मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

महिलालाई लोकसेवा तयारी कक्षा

बागलुङ, २८ फागुन– सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा बागलुङमा महिला परीक्षार्थीका लागि लोकसेवा तयारी कक्षा सुरु भएको छ । महिलालाई राज्यको अंगमा समान रुपमा पु¥याउने लक्षले बागलुङका दशवटै पालिकाबाट ३५ महिलालाई तालिम दिइएको हो ।...

कान्छो धौलागिरी (दारेगौडा पहाड) मा नौ राष्ट्रका झण्डा फरर….

बागलुङ, २७ फागुन – बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराको डोहेरी गाउँ । त्यहाँ सानो सुन्दर वस्ती छ । त्यही सुन्दर वस्तीमाथि सेताम्य हिमश्रृङखला हेर्न सकिने मनमोहक डाँडा छ, दारेगौडा । बुढापाकाले बस्ती धान्न प्रयोग गरेको...

बागलुङमा पहिलो पटक विद्युतिय स्कुटर बजारमा

बागलुङ, २७ फागुन– जिल्लामा पहिलोपटक विद्युतीय स्कुटर भित्रिएको छ । ‘एस एण्ड एस’ अटोमोबाइलले भारतीय कम्पनी टुनवालको विद्युतीय स्कुटर भित्राएको हो । स्कुटर शो रुमको बिहीबार बागलुङ नगरपालिकाका नगर प्रमख जनकराज पौडेलले बिहिबार शुभारम्भ...

तंग्रियो ढोरपाटनको पर्यटन

बागलुङ, २७ फागुन– कोरोना महामारीले थला परेको ढोरपाटन शिकार आरक्षको पर्यटन भदौ १७ को बाढी पहिरोका कारण थप प्रभावित भयो । शिकारको सिजमनमा कोरोना महामारीका कारण शिकारी आएनन् भने ढोरपाटन उपत्यका र उत्तरगंगाको सुन्दरता...

तमानखोलामा दुर्घटना : मृतकको पोष्टमार्टम, घाईतेको उपचार मणीपालमा

बागलुङ, २७ फागुन– बागलुङको तमानखोला गाउँपालिकामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तमानखोला–२ की १४ वर्षिया मिना रसायालीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा पाँच जना गम्भिर घाईते छन् ।...

ओलीको सरकार चलाउने हैसियत सकियो : गगन थापा

बागलुङ, २७ फागुन– पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेस युवा नेता गगनकुमार थापाले नेकपाको हैसियत सँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सरकार चलाउने हैसियत सकिएको बताएका छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनताको मतमाथी धोका दिएको...

तमानखोलामा पिकअप खस्यो, एकको मृत्यु पाँच घाईते

बागलुङ, २७ फागुन– बागलुङको तमानखोला गाउँपालिकामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भिर घाईते छन् । मृतकको परिचय खुलेको छैन् । बिहिबार दिउँसो पालिका मुकाम बोंगादोभानबाट महभीर गाउँका...

निसीखोलामा किशोरको शव भेटियो

बागलुङ, २७ फागुन– केही दिन पहिला आफन्तकोमा जाने भन्दै घरबाट निस्किएका निसीखोला गाउँपालिका–१ का १७ बर्षिय जोकलाल कामीको शव फेला परेको छ । बुधबार उनको शव झ्याउरे खोला छेउमा फेला परेको प्रहरीले जनाएको छ...

माओवादीले खोल्यो पार्टी कार्यालय

बागलुङ, २७ फागनु– तीन वर्षअघिको अबस्थामा पुगेपछि बागलुङमा नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी कार्यालय स्थापना गरेको छ । तत्कालिन कार्यालय बन्द गरेर नेकपाको कार्यालय बनेको थियो । संसद बिघटनको घटनापछि दुइ खेमामा बिभाजित भएपनि नेकपाको...

आधारभूत सेवा सरकारलाई बाध्यकारी : अधिकारी

बागलुङ, २७ फागुन– गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कुनैपनि सरकारले जनताको आधारभूत सेवा उपलब्ध गराउन सक्दिन भन्न नपाउने बताएका छन् । सरकारले सक्दिन भनेर उम्कन खोज्छ भने अदालतले समेत बाध्यकारी बनाउने उनले बताए । संविधानले...

-->