मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

बागलुङ, ६ चैत– बालुङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चैत २९ र ३० गते हुने भएको छ । जिल्ला मसन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा बिहिबार बसेको बैठकले प्रतियोगिता गर्ने निर्णय...

रुपा हत्याकाण्डबारे एसपी मगरको उत्तर : ‘भाग्य भए अभियुक्त पक्राउ गरौँला’

बागलुङ, ६ चैत– जिल्लामा जो प्रहरी आएपनि सोधिने प्रश्न हो रुपा गौतम हत्या काण्ड कहिले पर्दाफास हुन्छ ? उक्त प्रश्न हालै सरुवा भएर आएका बागलुङका जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरमाथि पनि तेर्सियो । बिहिबार...

रोट्रयाक्टले सप्ताहव्यापी कार्यक्रम गर्ने

बागलुङ, ६ चैत– रोट्रयाक्ट क्लब अफ बागलुङले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । शुक्रवारदेखि सुरु हुने कार्यक्रममा अधिकांस सेवामूलक कार्यक्रमहरु छन् । सप्ताहमा पहिलो दिन उपास्ना कंडेलको संयोजकत्वमा निरयघाटमा खाद्यान्न तथा फलफूल बितरण कार्यक्रम राखिएको...

करोडौं खर्च गर्दापनि बागलुङ कुश्मा सडक साँघुरै

बागलुङ, ५ चैत– चार वर्षदेखि निर्माणाधिन पोखरा बागलुङ राजमार्गको कुश्मा बागलुङ खण्ड अझै निर्माण सकिएको छैन । मध्यपहाडी लोकमार्गमा पनि यो सडक खण्ड सूचिकृत छ । करोडौं खर्चेर पनि यो सडक फराकिलो भएन । चौडा...

बागलुङ र स्याङ्जा ट्राफिक पुरस्कृत

पोखरा, ५ चैत– गण्डकी प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने मातहत्का निकायहरुलाई पुरस्कृत गरेको छ । ४० बुँदे कार्यसम्पादन सम्झौता अनुसार उत्कृष्ट काम गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय...

पसल छाडेर तरकारी र पशुपालन

बागलुङ, ५ चैत – लामो समयदेखि पसलको व्यापार गरेका युवाले चटक्कै छाडेर कृषि पेशामा हानिएका छन् । गलकोट नगरपालिका–५ का टोपबहादुर खत्रीले फोटो भिडियोको व्यवसाय छाडेर नमूना कृषि फर्म संचालनमा लागेका हुन् । उनले...

बलत्कारका दुई घटना : १० वर्ष कैद र एक लाख क्षतिपूर्ति

बागलुङ, ५ चैत – जिल्ला अदालत बागलुङले जर्बजस्ती करणीका दुई मुद्धाको फैसला गर्दै दश वर्ष ६ महिना कैद र एक लाख पाँच हजार रुपैयाँ क्षतिपूर्ति तोकेको छ । बलात्कारमा संलग्न भएको ठहर गर्दै अदालतले बागलुङ...

धौलागिरी अस्पतालका अध्यक्ष रानालाई डा.तरुण पौडेल तिकित्सा सम्मान

बागलुङ, ५ चैत– धौलागिरी अस्पताल बागलुङ व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई यस बर्षको ‘डाक्टर तरुण पौडेल चिकित्सा सम्मान’ प्रदान गरिएको छ । अस्पतालको विकासको लागि रानाले खेलेका भूमिकाको कदर गर्दै सम्मान प्रदान गरिएको...

स्वास्थ्यक्षेत्रमा काम गर्ने ४ जनालाई पौडेल चिकित्सा पुरस्कार

बागलुङ, ५ चैत – डा. तरुण पौडेल चिकित्सा कोषले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने चार व्यक्तिलाई पुरस्कृत गरेको छ । धौलागिरी अञ्चल अस्पतालका प्रमुख भएर १६ वर्ष बिताएका डा.तरुण पौडेलले स्वास्थ्यकर्मीलाई कार्यक्षेत्रमा थप...

आफ्नै घर बनाउँदै बडिगाड गाउँपालिका

बागलुङ, ४ चैत– स्थानीयवासीले जग्गा दिएपछि बडिगाड गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाउन थालेको छ । स्थानीय बासिन्दा मिलेर उपलब्ध गराएको १० रोपनी जमीनमा गाउँपालिकाले भवन निर्माणको काम थालिसकेको हो । अघिल्लो वर्ष स्थानीयवासीले अस्पताल...

-->