बागलुङ, १६ फागुन– बागलुङ कालिकालाई पर्यटकीय गन्तव्य बनाउने अभियानअन्र्तगत धार्मिक तथा साँस्कृतकि महत्व विषयक प्रवचन एवं बहस कार्यक्रम सम्पन्न भएको छ । आइतबार आयोजित प्रवचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले कालिका मन्दिरलाई विश्वका...