बागलुङ, २५ फागुन– भुगोल अनुसार स्वास्थ्य संस्था स्थापना गरेको बागलुङको बरेङ गाउँपालिकाले स्वास्थ्य सेवालाई शुलभ, पहुँचयोग्य र उपभोक्तामैत्री बनाउने अभियान थालेको छ । बिरामीको लागि आवश्यक औषधिको प्रबन्ध टोल–टोलमै गरेर गाउँपालिकाले नयाँ अभियान थालेको हो...
बागलुङ, २५ फागुन– नारीहरुको सम्मानमा यहाँको एक विद्यालयले शिक्षिकाहरुबीच म्युजिकल चियर प्रतियोगिता सम्पन्न गरेको छ । १११ आंै अन्तराष्ट्रिय नारी दिवसको अवसरमा न्यु एभरेष्ट एकेडेमी रामरेखाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विद्यालयमा अध्यापनरत १५...
बागलुङ, २४ फागुन– अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सिद्धार्थ शिक्षा सदन बागलुङले अन्तर विद्यालय कबड्डी प्रतियोगिता सम्पन्न गरेको छ । छात्राहरुको सम्मानमा आयोजना भएको प्रतियोगितामा ११ समुहले सहभागिता जनाएका थिए । प्रतियोगीमध्ये युएस एकेडेमी...