बागलुङ, ४ चैत– ढोरपाटन उपत्यकामा अघिल्लो वर्षको तुलनामा यो वर्ष हिउँ थोरै परेकोले कृषि र बिद्युत उत्पादनमा असर परेको छ । हिउँदे बालीका लागि हिउँको महत्व बढी छ । तर यो बर्ष थोरै हिउँपर्दा...
शिक्षा सुधार्न २० वर्ष लाग्छ, सुरुवात अहिलेबाट गर्दैछौं: अध्यक्ष जोकलाल बुढा
भौगोलिक हिसाबले जिल्लाको तमानखोला गाउँपालिका दुर्गम मानिन्छ । गण्डकी प्रदेशअन्र्तगत बागलुङका दश स्थानीय तहमध्येको एक तमानखोला गाउँपालिका साविकका तीन गाविसहरु (बोङ्गादोभान, तमान र खुङ्खानी) मिलेर ६ वटा वडाको एउटा गाउँपालिका बनेको छ । स्थानीय...
‘वीरशाली पन्त स्मृति साहित्य पुरस्कार कोष’ स्थापना
बागलुङ, ४ चैत– बागलुङमा कला साहित्य र संकृतिको क्षेत्रमा योगदना गर्नेहरुलाई पुरस्कृत गर्न अक्षयकोष स्थपाना भएको छ । बागलुङ नगरपालिकाले ‘वीरशाली पन्त स्मृति साहित्य पुरस्कार कोष’ स्थापना गरेको हो । चालु आर्थिक बर्षको नीति...
पुलको नाम छनौट गर्न बागलुङ नगरले बनायो समिति
बागलुङ, ४ चैत– सिंगल स्पान प्रबिधिमा बनेको संसारकै लामो पुलको नामाकरणका लागि पेश भएका नामहरुबाट उत्कृष्ट नाम छनौटका लागि बागलुङ नगरपालिकाले छनौट समिति गठन गरेको छ । बागलुङ नगरपालिका–१ बाङ्गेचौरबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी...
नगरको भवन बनाउन निशुल्क जग्गा दान
बागलुङ, ४ चैत– जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले निशुल्क जग्गा दिएका छन् । नगरपालिकाको वडा नं. १ र २ मा ८ रोपनी चार आना जग्गा स्थानीयले निशुल्क दिएका हुन् ।
जैमिनी नगरपालिका वडा...
… अनि उनीहरु गाउँ छोड्न थाले
बागलुङ, ४ चैत– घरमाथिको गाउँ पहिरोले पुरेको देखेका विशाल पौडेल आउँदो बैशाखमा गाउँ छोड्दैछन् । परिवारसहित उनी चितवनमा बस्ने घर खोजेर जाने तयारीमा लागेका हुन् । गत भदौ २९ गते जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनीबोटमा...
निसीखोलाका सबै वडामा सडक संजाल विस्तार
बागलुङ, ३ चैत– जिल्लाको निसीखोला गाउँपालिकाका सबै वडामा सडक सञ्जाल विस्तार गरिएको छ । स्थानीय सरकार गठन पछिका चार वर्षमा गाउँपालिकाले सबै वडा सडक विस्तार गरेको हो । सडक बनेपछि स्थानीयलाई ओहोरदोहोरमा मात्रै होईन...
छाला रोगबाट पीडित परियार, सहयोग माग
बागलुङ, ३ चैत– जन्मजात नै छालाको अनौंठो रङ – अस्वभाविक रुपमा कालो र बाक्लो छाला । रोग बल्झिदै गएपछि अहिले रमेश परियार हिँडडुल गर्नसमेत सक्दैनन् । ५ भाइमध्ये माइला छोरालाई छालासम्बन्धी रोगले नछोडेपछि अभिभावक...
मिनीटेलर हलोमा मनोमानी मूल्य, उपभोक्ता किसान मर्कामा
बागलुङ, ३ चैत– किसानले किन्ने मिनी टेलर हलोमा व्यापारीले मनोमानी मूल्य र ब्राण्ड बनाएर बेच्ने गरेका छन् । यसरी बेच्दा उपभोक्ताको रुपमा आउने किसानले हजारौं रुपैयाँ बढी तिर्न बाध्य छन् ।
मिनी टेलर हलोमा बिशेषगरी...
भीरबाट लडेर युवाको मृत्यु
बागलुङ, २ चैत– बागलुङमा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका–४ ओडारचौरस्थित भिरबाट खसेर सोमबार बिहान काठेखोला गाउँपालिका–३ धम्जाका २२ वर्षीय गणेश बोहोराको मृत्यु भएको हो । उनको भीरबाट लडेर...