मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

परमानन्द स्मृति सहकारीको पहिलो साधारणसभा

बागलुङ, २३ फागुन– वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने र पछाडि परेको समुदायको उत्थान गर्ने उदेश्यसहित बिहुँमा स्थापना भएको परमान्नद स्मृति बहुउद्देश्यीय सहकारीले पहिलो साधारणसभा सम्पन्न गरेको छ । काँठेखोला गाउँपालिका वडा नं. ५, ६ र ८...

कोरोना खोपबारे आउने अफवाह चिरौं

बागलुङ, २३ फागुन– गत महिना देशभरका फ्रन्ट लाइनमा काम गर्नेहरुले कोभिड १९ रोग बिरुद्ध खोप लगाए । उक्त खोप लगाउँदा केही मानिसलाई सामान्य ज्वरो, शरिर दुख्ने लगायतका लक्ष देखियो । त्यतिबेला खोप लगाएकाहरु अधिकांस...

पत्रकार जनताका हतियार हुन् : सहइन्चार्ज शर्मा

बागलुङ, २२ फागुन- प्रेस संगठन नेपालका सह–इन्चार्ज तथा नेकपा केन्द्रिय सदस्य ओम शर्माले जनताको हतियार पत्रकार भएकाले जनताका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिएका छन् । पत्रकार सधैं परिवर्तन र अग्रगमनको पक्षमा हुने भन्दै उनले...

प्रेस संगठन बागलुङको संयोजकमा तारानाथ आचार्य

बागलुङ, २२ फागुन- प्रेस संगठन नेपाल बागलुङको संयोजकमा ढोरपाटन दैनिकका सहसम्पादक तारानाथ आचार्य चयन भएकाछन् । शनिवार सम्पन्न संगठनको भेलाले आचार्यको नेतृत्वमा ३५ सदस्य रहेको नयाँ कार्य समिति चयन गरेको हो । समितिको सह...

फेरिंदै आन्तरिक पर्यटनका गन्तव्य

बागलुङ, २१ फागुन– नेपाल शिक्षक संघले आफ्ना पालिका स्तरीय भेला गर्दा जैमिनीको हाँडीकोट, गलकोटको निलुवा, ढोरपाटन र निसीको पातीहाल्ने जस्ता पर्यटकीय क्षेत्र रोज्यो । राष्ट्रिय युवा संघ र नेपाल तरुण दलका भेला जैमिनीकै हाँडीकोटमा सम्पन्न...

तर्साउने लुकुरवनमा पुल बनेपछि…

बागलुङ, २१ फागुन– वर्षायाममा ठूलोे घाँसको भारी बोकेर उर्लेको लुकुरबन खोला तर्ने ढोरपाटन नगरपालिका–४ किरी गाउँकी जसमाया अर्गेजा अहिले निकै खुसी छन् । झमझम पानी परेका बेला गोठमा रहेका गाईवस्तुको भोक मेटाउन लुकुरवन खोलामा...

तरुणदल गलकोटमा संगठन बिस्तार गर्दै

बागलुङ, २१ फागुन– नेपाल तरुण दल बागलुङले संगठन बिस्तार अभियान स्वरुप गलकोट नगरपालिका स्तरीय समिति गठन गरेको छ । बुधबार भएको भेलाले गोर्ख भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबुले...

ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीलाई सरकारले दियो ‘पीएसओ’

बागलुङ, २० फागुन – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी ओली समुहमा लागेलगतै बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीलाई सरकारले पीएसओ (व्यक्तिगत सुरक्षा अधिकृत) उपलब्ध गराएको छ । पार्टी विभाजनपछि केही समय कुनै पक्षमा नलाग्ने...

चुनावको चटारो : पूर्वसहमतिमा युनियनको जोड

बागलुङ, २० फागुन– पत्रकार महासंघको निर्वाचनलाई लिएर बिभिन्न संगठनहरुले आफ्ना धारणा सार्वजनिक गर्न थालेका छन् । पत्रकारहरुको सझा संगठन पत्रकार महासंघमा नेतृत्वका लागि दल निकट पत्रकारहरुका संगठनहरुको भेला, बैठक र छलफलहरु सुरु भएका हुन्...

बागलुङमा लक्षको ९३ प्रतिशत कर संकलन

बागलुङ, २० फागुन– आन्तरिक राजश्व कार्यालय बागलुङले चालु वर्षको आठ महिनामा ८० करोड कर संकलन गरेको छ । वर्षभरिका लागि ८६ करोड २० लाख ६ हजार कर संकलन गर्ने लक्ष भएपनि चार महिना बाँकी...

-->