार्मिक स्थल पञ्चकोटधाममा पुगेर शनिवारदेखि चुनावी यात्रा सुरु गरेका हुन् ।...

पर्पल हेज एभीएमले जित्यो उपाधि

बागलुङ/बागलुङ एकता क्लबको आयोजनामा भएको तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ को उपाधि पर्पल हेज एभीएमले जितेको छ । क्लबका दिवंगत सदस्यहरूको स्मरणमा आयोजित प्रतियोगिता अन्तरगत शनिवार भएको फाइनल खेलमा प्रतिस्पधी संकल्प पुर्नस्थापना केन्द्रलाई...

गत वर्षको तुलनामा एसईइको लागि ६ सय परीक्षार्थी घटे

बागलुङ/गत वर्ष बागलुङमा ४ हजार ८ सय ४५ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएकोमा यो वर्ष ६ सय विद्यार्थी घटेका छन् । बसाइ सराईदेखि जन्मदरमा आएको गिरावटले यो अंक हरेक वर्ष घट्दो छ...

घरदैलो अभियानमा राजनीतिक दलहरु

बागलुङ/आसन्न निर्वाचनका लागि दलका नेताहरु घरदैलोमा लागेका छन् । फागुन २ अघि आमसभा लगायतको खुला कार्यक्रम गर्न नपाउने भएपछि उमेदवारसहितका नेताहरु घरदैलोमा लागेका हुन् । फागुन २१ गतेको निर्वाचनका लागि माघ ६ गते उमेदवारी दर्ता...

घरदैलोबाट थप उत्साहित छुः हिरा केसी

बागलुङ/आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ-१ का उम्मेदवार हिरा बहादुर केसीले जनतासंग भएको घरदैलो कार्यक्रमबाट आफुँ थप उत्साहित भएको बताएका छन् । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका केसीले गत आइतवारदेखि जनस्तरमा...

बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’

बागलुङ / आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका २९ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ। जिल्लाभर...

प्रेस सेन्टरको २२ औं स्थापना दिवसमा स्वास्थ्य शिविर

बागलुङ/प्रेस सेन्टर नेपाल बागलुङले २२ औं स्थापना दिवस मनाएको छ । उक्त अवसरमा बिहिबार पत्रकार र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । दिवशको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिएको हो । कार्यक्रममा नेपाल...

निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन

बागलुङ/नेकपा एमाले निसीखोला गाउँ कमिटिको विस्तारित बैठकले प्रदेश कमिटि सदस्य टंक प्रसाद पौडेलको संयोजकत्वमा ३ सय ११ सदस्यीय पालिका स्तरीय निर्वाचन परिचालन कमिटिको गठन गरेको छ । गाउँ कमिटि अध्यक्ष भूमिराज गौतम सचिव रहेको कमिटिमा...

आयुर्वेद उपचार पद्दती मुलधारको बनाऔं : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले भूमण्डलीकरणमा परिवर्तन भएको वातावरणमा आयुर्वेद औषधीको महत्व बढेको बताएका छन् । उनले आयुर्वेदलाई अब उपचार पद्दतीको मुल धार बनाउनुपर्ने समेत बताए । धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको पदस्थापन...

-->