मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

क्षयरोगको संक्रमण घटाउने अभियान

बागलुङ, १२ चैत– क्षयरोगबाट बच्नका लागि चासो र सुरक्षा बढाउनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन् । बागलुङ नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको स्वास्थ्यकर्मी तथा पत्रकारबीच आयोजित अन्तरक्रियामा सहभागिले क्षयरोगले बिपन्न बस्तीमा, जोखिममा काम गरेका...

सबै सतर्क रहनु : बागलुङ प्रशासन

बागलुङ, ११ चैत– चैत महिना लागेसँगै कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले उच्च सर्तकता अपनाउन नागरिकलाई आग्रह गरेको छ । बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कारोना संक्रमणको त्रास बढेकोले सर्तकता...

जोखिम बोक्ने बाली बिमा : किसानलाई थाहै छैन

बागलुङ, ११ चैत– बागलुङ नगरपालिका–३ कृषि गाउँका गंगा थापाले प्लाष्टिक घरमा लगाएका गोलभेँडा बिरुवा धमाधम मरे । महंगो मुल्य तिरेर ल्याएको बिउँबाट तयार भएका गोलभेँडाका बिरुवा मरेपछि किसान थापाले अघिल्लो सिजनमा गोलभेँडा फलाउन सकेनन्...

काठेखोला राष्ट्रपति रनिङशिल्ड लालीगुरासले जित्यो

बागलुङ, ११ चैत– काठेखोला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिता सम्पन्न भएको छ । छात्र तथा छात्राहरुको लागि एथलेटिक्स, मार्सल आर्ट र भलिबल प्रतियोगिता सहित खेल सम्पन्न भएको प्रशासन प्रमुख (नायव सुव्वा)मनोज कार्कीले बताए...

छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु

बागलुङ, ११ चैत– बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ । एक जना युवा घाईते भएका छन् । जिल्लाको बडिगाड गाउ“पालिका ८ मा मंगलवार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका ९...

लकडाउनको एक बर्ष: ‘बाटो हेरिह्यौं, जोखिम भत्ता आएन’

बागलुङ, ११ चैत– गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीसहितको संसदीय टोलीको बागलुङ अस्पताल भ्रमणका क्रममा सरोकारवाला निकायले एक अन्र्तक्रिया कार्यक्रम गरे । कार्यक्रममा सभामुखलाई नै अघिल्तिर राखेर स्वास्थ्यकर्मीले भने, ‘असारदेखि जोखिम भत्ताविहीन काम गरिरहेका छौं...

लकडाउनको त्यो पहिलो दिन, बिर्सेका छैनौं !

लकडाउनको एक बर्ष बागलुङ, ११ चैत– चैत महिनाको ११ गते भन्ने बित्तिकै नेपालीको मानसपटलमा जीवनमै पहिलोपटक सुनेको र देखेको लकडाउनको कालो स्मरणमा आउँछ । त्यसै दिनदेखि नेपाल लकडाउनबाट ठप्प भएको थियो । संसार हल्लाउने गरी आएको...

बाढीग्रस्त क्षेत्रका ९ झोलुंगे पुल बन्ने

बागलुङ, १० चैत– गत बर्षात्को बाढी र पहिरोले क्षति पुगेका बागलुङका ९ वटा झोलुंगे पुल निर्माण गर्न डिपिआर निर्माण भएको छ । ती पुलको लागत स्टिमेट समेत भैसकेकोले गृह मन्त्रालयको राष्ट्रिय बिपत् जोखिम न्युनिकरण तथा...

बागलुङ बलेवाको नेपानेमा फस्टाउँदो पर्यटन

बागलुङ, १० चैत – बागलुङ नगरपालिका वडा नं. १४ नेपानेमा निर्माण भएको बन्जीजम्प र त्यस आसपासमा बनेका पर्यटकीय स्थालमा दैनिक सयौंको भिड लाग्न थालेको छ । भिड बढेसँगै बलेवा क्षेत्रको व्यवसायपनि बढेको छ । दैनिक...

पानी आउने खवरले मनै फुरुङ्ग

बागलुङ, ९ चैत– ढोरापाटन नगरपालिका–२, ५, ७ र निसीखोला गाउँपालिका–२ का स्थानीयले ढुक्कले खानेपानी नपाएको वर्षौं भयो । दुई घण्टाको बाटोमा रहेका कुवा र पधेँराबाट पानी बोक्दा परिवारका लागि पानी पु¥याउन कठिन भएको अनुभव...

-->