बागलुङ, २४ फागुन– सदरमुकामको एक विद्यालयले छात्राहरुका लागि आत्मारक्षा तालिम दिएको छ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सनराइज आवासिय मावि बागलुङले किशोरीहरुका लागि आत्मारक्षा तालिम दिएको हो ।
तालिमको उद्घाटन गर्दै जनता पार्टीका...
बागलुङमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो
बागलुङ, २४ फागुन– १ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा जिल्लाका क्रियाशिल महिला संगठनले ¥याली तथा प्रवचन कार्यक्रम गरेका छन् ।
अन्तरपार्टी महिला संजाल र बागलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सयौं महिलाले अधिकारका...
पूर्वाधार सुधारका लागि ६० करोड अनुदान
बागलुङ, २४ फागुन– बागलुङ नगरपालिका–३ मुलपानीदेखि काठेखोला गाउँपालिका-२ भीमापोखरा जोड्ने सडक बहुप्रक्षित सडक हो । बागलुङ नगरपालिकाको प्राथमिकतामा परेको तर संघीय र प्रदेश सरकारको प्रथमिकतामा नपरेकै कारण सर्वसाधारणको उपयोगका लागि महत्वपूर्ण भएर पनि यो...
१११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवश फोटो फिचर
बागलुङ, २४ फागुन– १ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा जिल्लाका क्रियाशिल महिला संगठनले ¥याली तथा प्रवचन कार्यक्रम गरेका छन् ।
अन्तरपार्टी महिला संजाल र बागलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सयौं महिलाले अधिकारका...
आज अन्तराष्ट्रिय श्रमिक महिला दिवस: ‘इँटा, ढुंगामै बित्यो जीन्दगी !’
बागलुङ, २४ फागुन– भकुण्डेकी मनु थापाको दैनिकी इँटा र ढुंगा बोकेर बित्छ । २० वर्षदेखि बागलुङ बजारमा उनले यो बोझ उठाइरहेकी छिन् । इँटा बोक्ने काम सजिलो छैन । मजदुरले इँट, ढुंगा बोकेर लगेपछि...
श्रमिक महिलाका समस्या बारे छलफल
बागलुङ, २४ फागुन– अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसर पारेर अन्तरपार्टी महिला संजालले आइतवार श्रमिक महिलाका समस्या बारे छलफल गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. १ मालढुंगामा कार्यक्रम गरेर संजालले श्रमिकका समस्या समाधानमा पहल गर्ने...
एकै दिन चार हजार बढीलाई खोप
बागलुङ, २३ फागुन– दोस्रो प्राथमिकतामा परेकाहरुलाई लक्षित गरि आइतबारदेखि सुरु भएको कोरोनाविरुद्धको खोप कार्यक्रममा बागलुङका ४ हजार ८ सय ३१ जनालाई एकै दिन खोप दिईएको छ ।
जिल्लाभरका ३८ वटा खोप केन्द्रबाट ६५ वर्ष उमेर...
‘नरबहादुर’ जसलाई तरकारीले चिनाउँछ…
बागलुङ, २३ फागुन– ‘तरकारीबाट पनि आम्दानी !’ ‘वषौंदेखि तरकारी खेती गरेरै परिवार पालेका छौं । अहिले त तरकारीबाट जोडेको सम्पत्तिले सुखको सास फेरेकोभन्दा देख्ने र सुन्नेहरु अचम्म मान्छन् ।’ पंक्तिकार बागलुङ नगरपालिका–३ गौडाकोटको तरकारी...
भूकम्पको क्षतिपछि सुधारिएको सडक
बागलुङ, २३ फागुन– असजिलो बाटो त्यहीमाथि साँघुरो । स–साना सवारी साधनसमेत कठीन यात्रा गरेर तमानखोला गाउँपालिकाको केन्द्र बोंगादोभान पुग्थे । दोहोरो सवारीको आवतजावत नहुने । कच्चि सडकको ठाउँ ठाउँमा परेका खाल्डाखुल्डीले सवारीलाई उचाल्ने र...
लायन्स क्लबको आँखा शिविर तथा सहयोग वितरण
बागलुङ, २३ फागुन– आसन्न १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर लायन्स क्लव अफ बागलुङ पिस टाउनले बागलुङ नगरपालिका वडा नं १० भकुण्डेमा पुगेर आँखा शिविर सञ्चालन तथा सहयोग गरेको छ ।
भकुण्डेमा रहेको सरस्वती...