मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सम्बन्ध बिच्छेदका १ सय १६ मुद्दा फैसला

बागलुङ, २० फागुन– कोरोना संक्रमण र त्यसबाट लकडाउनको अवस्थाको बाबजुद जिल्ला अदालत बागलुङले चालु बर्षको ८ महिनामा २ सय २१ मुद्दा फैसला गरेको छ । तीमध्ये १ सय १६ वटा सम्बन्ध बिच्छेदका मात्रै मुद्दा फैसला...

वनमा आगो लाग्दा, बस्तीमा मन पोल्छ !

बागलुङ, २० फागुन– ‘लौन वनमा आगो लाग्यो, बाहिर निस्क’ फागुन १० गते दिउँसो तीन बजेको हुँदो हो गलकोट नगरपालिका–७ की थुमकुमारी थापा आत्तिएर गुहार माग्न थालिन्– ‘पल्लो गाउँको वनदेखि लागेको आगो हाम्रै वनमा आयो,...

गलकोटका पूर्व बिद्यार्थीले दिन्छन् विपन्नलाई छात्रवृत्ति

बागलुङ, १९ फागुन– अमेरिकामा बसेर काम गरिरहेका डा. हेमराज रेग्मीले दुई दशकअघि हरिचौरको न्यु लाइफ आवासिय माविमा पढ्थे । उनी विदेशमा पुगेर पेशामा जोडिएपछि गाउँका बालबालिकालाई छात्रवृत्ति दिने काममा सहयोग गर्न थालेका छन् । पछिल्लो...

युवा विद्यार्थीले चाहेजस्तो देश बनेन : थपलिया

बागलुङ, १९, फागुन– नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपलियाले विद्यार्थीलाई आन्दोलनमा उतार्ने र नेतृत्वले अवसर लिने गरेको बताएकी छिन् । धौलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो चौथो वर्षको अवसरमा आयोजना गरेको ‘संकटमा देश, अन्यौलमा...

चारजनालाई छात्राबृत्ति, आठजनालाई विद्यालय पोशाक

बागलुङ, १९ फागुन– विद्यालयका संस्थापक अध्यक्षको स्मृतिमा स्थापना भएको अक्षयकोषबाट यहाँको एक विद्यालयले चार जना विद्यार्थीहरुलाई छात्राबृत्ति उपलव्ध गराएको छ । जैमिनी नगरपालिका वडा नंं १ कुश्मीशेराको टारमा रहेको पल्लोपाखा सामुदायीक माध्यमिक विद्यालयले संस्थापक...

प्रगतिशिल पत्रकार संघको बुर्तिबाङ शाखा अध्यक्षमा हमाल

बागलुङ, १८ फागुन– राष्ट्रिय जनमोर्चा (राजमो) निकट पत्रकारहरुको संगठन प्रगतिशील पत्रकार संघ बागलुङको बुर्तिबाङ शाखा समिति गठन गरेको छ । संघको जिल्ला कार्य समितिले बागलुङ जिल्लाका तीन स्थानमा शाखा समिति गठन गर्ने निर्णय अनुसार,...

‘अनि गीतसंगीत छाडें’

बागलुङ, १८ फागुन– गीतसंगीतको माया नभएको होइन । अहिले पनि बिहान उठेर उनले एक घण्टा सुरसाधना भने गर्छन् । केही गीत र भजन गाउँछन् । त्यो केबल आत्म सन्तुष्टीका लागि मात्रै हो । नित्यकर्म...

चमुवाखोलामा बन्यो ‘पक्की कल्भट’

बागलुङ, १८ फागुन– गलकोट नगरपालिका–४ को चमुवाखोलामा पक्की कल्भट निर्माण भएको छ । गलकोट नगरपालिकाको २४ लाख बजेटबाट उत्त कल्भट निर्माण भएको हो । नगरपालिकाले चालु आर्थिक बर्षमा सडक सञ्जाल स्तरिकरण अन्तरगर्त पूर्वाधार बिकासको...

पातीहाल्नेको सिमा बिबाद समाधानतर्फ

बागलुङ, १८ फागुन– पूर्वि रुकुम र बागलुङको सिमानामा निर्माणाधिन संरचनाहरु रोकिएपछि बढेको विवाद समाधानका लागि दुई जिल्लाका पदाधिकारीबीच छलफल भएको छ । छलफलले सिमाना विवाद टुंगो लगाउने तयारी गरेको छ । मध्यपहाडी लोकमार्गको ट्रयाक खुलेपछि...

पत्रकार महासंघ बागलुङद्धारा निर्वाचन समिति गठन

बागलुङ, १७ फागुन– नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई केन्द्रित गरेर बागलुङमा निर्वाचन समिति गठन गरिएको छ । महासंघका शाखा अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सोमबार बसेको बैठकले अग्रज पत्रकार हिराबहादुर केसीको अध्यक्षतामा ३ सदस्यीय निर्वाचन...

-->