शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

चैतेदशैं नजिकिंदा बागलुङ कालीकामा चहलपहल

बागलुङ/चैतेदशैंको नवदुर्गा शुरु भएकोले शनिबार बिहानैदेखी झरी लाग्दा पनि प्रसिद्द कालीका मन्दिरमा भक्तजनको भीड लाग्यो । चैतेदशैं मेलाको अबसरमा बागलुङ कालीका मन्दिरको बाहिरी चहलपहल पनि बढेको हो । कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैत...

बागलुङ समाज पोखराको अध्यक्षमा नरेश, सचिवमा बालकृष्ण

पोखरा/बागलुङ समाज पोखराको अध्यक्षमा नरेश सुवेदी चयन भएका छन् । समाजको शनिवार पोखरामा समपन्न २५औं बार्षिक साधारणसभाले समाजको अध्यक्षमा सुवेदीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । समाजको उपाध्यक्षमा गंगावहादुर पुन, सचिवमा बालकृष्ण सापकोटा, सहसचिवमा प्रकाश...

संसारकोटमा मोक्षदेवी भगवतीको मन्दिर निर्माण

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ७ मा रहेको संसारकोटमा एक करोड २५ लाखको लगानीमा मोक्षदेवी भगवतीको मन्दिर, सत्तल, मोटरबाटो, पैदलमार्ग, पाँच ओटा चौतारी, खानेपानी, मन्दिरको घेराबार लगायतका संरचना निर्माण गरिएको छ । संघिय सरकारको पर्यटन मन्त्रालय,...

दादुराको उपचारपछि ८३ बिरामी घर फर्किए

बागलुङ/दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना बिरामी उपचारपछि निको भएर घर फकिएका हुन् । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका...

स्थानीयसंग जोडिएर समाजसेवा गर्न पाउनु सौभाग्य : उपसभामुख थापा

पोखरा/गण्डकी प्रदेशसभाका उपसभामुख विनाकुमारी थापाले स्थानीयसंग जोडिएर समाजसेवा गर्न पाउनु सौभाग्य भएको बताएकी छन् । बागलुङ समाज पोखराले शनिवार ड्याम साइडमा आयोजना गरेको २५औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उपसभामुख थापाले बागलुङ समाज पोखराले आफ्नो जन्मथलोसंग...

हिमपातले ढोरपाटन सेताम्मे, पातीहाल्ने खण्ड अबरुद्द

तस्बिर सौजन्य : धनबहादुर विश्वकर्मा बागलुङ/हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । शुक्रबारदेखि परेको झरीपछि ढोरपाटन उपत्यकामा हिमपात भएको हो । केही समयदेखि मौषम चिसो भैरहेकोमा शुक्रबारदेखिनै शुरु भएको हिमपातले उपत्यका सेताम्मे भएको हो भने डाँडामा...

बागलुङबाट दूर रहेन धर्तीकी अप्सरा रारा !

बागलुङ/कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा ताल संसारकै आर्कषक ताल तथा पर्यटकीय क्षेत्रमा गनिन्छ । केही वर्ष अघिसम्म गण्डकी, बागमती, कोशी र मधेध प्रदेशका जनताका लागि त यो आकासको फल आँखा तरी मर जस्तै...

देशको अर्थतन्त्र पत्ता लगाउन आर्थिक गणना

बागलुङ/जिल्ला तथ्यांक कार्यालयमार्फत् जिल्लाभरको आर्थिक गणना गरिने भएको छ । देशभर गरिने आर्थिक गणनाका लागि जिल्ला तहमा आर्थिक गणना सचिवालय स्थापना गरेर काम समेत थालिएको छ । बिहिबार पत्रकार सम्मेलन गरेर कार्यालयले यो जानकारी गराएको...

‘मिसाइल पड्केको आवाज आए पनि भित्र सबै सुरक्षित छौं’

बागलुङ/झण्डै १७ लाख बढी नेपाली खाडी मुलुकमा काम गर्दैछन् । वर्षौदेखि नेपालीहरुको मुख्य आयश्रोतको रुपमा खाडीको रोजगारी रहेको छ । तर, एक महिनादेखि इजरायल र इरानबीचको द्वन्द्वले खाडीमा तनाव भएको छ । उक्त खबरपछि...

दादुराका बिरामी निको हुन थालेपछि विद्यालय खुले

बागलुङ/ढोरपाटन नगरपालिका वडा नं.७, ८ र ९ का १ सय २२ बढी बालबालिका, केही अभिभावक समेत दादुरा रोगको संक्रमणमा परे । उनीहरुको उपचारको क्रम अझै चलिरहेको छ । खोपमार्फत रोग नियन्त्रणको प्रयास पनि भइरहेको...

-->