मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

जनताको पक्षमा सर्वोच्चको निर्णय : अधिकारी

बागलुङ, १२ फागुन– गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सर्वोच्च अदालतले जनताको पक्षमा सुनुवाई गरेको बताएका छन् । सर्वोच्च अदालतले नेपालको संबिधानको रक्षा गर्दै जनताको पक्षमा निर्णय गरेको उनको भनाई थियो । संविधान कुनै एक दुई...

नेकपाको चियापान, जनताको पक्षमा फैसला भन्दै खुशीयाली

बागलुङ, १२ फागुन– संसद विघटन बदर भएको दोस्रो दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले चियापान गरेर खुशीयाली मनाएको छ । सदरमुकाम बागलुङ बजारमा आयोजना गरेको चियापान कार्यक्रममा नेकपा जिल्ला इन्चार्ज बलावती शर्माले असंबैधानिक कदममा...

वडाले दिएको बजेट सामूहिक आलुखेतीमा

बागलुङ, १२ फागुन– गलकोट नगरपालिका–७ मल्मको मुलपानी आमा समुहले यो बर्ष जोडेको सम्पत्ति चार मुरी आलु हो । कात्तिकमा लगाएको दश पाथी आलुले चार मुरी फसल दिएपछि समुहमा आबद्ध सबै आमाहरु खुसी छन् । घरको...

भुपु सैनिकहरुको नविकरण र रुजु कार्य सुरु

बागलुङ, १२ फागुन– गत सोमबारदेखि बागलुङमा पेन्सन क्याम्प सुरु भएको छ । कोरोना भाईरस महामारीका कारण रोकिएको क्याम्प एक बर्षपछि सोमबारदेखि केही दिनका लागि सुरु भएको हो । यस पटकको क्याम्पमा भारतीय सेना र विभिन्न...

बागलुङमा नेविसंघको दिपावली

बागलुङ, ११ फागुन– सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापना गरेपछि बागलुङमा दीपावली गरिएको छ । नेपाल विद्यार्थी संघ धौलागिरी बहुमुखी क्याम्पस इकाई समितिले दीपावली गरेका हुन् । लोकतान्त्रीक चोकमा उनीहरुले नेपाली जनताको पक्षमा न्यायालय...

गलकोटका सामुदायिक वनमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा

बागलुङ, ११ फागुन– बागलुङको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा मंगलवार बिहान...

गलकोटका तीन सामुदायिक वनमा आगोलागी, स्थानीय चिन्तित

बागलुङ, १० माघ– बागलुङको गलकोटका तीन सामुदायीक वनमा ठ्ुलो आगलागी भएको छ । सोमबार दिउँसोदेखि तीनवटै सामुदायीक बनमा आगलागी भएको हो । आगो नियन्त्रण बाहिर रहेकाले स्थानीय चिन्तित बनेका छन् । गलकोट नगरपालिका वडा नं...

बागलुङमा अखिल नेपाल युवक संघको राँके जुलुस (फोटो फिचर)

बागलुङ, १० फागुन– प्रतिनिधिसभा बिघटनको बिरोधमा राष्ट्रिय जनमोर्चाको भातृ संगठन  अखिल नेपाल युवक संघलेले बागलुङले सोमबार साँझ बागलुङमा राँके जुलुस निकालेको छ । राजमो पार्टी कार्यालयबाट निकालिएको राँके जुलुस लोकतान्त्रीक चोकमा पुगेर कोणसभामा परिणत...

प्रधानमन्त्री ओलीले संविधानमाथी आक्रमण गरे : महामन्त्री सिंह

बागलुङ, १० फागुन– नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन बिक्रम सिंहले संसद बिघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथी आक्रमण गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले संविधानमाथी आक्रमण गर्दा ७० बर्षदेखि नेपालीले गरेको आन्दोलन...

सुरक्षित वैदेशिक रोजगारबारे समुदायलाई सचेतना

बागलुङ, १० फागुन– वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन बागलुङको समुदायस्तरमा सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । वैदेशिक रोजगारीको विषयमा पर्याप्त सुचनाको तथा प्रमाण संकलनको अभावले ठगिने र न्यायमा पहुँच पुग्ने भएपछि समुदाय तहमा...

-->