मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

होली मेलामा झडप हुँदा दुईको मृत्यु, केही युवाको हताहती भएको आशङ्का

बागलुङ, १५ चैत– बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा...

होली मेलामा झडप केही युवाको हताहती भएको आशंका

बागलुङ, १५ चैत– बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होलि मेलामा युवाहरुबिच भएको झडपमा केही हताहती भएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का...

मर्मत अभावमा खानेपानी समस्या

बागलुङ, १५ चैत– बागलुङको बरेङबासीले पिउने पानीको अभाव झेल्दै आएका छन् । सडक कालोपत्रे गर्दा भत्केको पाइप र ट्याङ्की मर्मत नहुँदा स्थानीयले समस्या भोग्दै आएका हुन् । बरेङ गाँउपालिका वडा नं. १ झुले बरेङ खानेपानी...

डिएलए बागलुङको अध्यक्षमा गौतम

बागलुङ, १४ चैत– डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बागलुङको सत्रौं साधारणसभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भूमिश्वर गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सरिता केसी, सचिवमा हरिप्रसाद...

फ्युचरको ३२ औं बार्षिकोत्सव

बागलुङ, १४ चैत– फ्युचर ब्राईटर माध्यामिक विद्यालयले आफनो ३२ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालय स्तरका बिबिध कार्यक्रम सञ्चालन गर्दै विद्यालयले आफ्नो बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका नगर शिक्षा अधिकारी दण्डपाणी...

रोट्रयाक्ट सप्ताहको समापनमा छात्रवृत्ति बितरण

बागलुङ, १२ चैत– रोट्रयाक्ट क्लब अफ बागलुङको सप्ताहव्यापी कार्यक्रमको समापन तथा छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न भएको छ । बिहिकार आयोजित कार्यक्रममा ७ जना बालबालिकालाई छात्रवृत्ति बितरण गर्दै सप्ताह समापन गरिएको हो । समापन समारोहमा बागलुङ...

जाडो गयो–हावाहुरी चल्यो, स्कुल बनेन !

बागलुङ, १२ चैत– वर्षातले छोप्न लागिसकेको छ । दिनदिनै हावाहुरी चल्न थालेकोले बालबालिका पढाउन समस्या पर्न थालिसकेको छ । तमानखोला गाउँपालिका ६ नर्जाखानीको विष्णु आधारभूत विद्यालयको भवन बनिनसक्दा बालबालिकाले जोखिम मोलेर पढ्नु परेको हो...

गोरु काटेको आरोपमा पाँच जना पक्राउ

बागलुङ, १२ चैत– गोरु काटेको आरोपमा जिल्लाको ढोरपाटन नगरपालिकाबाट पाँच जना पक्राउ परेका छन् । ढोरपाटन नगरपालिका–८ भित्तामा गोरु काटेर भागबिला लगाउँदै गरेको अवस्थामा प्रहरीले सोही ठाउँका पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

निवारण भएन हात्तिपाईले : १२ औं पटक आमऔषधि सेवन

बागलुङ, १२ चैत– बागलुङमा आउँदो चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । ११ औं पटक आम औषधि सेवन अभियान सञ्चालन भैसकेको बागलुङमा अझै हात्तीपाईले रोगका बिरामी फेला परेकाले १२ औं...

ढोरपाटनमा दोश्रो सिजनको शिकार सुरु

बागलुङ, १२ चैत – नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटनमा दोश्रो सिजनको सिकार सुरु हुने भएको छ । अघिल्लो वर्षदेखि कोरोना संक्रमण र लकडाउनले अलपत्र परेको सिकार यो बर्षको पहिलो सिजनमा पनि सुरु हुन सकेको...

-->