मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘डेढबर्षभीत्रै भूमिहिनलाई जग्गा दिन्छौं’

भूमीहिनहरु लाई भूमी उपलव्ध गराउने र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउनकालागि नेपाल सरकारले भूमी सम्बन्धि समस्या समाधान आयोग गठन गरेको छ । तीन बर्षमा देशका सबै भूमीहिनको समस्या समाधान गर्ने लक्ष सहित गठन भएको आयोगको...

धौलागिरी बहुमुखी क्यामपसको ५८ औं वार्षिकोत्सव

बागलुङ, ५ फागुन– धौलागिरी बहुमुखी क्याम्पसको ५८ औं वार्षिकोत्सव मुल समारोह मंगलवार सम्पन्न भएको छ । २०१९ साल भदौमा स्थापना भएपनि क्याम्पसले हरेक बर्षको श्रीपंचमीको दिन वार्षिकोत्सव मनाउने गरेको छ । वार्षिकोत्सवको अवसरमा त्रिभूवन विश्व...

अधिकांश विद्यालयमा सरस्वती पूजा गरियो

बागलुङ ४ फागुन– श्रीपंचमी तथा बसन्त पंचमी बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । मंगलवार बागलुङको धौलागिरी बहुमुखी क्यामपस सहित अधिकांस बिद्यालयमा सरस्वती पूजा गरिएको हो । बसन्त पंचमीको अबसर पारेर बालबालिकालाई अक्षर आरम्भ गराउने चलन...

सरस्वतीपूजामा अक्षयकोष बृद्धि

बागलुङ, ४ माघ– बिद्यामन्दिर पुस्तकालय बाल बिकास केन्द्रमा रहेको ‘शिशिर–बसन्त बाल प्रतिभा अक्षयकोष’को रकम बृद्धि भएको छ । मंगलबार सरस्वती पुजाको अवसर पारेर कोषका संरक्षक श्याम श्रेष्ठले कोषको रकम बृद्धि गरेका हुन् । श्रेष्ठले आफ्ना...

सिद्धार्थको बार्षिकोत्सव ‘अध्ययन व्यवहारीक हुनुपर्छ’

बागलुङ, ४ फागुन– बालबालिकाले तयार गरेका शैक्षिक सामाग्रीले विद्यालयका दुईवटा कोठा भरिएका छन् । बार्षिकोत्सव मनाउनकालागि त्यहाँ पुग्ने अभिभावक, विद्यार्थी तथा सरोकारवाला सबैको आँखा तीनै कक्षाकोठाहरुमा पर्न थालेका छन् । माध्यमिक तहका विद्यार्थीको अगुवाई र...

बागलुङका गाउँमा खेलको रौनक बढ्यो

बागलुङ, ४ फागुन– तमानखोला गाउँपालिका वडा नं. ५ घर भएकी तिर्सना सिर्पाली गलकोटमा आएर भलिबलको बन्द प्रशिक्षण गरिरहेकी छिन् । उनले मुख्यमन्त्री कप देखि राष्ट्रिय खेलकुँद प्रतियोगितामा पुरस्कार जित्ने योजना सुनाइन् । लामो समय देखि...

लाखौंको चिठ्ठा परेको भन्दै सामाजिक सञ्जालबाट ठगी गर्ने ६ जना पक्राउ

बागलुङ, ३ फागुन – जिल्लाको ढोरपाटन नगरपालिका–६ की २० वर्षीया युवतीलाई फेसबुक र ह्वाट्सएप मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले डोनाल्ड केन्ली नामको फेसबुक एकाउटको...

भूमी आयोगका पदाधिकारीको पदस्थापन

बागलुङ, ३ फागुन–भूमी सम्बन्धि समस्या समाधान आयोग, जिल्ला समिति बागलुङको सोमबार पदस्थापना भएको छ । जिल्ला समन्वय समितिको भवनमा कार्यालय स्थापना गरेर आयोगका अध्यक्ष तथा पदाधिकारीहरुको पदस्थापन गरिएको हो । समितिका अध्यक्ष कृष्णप्रसाद पाठक, सदस्य...

काठेखोलाको भीमापोखरामा युवाको कोदालो प्रहारबाट बृद्धको मृत्यु

बागलुङ, ३ फागुन– बागलुङको काठेखोलामा युवाको कोदालो प्रहारले घाईते भएका बृद्धको उपचारका क्रममा मृत्यु भएको छ । काठेखोला गाउँपालिका–२ भीमापोखरामा कोदालो प्रहारबाट गम्भिर घाईते भएका ८४ बर्षिय याम बहादुर केसीको उपचारको क्रममा धौलागिरी अस्पताल...

संचार माध्यम समाज र राज्यको रचनात्मक आलोचक : गैरे

बागलुङ, ३ फागुन– गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले संचार माध्यमले समाज र राज्यको रचनात्मक आलोचना गर्न पाउनुपर्ने बताएका छन् । गलकोटपत्र साप्ताहिकको १० औं बार्षिकोत्सवको अबसरमा आयोजित कार्यक्रममा आइतवार बोल्दै शर्माले संचारको प्रभावकारी व्यवस्थापन...

-->