मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

गलकोटमा सामुहीक रुपमा किवी रोप्न थालियो

बागलुङ, १० फागुन– गलकोट नगरपालिका वडा नं. ४ खरुवाका किसानले सामुहिक किवी खेती अभियान थालेका छन् । गलकोट नगरपालिकाको एकलाख ५० हजार आर्थिक सहयोग र बराहथान किवी उत्पादक कृषक समूहको आफ्नो लगानीबाट शनिवार ३ सय...

गौतमलाई प्रेस संगठन गण्डकी इन्चार्जको जिम्मेबारी

बागलुङ, १० फागुन– ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज डटकमका प्रधान सम्पादक हरिनारायण गौतम प्रेस सङ्गठन गण्डकी प्रदेश कमिटि इन्चार्जमा चयन भएका छन् । प्रेस संगठन नेपालले पदाधिकारी र प्रदेश कमिटी विस्तार गर्दै गौतमलाई गण्डकीको...

सातसय बगाले थापा समाजको अध्यक्षमा पुन: थापा

बागलुङ, ९ माघ – सातसय बगाले थापा समाज गलकोट नगरपालिका-७ मल्म बागलुङको १८ औं साधारणसभा तथा ५ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिवार सम्पन्न भएको छ । अधिवेशनले दल बहादुर थापाको अध्यक्षमा १३...

गलुवामा पिकअप खस्यो, पाँच जना घाईते

बागलुङ, ९ फागुन– यात्रु बोकेर बागलुङ बजारदेखि भकुण्डेका लागि हिँडेको ग१ज १०२२ नम्बारको पिकअप भ्यान दुर्घटना हुँदा चार जना घाईते भएका छन् । आईतवार साँझ बागलुङ नगरपालिका–१० गलुवाको कमेरे भन्ने ठाउँमा पिकअपभ्यान सडक देखि...

खरको साटो जस्तापाता, अब चुहिँदैन पानी

बागलुङ, ९ फागुन– खरबारी सडकले मासेका छन् । सम्मो ठाउँ जग्गामा रहेका खरबारीमा खोजी खोजी मुलसडकहरु निकालिएकाछन् । भीरपहरामा लहलह देखिने खर काट्नै कठिन् । अफ्ठेरा भीर पहरामा पुगेर खर काट्न अहिलेका युवापस्ताले मान्दैनन्,...

खेल, कला र संस्कृतिको बिकासमा महोत्सव

बागलुङ, ९ फागुन– गाउँ तहमा खेलकुँदको कुनै स्थान थिएन । युवा र बालबालिकाले सडकमै भलिबल खेल्थे । गीत संगीत तथा मौलिक संस्कृतिहरु प्रद्र्धशन गर्ने गाउँलेले कुनै मौका पनि पाएका थिएनन् । सदरमुकाम नजिकै भएर...

राजमोमा मतभेद राख्दा कारवाही भोगें : पुन

बागलुङ, ८ फागुन– ढोरपाटन नगरपालिका वडा नं. ४ का अध्यक्ष तिलक पुनले आफ्नै पार्टीको नेतृत्वको कारण आँफूमाथी आक्रमण हुनेदेखि जेल पठाउने समेतका काम भएको बताएका छन् । राष्ट्रिय जनमोर्चाका सक्रिय कार्यकर्ता रहेका पुनले पार्टीमा...

बिमलका तीन मुक्तक

१, पाउनुसम्मको पाइयो ठक्कर परदेश पसेर । जति गरेपनि दुःख मेहनत हातखुट्टा धसेर ।। आफ्नो भने यता उन्नाइसको बिस नहुँदा । साथीले दोब्बर प्रगती गरेछन् देश मै बसेर ।। २, नाफाभन्दा बढी भयो खती, सानो गल्तीले । दुःख पाउनुसम्म पाइयो अती,...

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बागलुङ, ८ फागुन- गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयको ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा शुक्रबार जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्थानीय युवा व्यवसायी सरोज थापाले आफ्ना दिवङ्गत हजुरबुबा भिमबहादुर थापा,...

‘भौज्याहा’लाई रत्नश्रेष्ठ राष्ट्रिय पुरस्कार

बागलुङ, ८ फागुन- रत्न श्रेष्ठ पुरस्कार गुठीले २०७७ सालको राष्ट्रिय, प्रादेशिक र क्षेत्रीय पुरस्कारहरु प्रदान गरेको छ । शुक्रवार बागलुङमा आयोजित कार्यक्रममा रत्नश्रेष्ठ राष्ट्रिय पुरस्कारबाट ‘भौज्याहा निबन्ध संग्रह’का लेखक चन्द्रप्रकाश बानियालाई ५० हजार राशीको पुरस्कार...

-->